न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

‘रासन खाऊ, ग्याँस लैजाऊ’
रञ्जन अधिकारी पोखरा, २६ मंसिर / ‘साहुजी ग्याँस दिनुस् न’, ‘छैन, आएकै छैन । नभएको ग्याँस के दिनु ?’, ‘अझै आएन ? ग्याँस सर्टेज भाको हो र ?’ … पोखरा नयाँबजारकी सरिता थापाले किराना पसलमा पुगेर यसरी ग्याँस दिन भनेको हप्ता नाघिसक्यो। प्रदर्शनी केन्द्र गेट अगाडिको मुख्य सडकको पसलमा श्रीमान्–श्रीमती जो बसेपनि एउटै जवाफ यसरी...
दिउँसै मापसे ? माईक्रोचालक बोल्दैन, प्रहरी भन्छ -‘होईन’
रञ्जन अधिकारी  पोखरा,  ३० मंसिर /पोखराको मुटु भागको रुपमा चिनिने महेन्द्रपुल । नयाँबजार, चिप्लेढुंगा, रानीपौवा र पालिखेचोक आवतजावत हुने कारण सवारीको सर्वाधिक चाप हुने क्षेत्र यो । बुधबार अपरान्ह ४ः४० बजेको समय । रानीपौवाबाट महेन्द्रपुलतर्फ ट्याक्सी अघि बढ्दै थियो । छोरेपाटन टाँस गरेको ग१ख ३२५२ नम्बरको पोखरा नगर माईक्रोबस भने महेन्द्रपुलबाट नयाँबजारतर्फ झर्दै थियो ।...
मुस्ताङको पर्यटनः सिजनमा गुलजार, जाडोमा सुनसान
रञ्जन अधिकारी पोखरा, ४ मंसिर / ‘बाईक नम्बर भन्नुस् ? लाईसेन्स नम्बर ? कति जनाको समूह ?’– मुस्ताङको छोसेङ स्थित ईलाका प्रहरी कार्यालयको पर्खाल छेको पारेर एक जवान चर्को गरी चिच्याए । उनको आवाजलाई हावाको बेगले सुन्न मुस्किल पारेको थियो । चीन सीमाको कोरला नाका जाने क्रममा अन्तिम मानव बस्ती भएको ठाउँ नै यही छोसेङ–८,...
पोखरा रंगशालामा खेलाडी कि चालक ?
रञ्जन अधिकारी पोखरा, २३ फागुन । ‘ट्याक्सी÷मोटरसाईकल कहाँ सिकियो ?’ पोखरामा सवारी गुडाउनेहरुलाई यो प्रश्न तेर्सायो भने प्रायः को मुखबाट आउने जवाफ के होला ? अवश्य, ‘पोखरा रंगशाला’ । खेलाडी उत्पादन गर्ने रंगशालाले दुई दशकसम्म चालक मात्र जन्माएको छैन, लाहुरे पनि उत्तिकै उत्पादन गरिरहेको छ । पोखरा रंगशालालाई अब व्यवस्थापन गर्ने भन्दै खेलकुद संघसंस्था तातेको छ...
स्त्रीलम्पट खड्काको प्रहरीसँग लुकामारी
रञ्जन अधिकारी पोखरा, ६ पुस / आफूलाई मोडल एजेन्सीको सञ्चालक भन्ने, मोडलिङप्रति आकर्षित युवतीलाई होटलमा बोलाउने, सेक्स प्रस्ताव राख्ने, नमाने जबरजस्ती गर्ने, साथमा रहेका गहना, धनमाल लुट्ने अनि कोठामा थुनेर भाग्ने । यस्तो आपराधिक मानसिकता बोकेका पुष्कर खड्काको यो ‘सुत्र’ चार वर्ष अघि नै असफल सावित भएको थियो । जतिबेला उनी पोखराका चेलीहरुमाथि यो हर्कत...
