न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

भूकम्पपीडितको तिहार पालमा
तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ । चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार...
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु
नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ । स्थानीय अधिकारीहरूले जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको थियो । व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै गर्दा डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत जानकारी गराएका हुन् । घाइतेको संख्या भने, यकिन...
युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन
अक्टोबर सन् २०२३ को अक्टोबर महिनामा २२० मिलियन अण्डाहरू अण्डा उत्पादन भएको छ । जारी युद्धले देशको कृषि उत्पादनमा निकै ठूलो असर पारेको छ । यसै बीच कृषि मन्त्रालयले आगामी हिउँद महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अपेक्षा गरेको छ। यति हुँदाहुँदै पनि अण्डा र मासुको दरभने बढ्दो मात्रामा छ ।...
जाजरकोट भूकम्प गर्भवती, सुत्केरी र बालबालिका प्रभावित
जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन् । सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित...
राहत सामग्री सहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको जानकारी दिएका छन । भूकम्पपीडित परिवारका लागि राहत लिएर रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै, आइतबार सम्म सबै पीडितलाई राहत सामग्री पु¥याउने जानकारी दिए । करिब एक हजार...