न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

विद्यार्थीले लाइव मान्छेको चित्र कोरेर प्रदर्शन गरे
पोखरा, २८ जेठ । हिल प्वाइन्ट मा. वि. माटेपानी, पोखरा–१२ को ललितकला विभागले प्रायोगिक कक्षाका रुपमा एक दिने प्रत्यक्ष चित्रकला घुम्ती कार्यक्रम गरेको छ। कार्यक्रम बागलुङ कालिका मन्दिर परिषर र कुश्माको अग्लो झोलुङ्गे पुलमा गरिएको हो। चित्रकारले आफ्नो ग्यालरी वा घरमा हैन बाहिर जनताका माझमा गएर जनताकै अगाडि उनीहरुले हेर्दाहेर्दै तत्काल चित्र कोर्नु पर्छ भन्ने...
छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई
पोखरा, २८ जेठ । एन प्याव्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको छात्र छात्राको उपाधि त्रिवेणी पब्लिक स्कूलले हाता पारेको छ । एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रा तर्फ भएको उक्त प्रतियोगितामा छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्धितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरुङ्...
कास्कीमा नेल्टाको आठौं स्थापना दिवस
पोखरा, २७ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी आठ औं स्थापना दिवस मनाएको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा शुक्रवार विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाइएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो । नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा कार्यक्रम गरी...
मानक नेपाली भाषाबारे कार्यशाला
पोखरा, २६ जेठ । विश्वविद्यालय, स्कूल र सरकारी निकायकै लेखाइमा नेपाली भाषामा भद्रगोल छ । पत्रपत्रिका, स्कुल र क्याम्पस तहका पुस्तकमै एकरुपता छैन । साहित्यकार र सर्वसाधारणमा समेत नेपाली जसरी लेखे पनि काम चल्छ भन्ने भ्रम फैलिँदै छ । यस्ता धारणा चिर्न र भाषाको संरक्षण गर्न केही प्रयास भने सुरु भएका छन् । नेपाली विभाग,...
पोखरामा फिजियोथेरापीको निःशुल्क शिविर हुने
पोखरा, २५ जेठ । पोखरामा फिजियोथेरापीको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा ९ न्युरोडस्थित पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्रा.लिले महिनाको अन्तिम शनिवार त्यस्तो शिविर गर्न लागेको हो । शिविर बिहान १० देखि २ बजेसम्म चल्नेछ । पछिल्लो समय फिजियोथेरापी सेवा आवश्यक पर्ने बिरामीको संख्या बढिरहेका बेला त्यस्ता बिरामीलाई सेवा दिने उद्देश्यले शिविर...
आठौं स्थापना दिवस मनाउँदै नेल्टा
पोखरा, २४ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी जेठ २६ गते शुक्रबार आठ औं स्थापना दिवस मनाउने भएको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाउने तयारी भएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो । नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका...
समुदाय खोज तथा उद्दार प्रशिक्षण
जेठ २४, पोखरा । गण्डकी सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा तीन दिने समुदाय खोज तथा उद्दार सम्वन्धी प्रशिक्षण भएको छ । गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको कार्यक्रममा भुकम्प, आगलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दार सम्वन्धी सिमुलेशन प्रदर्शन गरिएको थियो । विपद्को समयमा के गर्ने,...
हिल प्वाइन्टका विद्यार्थी बृद्वाश्रममा, बृद्वबृद्वासँग अन्तरक्रिया
पोखरा, २४ जेठ । पोखरा–१२ माटेपानी स्थित हिल प्वाइन्ट मा.विका विद्यार्थी बृद्वाश्रम जानुभएको छन् । ५० औं विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरु पोखरा – ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्वाश्रम जानुभएको हो । बद्वाश्रम रहनुभएका बृद्वबृद्वाको अनुभव सुन्नका लागि उहाँहरु बृद्वाश्रम पुग्नुभएको हो । विद्यार्थीले बृद्वबृद्वासँग अन्तरक्रिया गरी विविध विषय बारे जानकारी लिनुभएको थियो । विद्यालयले...
सोंथर बेँसी टारी बजार मेलाको आयब्यय सार्वजनिक
पोखरा, २३ जेठ । सोंथर बेँसी विकास समितिले सोंथर बेँसी टारी बजार कृषि ,पर्यटन, खेलकुद तथा संस्कृति मेलाको आयब्यय सार्वजनिक गरिएको छ । पोखराको नादा तमु समाजमा मेलाका सहयोगीदाताहरु, संस्थाका आजीवन र साधारण सदस्यहरुको भेला गरी आयब्यय सार्वजनिक गरिएको हो । मेलामा कूल आम्दानी सात लाख ४६ हजार चार सय ५८ भएकोमा कूल खर्च छ...
शताब्दी पुरुषलाई सम्मान
पोखरा,२३ जेठ । लमजुङको क्होंलासोथर ९, गिलुङबाट पोखरा आइ बसोबास गर्नेहरुको संस्था गिलुङ समाज पोखराले शताब्दी पितालाई सम्मान गरेको छ । समाजले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसरमा शताब्दी उमेर पार गर्नुभएका शताब्दी पिता गुम्बसिंह गुरुङलाई सम्मानित गरेको हो । पुरानो गिलुङमा जन्मेका गुम्बसिंह हाल पोखरा १३ मा बसोबास गर्दै आउनुभएको छ । उहाँलाई...
बगर भाई खलक सुपर भेट्रान फुटबल खेल्न भारत जाँदै
पोखरा २३ जेठ । बगर भाई खलक ६० वर्ष माथीको सुपर भेट्रान फुटबल खेल्न भारत जाने भएको छ। मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३ अन्तर्गत हुने सुपर भेट्रान फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा...
हुम्लाका विद्यार्थीलाई सहयोग गर्न पोखरामा सांगीतिक कार्यक्रम हुँदै
पोखरा, २३ जेठ । हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको...