न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गण्डकीमा ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रम
पोखरा, ६ असार । गण्डकी प्रदेशमा सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी २०८० कार्यक्रम संचालन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीको अवधारणा अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वय एवं सहकार्य र प्रदेश अन्तर्गत रहेका ११ वटै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको...
युवा उद्यमशिलता नीतिको सारसंक्षेपमाथि छलफल
पोखरा, ५ असार । नेपाल उद्योग वाणिज्य महासंघले तयार गर्दै गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेपमाथि मंगलबार पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवद्र्धनमा रहेको चुनौति, बाधा र असहजता पहिचान गरी समाधानका व्यवहारिक र उपयुक्त रणनीतिक उपाय पहिल्याउने उद्धेश्यले यो नीति तयार गर्न लागिएको हो । यसले सरकारलाई...
पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने
पोखरा, ४ असार । पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक...
साहसिक पर्यटन तान्दै पर्वत
पोखरा, ४ असार । पर्वतले साहसिक पर्यटकलाई आतिथ्यता दिन थालेको धेरै भएको छैन् । पर्वतलाई २०४८ साल तिर पर्वत सडक सञ्जालले जोडेपछि नै कालगण्डकीमा सेता छाला भएकाहरु पुग्न थालेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौडेल सम्झनु हुन्छ । ‘२०४८ मा पर्वत सडक सञ्जालले जोडिएपछि २०५०÷५१ तिरबाट कालीगण्डकीमा ¥याफ्टिङ चल्न सुरु भएको हो,’...
बैंकर डा. बुद्धि मल्लको “सफलता सम्भव छ” बिमोचन
पोखरा, २ असार । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो । पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित...
नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ
पोखरा, १ असार । नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १० कोगटी बस्ने ४४ वर्षीय बिमल तामाङ र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.२ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पक्राउ गरेको हो । निजहरुलाई शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं.२६ अर्घौचोकबाट पक्राउ...
दन्त शिविरबाट एक सय ९५ जना लाभान्वित
पोखरा, १ असार । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका –१, खहरेटोल स्थित शारदा माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर गरिएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरी एक सय ९५ जनाले दाँतको स्वास्थ्य अवस्था जाँच गरिएको थियो । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ, आर.सि.टि,...
पोखरामा ज्येष्ठ नागरिक दुब्र्यवहार बिरुद्वको विश्व चेतना दिवस
पोखरा, ३२ जेठ । पोखरामा बिहीबार ज्येष्ठ नागरिक दुव्र्यवहार बिरुद्धको विश्व चेतना दिवस मनाइएको छ । गण्डकी ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा बृद्धाश्रमको सह–आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री शुशिला सिंखडाले सबै खाले दुव्र्यवहारको खुलेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव...
माछापुच्छ्रे ४ मा योजना तर्जुमा
हेमजा, ३२ जेठ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ कार्यालयले आ.व ०८०÷८१ को योजना तर्जुमा कार्यक्रम गरेको छ । कार्यक्रममा चालु आ.व ७९÷८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरी विषयगत वडास्तरीय विज्ञ समूहको सहकार्यमा वडाको योजना अगाडि बढ्ने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी...
गोल्डेन नेचरमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता
पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका वडा नं. ३० खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कूलले  शैक्षिक क्यालेण्डर अनुसार अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता गरेको छ । विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा अंकिता सुनार प्रथम, स्अञ्जला खाँड ठकुरी द्वितीय,...
प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगितामा कास्की प्रथम
पोखरा, ३० जेठ । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ । फाइनल खेलमा कास्कीले तनहुँलाई १ – ० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवैतर्फबाट १–१ को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको...
जनप्रियमा संस्थापक क्याम्पस प्रमुख पालिखेको सम्झना
पोखरा, २९ जेठ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पसले पछ्याउन पर्ने गणेशमान पालिखेका पदचापहरू विषय अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई...