न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नाली बन्यो काल
रञ्जन अधिकारी पोखरा, ५ कार्तिक / पोखरामा गत वर्ष १५ दिनमा ४ जनाले सडक नालामै ज्यान गुमाएका थिए । भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका...
बाइक चोर्नेको बिगबिगि : ‘हेन्डल लक’ गरी घरमै राखेको सात लाखको बाइक गायब
लेखनाथ, ७ कार्तिक / ७ लाख रुपैयाँ तिरेर किनेको नयाँ ‘बेनली’ बाइक चोरी भएपछि पोखरा २९ भण्डारढिकका सुरज गुरुङ यतिखेर निकै चिन्तामा छन् । आफ्नो सामानको सुरक्षाका लागि हरतरहको सावधानी अपनाएका थिए उनले तर पनि जोगाउन सकेनन् । अहिले उनी प्रहरीमा आफूले दिएको उजुरीपछिको खोजबिन के भइरहेको छ भनेर बुझ्न धाइरहन्छन् । ‘सिआइडी लगाएका छौं...
बिग्रेकी केटी ?
 सृष्टि पौडेल  “तिमी ट्रेकमा पाँच जना केटाहरुसित एक्लै गयौ, अब अरु कसैले तिमीलाई बिग्रेकी केटी भन्लान् । सो कस्लाई बिग्रेको भन्नी कसलाई नबिग्रेको ।” एकजना साथीसंग फेसबुकमा च्याट गर्दा रिप्लाईमा आएको यी शब्दहरु पढेर म झसंग भएँ । Thorangla Pass ( Round Annapurna Trek ) गएर आएको एक हप्ता बितिसक्दा पनि आफ्नो बारे यस्तो कुरा...
पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान
पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट उछिटिन्छन् । त्यतिमात्र होईन, अगाडिको सवारीले एक्कासी ब्रेक लगाउँदा पछाडीको सवारी ठोक्किएर पनि दुर्घटना हुन्छ । यसका लागि सवारी चालकले आफूभन्दा पछाडीको सवारी समेत हेरेर सावधानीपूर्वक गति सीमित गर्नुपर्दछ । तनहुँमा बस एक्कासी स्पीड कम गर्दा स्कुटर बस मुनि छिर्न...
मासु खाँदा ध्यान नदिए हृदयघात
डा. कृष्णकुमार श्रेष्ठ – दसैँमा अरु भन्दा अझ मासुको कारोबार धेरै हुन्छ । दसैँमा खसी बोका तथा राँगाको बलि दिइने भएकाले धेरैले खसी बोका खरिद पनि गरिसकेका छन् ।  दसैँमा बलि दिने मात्र होइन मासु पनि धेरै खाइन्छ । तर यसरी मासु खाँदा ध्यान दिन सकिएन भने तपाईं परिवारसँगको रमाइलो जमघटमा भन्दा पनि अस्पतालमा जानु...