न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
पोखरा, ४ जेठ । मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिनुभयो । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा,...
महिला नेतृ कोइरालाको निधन
पोखरा, २ जेठ । नेपाली काँग्रेसकी महिला नेतृ, नेपाली काँग्रेस कास्कीकी सदस्य ज्योती कोइरालाको ६२ वर्षको उमेरमा निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो १ बजे निधन भएको हो । पोखरा महानगरपालिका वडा नं.११ निवासी उहाँ बिगत लामो समयदेखि क्यान्सर रोगवाट पीडित हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने...
पोउवा संघले आयोजना गर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई
पोखरा,१ जेठ । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उहाँलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी÷व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई...
काठमाण्डौका युवक पोखरामा बेपत्ता
पोखरा, १ जेठ । काठमाण्डौ टोखा नगरपालिका वडा नं.८ टोखा बस्ने २८ वर्षीय विश्वास अर्याल बेपत्ता हुनुभएको छ । उहाँ वैशाख २९ गतेदेखि वेपत्ता हुनुभएको हो । घरबाट पोखरा साथीको बिहेमा जान्छु भनी हिडेकोमा हालसम्म सम्पर्कमा नआएको आफन्तको भनाइ छ । उहाँका आफन्तले खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनुभएको ेछ ।...
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख ३० र ३१ गते कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न मन्त्रालय र स्थानीय सरकारमा कार्यरत इन्जिनियर, जनप्रतिनिधि, अपाङ्गता क्षेत्रका अगुवा गरी ४१ जनाको सहभागिता रहेको थियो...
पोखरामा ‘हल्कारा’को हाउसफूल
पोखरा, ३० वैशाख । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनिक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउसफूल भएको छ । ‘हल्कारा’ फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुनुहुन्छ । झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट कलाकार बन्नकै लागि राजधानी पुग्नुभएको हो ।...
पोखरामा उपभोक्ता अधिकारबारे चर्चा
पोखरा, ३० वैशाख । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मिटरब्याज र सहकारीबाट पीडितहरुको समस्या देखेर दिक्क लाग्ने गरेको बताउनुभएको छ । उहाँले तराइमा जस्तो मिटर ब्याज पीडितको संख्या ठूलो नभए पनि कास्कीमा करोडौं रुपैयाँसम्मको कारोबार भएको र सहकारीबाट पीडितको समस्या पनि उस्तै भएको बताउनुभयो । एक व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिएर १ करोड...
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
पोखरा, २९ वैशाख । क्रेनको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । क्रेनको ठक्करबाट कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.७ लाहाचोक बस्ने ३८ वर्षिया धना अधिकारीको मृत्यु भएको हो । विहीबार पोखरा मालेपाटन स्थित पोखरा बाग्लुङ सडक खण्डमा पस्र्याङबाट जिरो किमीतर्फ जादै गरेको ग.१.क ५८०५ नं. को क्रेनले बाटो काट्दै गरेको अवस्थामा अधिकारीलाई ठक्कर दिएको...
गण्डकी प्रदेश सरकारले पायो पूर्णता
पोखरा, २९ वैशाख । गण्डकी प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले शुक्रबार नै मन्त्रीहरुको कार्यविभाजन पनि गर्नुभएको छ । वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनुभएको थियो । सोही दिन दुई मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्रीले शुक्रबार चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको...
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
पोखरा, २९ वैशाख । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा...
लुम्बिनी विकास बैंक अरण्यज्योति कप हुने
पोखरा, २८ वैशाख ।अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल...
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
पोखरा, २६ वैशाख । पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजना समेतको मर्मलाई आत्मसात...