न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कोलोराडोमा सेप्टेम्बर २ देखि ५ सम्म राहदानी नविकरणको सेवा
अमेरिका । अमेरिकाको वाशिंटन डिसीमा रहेको नेपाली दूतावासले सेप्टेम्बर २ देखि ५ सम्म कोलोराडोमा कन्सुलर सेवा दिने भएको छ । कोलोराडो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी राहदानी नविकरणको सेवा प्रदान गर्ने जानकारी दिईएको छ । दूतावासले सेवा लिनका लागि अनलाइन आवेदन फारम भरेर निवेदन लिएर आउन अनुरोध गरेको छ । दूतावासका अनुसार Drury Inn...
देशबाहिर सुनको देश छैन्-अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने बताएका छन । मन्त्री महतले भने, यहाँ अवसर अथाहा छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ। अर्थमन्त्री महतले काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै भने, देशबाहिर सुनको श्रीलंका छैन्, विदेश जाने तयारीमा रहनु भएका...
टीकापुर घटना, सर्वोच्चको पूर्णपाठ
टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर : सर्वोच्च अदालत
काठमाण्डौं । सर्वोच्च अदालतले टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर भनेर स्पष्ट पारेको छ । सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठले भन्छ, टीकापुर घटना नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने कसुर हो । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च...
डेङ्गु संक्रमण
देशैभरी डेङ्गु संक्रमण बढ्दै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशैभरी डेङ्गुको संक्रमण बढ्दै गएपछि अस्पतालहरुलाई उपचार प्रभावकारी बनाउन निर्देशन गरेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका संक्रमण बढिरहेको र उपचारमा समस्या हुन सक्ने भएकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न, उपचार प्रभावकारी बनाउन र उच्च सर्तकता अपनाउन निर्देशन दिएका हुन ।...
विचार
कहाँ हराए हाम्रा जुझारु सांसदहरू ?
हरिबहादुर थापा आलोचकहरू भन्ने गर्थे र गर्छन्, ‘संसद् भनेको त्यस्तो चिसो रिकापी हो, जहाँ भकभकी उम्लिएको तातो चिया खन्याइन्छ र चाँडै चिस्याइन्छ ।’ यो संसद्मा नयाँ दल, अनि नयाँ अनुहार बाहुल रहेपछि अपेक्षाका खात थिए । धेरैलाई लागेको थियो, ‘तिनको अधिक सक्रियतासँगै सदनमा प्रधानमन्त्री–मन्त्रीसँग प्रश्न–प्रस्तावको ओइरो लगाएपछि जवाफ दिँदै हैरानी खेप्नेछन् । अनि राज्यका अंग–संयन्त्रका...
सुन तस्करीमा संलग्न थप चार जना पक्राउ
काठमाडौँ सुन तस्करीमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले अनुसन्धानका लागि थप चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु चिनिया नागरिक भएको प्रहरीको भनाई छ । उनिहरुलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका थप चार जना चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप...
एमालेले भनेको नसुन्दा ३९ किलो सुन घट्यो-अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले भनेको नमान्दा ३९ किलो सुन घटेको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘हामीले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेका थियौं, सत्तापक्षले त्यो कुरा नसुन्दा सुनको तौलनै घट्यो’। काठमाडौंमा आयोजित वर्तमान आर्थिक अवस्था, समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन...
सम्पादकीय
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नगरप्रमुख निर्वाचित भएसँगै काठमाण्डौं बासी मात्रै नभई देशैभरी आम जनतामा आशाको संचार भयो । पढे लेखेको एक युवा, सँगै केही गर्ने जोश भएको युवा शाह महानगर प्रमुख निर्वाचित भएसँगै उनले नगरप्रमुखले कसरी काम गर्नु पर्दछ भन्ने सन्देश समेत दिएका छन् । शुरुवाती दिनहरुमै नगरप्रमुख शाहले बाटो चक्लाउने देखी ढल व्यवस्थापनमा...
अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको छ-प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाले अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने, रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र...
पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्छ-प्रधानमन्त्री दाहाल
काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको नाम सुन प्रकरणमा जोडिएकाले अभियोजन अघि बढ्ने जानकारी दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोराको पटक-पटक फोन सम्पर्क भएको देखिन्छ । प्रहरीको...
कक्षा १२ को नतिजा सार्वजनिक
मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका छन् । अध्यक्ष महाश्रम शर्माका अनुसार गत बर्ष भन्दा यो बर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । यस वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त...