‘दया जाग्यो, माया पलायो’ अपांगता भएकी बेसहारा महिला र योगी बाबाबीच यसरी भयो प्रेम
रञ्जन अधिकारी पोखरा, २१ पुस / विन्ध्यवासिनी मन्दिर दर्शन गर्न कोहि सिढी उक्लदैंछन् । देवी पुजेर फर्कनेहरु दीनदुःखीलाई केहि पैसा दिँदैछन् । त्यही समूहको अघिल्तिर सानी नानी फुरुक्क पर्दै स्कुल जान हतारिएकी छिन् । सेतो सर्टलाई नीलो स्वीटरले छोपेको छ । निलो फ्रक, पछाडी रातो झोला, दुई तिर रातो रिबनले बाँधेको कपाल, निधारमा पहेंलो टीकाले...
ब्रेकिङ न्युज: पिएनबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा
रञ्जन अधिकारी पोखरा, १९ फागुन / पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड...
‘एसएलसी’ होईन, ‘एसईई’
रञ्जन अधिकारी पोखरा, ३ चैत / शिक्षा ऐन आठौं संशोधन लागू भएपछि तहगत संरचना बदलियो । गत असार १५ गतेदेखि लागू ऐनले अब विद्यालय तहको संरचना मात्र परिवर्तन गरेन, बाल शिक्षा समेट्दै कक्षा आठसम्म आधारभूत र नौ देखि १२ सम्म माध्यमिक गरी दुई तहमा मात्र विद्यालय संरचना तय ग¥यो । कक्षा १२ को परीक्षाको नाम...
पोखरा–जोमसोम हवाई भाडा दोब्बर !
रञ्जन अधिकारी मुस्ताङ, ११ मंसिर / मुस्ताङका पेमा छेतेनलाई अहिलेसम्म जोमसोमदेखि पोखरासम्म जहाजमा उडेको चार हजार छ सय ३० रुपैंया तिर्नु परेको थिएन । दशैं अघिदेखि भने सेड्युल फ्लाईटमा टिकट नपाउनेले पेमा जस्तै दोब्बर तिरेर पोखरा उड्नुपर्ने बाध्यता छ । हाल पोखरादेखि जोमसोमका लागि ताराले एउटा र सिम्रिकले दैनिक तीन वटा नियमित उडानको अनुमति लिएको...
अनलाईन’ हुँदा पनि ‘लाईन’
सन्दर्भः ईपिएस कोरिया – रञ्जन अधिकारी पोखरा, १० चैत /आँखाले देख्नै मुस्किल पर्ने गरी एकातिर युवाको भिड छ । थकित मुद्रामा कोहि लहरै उभिएका छन्, कोहि भुईंमा थचक्कै बसिदिएका छन् । अर्कोतर्फ युवतीका समूह एकअर्कोलाई ज्यानको आड लगाएर पंक्तिबद्ध छन् । युवाको दाँजोमा युवती निकै कम देखिन्छन् । बुधबार मध्यान्ह पोखरा–लेखनाथ महानगरपालिका कार्यालय अगाडि रहेको...
डान्स पार्टी गरेर विद्याश्रमलाई दान
रञ्जन अधिकारी पोखरा, २८ चैत / स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. २ साविक चिलाउनेबास–२, काफलटारी स्थित संस्कृत गुरुकुल बेद विद्याश्रममा सहयोग जुटेको छ । मुष्ठीदानमा चलिरहेको विद्याश्रमलाई पोखराबाट युवाको टोलीले खाद्यान्न सहयोग गरेका हुन् । यही विद्यालयको बारेमा सहयोग कुर्दै संस्कृत गुरुकुल शीर्षकमा समाचार प्रकाशित भएको थियो । विद्याश्रमलाई आवश्यक पर्ने खाद्यान्न लिएर युवा समूह विद्यालयमै...
लाइसेन्स लिन लाइन
रञ्जन अधिकारी पोखरा, १५ भदौ / पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन लिएका छन् । स्कुटर लाइसेन्सका लागि आवेदन सुरु भएकै छैन । यातायात व्यवस्था...