न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

२० वर्षमा उन्नाईसमा नझरेको दुःख
रञ्जन अधिकारी पोखरा, ११ मंसीर / २० वर्षमा मानिसले धेरै उन्नति गर्न सक्छ। तर मन्सुर रसाइली विकको कथा भने निकै फरक छ। २० वर्षअघि घर छाडेर उनी कामको शिलशिलामा पोखरा आए। बसेर खाएका पनि होइनन् तैपनि उनको दुःख २० वर्षमा पनि बिसको उन्नाइस भएको छैन। विकको दैनिकी पहिले जे थियो अहिले पनि उही छ। यो अवधिमा उनले...
सुन्दर ताल, असावधानीले काल
रञ्जन अधिकारी पोखरा, ३० भदौ २०७३। धेरैले रम्ने, घुम्ने, माया लाउने, डुंगा शयर गर्दै मन बहलाउने फेवाताल लापरवाही गर्दा केहीका लागि काल सावित भएको छ। मन चोर्ने फेवातालले कतिको ज्यान नै खोस्ने गरेको छ। कतिले आफै ज्यान फाले, कतिकोे असावधानीले ज्यान गयो। बुधबारमात्रै लेखनाथ-२ का १८ वर्षीय सबल पोखरेल फेवातालमा मृत भेटिए। गण्डकी मेडिकल कलेजमा...
मृगौलाले पिरेको परिवार
रञ्जन अधिकारी पोखरा, २६ भदौ / परिवारका कोही बिसञ्चो भए परिवारका कसैलाई आनन्द हुँदैन। घरघडेरी बेचेरै उपचार गरिन्छ। ऋण, धन जुटाउन पनि ठूलो कुरा बन्दैन। त्यसबाट पनि नभए एउटैै विकल्प बाँकी रहन्छः सहयोगी मनको खोजी। यसपछि, एक ज्यान बचाउन सहयोगको लागि परिवारका सबैका हातअघि बढ्छन्। तर पर्वत कुर्घा–२ को शर्मा (पौडेल) परिवारलाई एउटा ज्यानको लागि...
अख्तियारले किन सुम्पियो ‘अख्तियारी’ ?
रञ्जन अधिकारी पोखरा, १४ असोज। घटना १ः पोखरा उपमहानगरपालिका कार्यालयमा २०७१ चैत २६ गते पहिलो पटक अख्तियार पस्यो । सेवाग्राहीबाट घुस लिएको आरोपमा नायब सुब्बा भरतराज पौडेल पक्राउ परे । पोखरा १० रामबजारका नेपालभुषण थापाको सम्बन्ध विच्छेदको फाइल छिटो अदालत पठाईदिने भन्दै १० हजार रुपैंया लिँदा लिँदै अख्तियार टोलीले रंगेहात पक्राउ ग¥यो । साथमा, छुट्टै ६८...
सन्तान र सम्पतिले लखेटेपछि …
रञ्जन अधिकारी, पोखरा ‘…..खूब रिसाउनेछिन् आमा जब उनले थाहा पाउनेछिन् मैले उनको नाममा केही अक्षर खिपिरहेको छु ममताको प्रचार आमालाई मन पर्ने छैन झर्को मान्नेछिन् त्यागको लेखाजोखा देखेर र आमाले भन्नेछिन् – तेरो साँघुरो शब्दको तराजुले मलाई नतौली छोरा मलाई तौलिन सक्दैनस् जसरी पानीको उत्ताप छाम्न सक्दैनस् जसरी धर्तीको आँसु देख्न सक्दैनस् जसरी आकाशको खुइय्य...
नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध
रञ्जन अधिकारी पोखरा, २५ माघ  2072/   ‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं...
