न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

विचार
कहाँ हराए हाम्रा जुझारु सांसदहरू ?
हरिबहादुर थापा आलोचकहरू भन्ने गर्थे र गर्छन्, ‘संसद् भनेको त्यस्तो चिसो रिकापी हो, जहाँ भकभकी उम्लिएको तातो चिया खन्याइन्छ र चाँडै चिस्याइन्छ ।’ यो संसद्मा नयाँ दल, अनि नयाँ अनुहार बाहुल रहेपछि अपेक्षाका खात थिए । धेरैलाई लागेको थियो, ‘तिनको अधिक सक्रियतासँगै सदनमा प्रधानमन्त्री–मन्त्रीसँग प्रश्न–प्रस्तावको ओइरो लगाएपछि जवाफ दिँदै हैरानी खेप्नेछन् । अनि राज्यका अंग–संयन्त्रका...
सुन तस्करीमा संलग्न थप चार जना पक्राउ
काठमाडौँ सुन तस्करीमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले अनुसन्धानका लागि थप चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु चिनिया नागरिक भएको प्रहरीको भनाई छ । उनिहरुलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका थप चार जना चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप...
एमालेले भनेको नसुन्दा ३९ किलो सुन घट्यो-अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले भनेको नमान्दा ३९ किलो सुन घटेको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘हामीले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेका थियौं, सत्तापक्षले त्यो कुरा नसुन्दा सुनको तौलनै घट्यो’। काठमाडौंमा आयोजित वर्तमान आर्थिक अवस्था, समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन...
सम्पादकीय
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नगरप्रमुख निर्वाचित भएसँगै काठमाण्डौं बासी मात्रै नभई देशैभरी आम जनतामा आशाको संचार भयो । पढे लेखेको एक युवा, सँगै केही गर्ने जोश भएको युवा शाह महानगर प्रमुख निर्वाचित भएसँगै उनले नगरप्रमुखले कसरी काम गर्नु पर्दछ भन्ने सन्देश समेत दिएका छन् । शुरुवाती दिनहरुमै नगरप्रमुख शाहले बाटो चक्लाउने देखी ढल व्यवस्थापनमा...
अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको छ-प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाले अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने, रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र...
पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्छ-प्रधानमन्त्री दाहाल
काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको नाम सुन प्रकरणमा जोडिएकाले अभियोजन अघि बढ्ने जानकारी दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोराको पटक-पटक फोन सम्पर्क भएको देखिन्छ । प्रहरीको...
कक्षा १२ को नतिजा सार्वजनिक
मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका छन् । अध्यक्ष महाश्रम शर्माका अनुसार गत बर्ष भन्दा यो बर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । यस वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त...
जग्गा कित्ताकाट पूर्णरुपमा खुल्ला
काठमाडौँ सरकारले जग्गा कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुनेछ । मन्त्रिपरिषद् बैठकले जग्गा सम्वन्धी नियमावली संशोधन गरी भूउपयोग नियमावली स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिएकी छन् । अब आवासीय र व्यापारिक जग्गा...
हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो
नयाँ दिल्ली भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य...
उपराष्ट्रपति यादव चीन प्रस्थान
काठमाण्डौं उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपति यादव एक साता चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात निर्यात एस्क्पोमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हुन । उपराष्ट्रपति यादवको यो पहिलो बिदेश भ्रमण हो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा टोली...
ललिता निवास प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान
काठमाडौँ ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले आइतबार पौडेलसँग बयान लिएको हो । ललिता निवास प्रकरणमा पछिल्लो पटक सीआईबीले असार १२ मा केही व्यक्तिलाई पक्राउ गरेर अघि बढाएको अनुसन्धान संगठित अपराध र मुलुकी ऐनको किर्ते महलअन्तर्गत भइरहेको छ । पञ्चायतकालमा तत्कालीन...