सडक लेन नजान्दा, नमान्दा
रञ्जन अधिकारी पोखरा, ६ असोज / ‘आँच्या, न्युरोड जानुपर्ने मान्छेलाई सिर्जनाचोकतिर पो लखेट्यो । ढिला भा’बेला बर्बाद बनायो यो भाइले।’ रातो डिओ स्कुटीमा हुँईकिएकी युवती सडकमै भुत्भुताईन् । ३० वर्ष जतिकी गुरुङ थरकी ति महिलालाई सभागृहचोकमा बुधबार दिउँसो ट्राफिकले गलत साईडतर्फ स्कुटर चलाएपछि न्युरोडतिर जान दिएनन् र सिधै अगाडि जान निर्देशन दिए । त्यसपछि उनी...
सडकपेटी कि धराप !
रञ्जन अधिकारी पोखरा, ९ असोज २०७३ / सडक पेटीमै यति ठूलो भ्वाङ कुनै भित्री सडकको होईन । पोखरा विमानस्थल गेट अगाडिकै मुस्ताङ चोकको ढलनालाको तस्विर हो । अत्यधिक सवारी आवागमनले निकै व्यस्त रहने यो चोक छेउमै महिनौंदेखि नालाको हालत यस्तै छ । पैदलयात्रु यही भ्वाङ नाघेर सडक वारपार गर्नुपर्ने हुन्छ । दिउँसो त देखिन्छ, सधैं...
रगत संकलन बढी होइन, नियमित
रञ्जन अधिकारी पोखरा, ११ कात्तिक । ‘अधिकांश रक्तदान आयोजकको एउटै उद्देश्य हुन्छ बढीभन्दा बढी रगत संकलन गर्नु। तर परिमाणभन्दा पनि नियमित तबरले रक्त आपूर्र्ति होस् भन्नेमा सबैले सोच्नुपर्ने देखिएको छ’ पोखरामा आयोजिक एक रक्तदानमा रक्त सञ्चार केन्द्र पोखराका सिनियर ल्याब टेक्निसियन महेन्द्र केसीले यसो भन्दा सहभागीको ध्यान उनीतर्फ केन्द्रित भयो। उनले अघि भने-’अहिले डोनर बढ्दै छन्।...
सुन्तलाले गाउँ छाड्यो
रञ्जन अधिकारी पोखरा, २५ कार्तिक / आँगनसम्म लटरम्मै फलेको सुन्तलाको हाँगो जोगाउनै मुस्किल हुन्थ्यो भरतपोखरीकी सोविता सेढाईंलाई । दुई वर्ष देखि त मरेका सुन्तला बोट कसरी व्यवस्थापन गर्ने नै चिन्ता छ । ‘अहिले त तिहारमा भाग राख्ने सुन्तला खोज्न पनि पाखो चाहार्नुपर्ने अवस्था आयो’ –  आगँन छेउको फेद मात्रै बाँकी रहेको सुन्तला ठुटो देखाउँदै उनले...
पोखराको सराङकोट डेटिङमा प्रहरीले नै आतंकित पारेपछि …
रञ्जन अधिकारी पोखरा, १२ मंसिर / एक प्रेमिल जोडी मंसिर ९ गते पनि पोखराको पर्यटकीय गन्तव्य सराङकोट डाँडा जाने योजना बुन्छन् । दिउँसो ३ बजेतिर सराङकोट पुग्छन् । यो उनीहरुको दोस्रो ‘डेट’ थियो । त्यसको तीन दिन अघि सोहि ठाउँमा पुगेका थिए । त्यहाँ आफूजस्ता धेरै जोडीहरु देखेपछि डेटिङ स्पट कै रुपमा सराङकोटलाई यो पल्ट...
फालेकी नानी पाल्न सकस
रञ्जन अधिकारी पोखरा, २३ मंसिर / गत जेठमा पोखरा रंगशाला छिर्ने मुल सडक कालोपत्रे गर्ने काम भईरहेको थियो । मजदुरको समूहमा एउटी भर्खरकी युवती छोरी लिएर आएकी थिईन् । जेठको अन्तिमतिर दिउँसोपख ति युवती नजिकै जिल्ला खेलकूद विकास समिति कार्यालय पछाडी पुगिन् र कार्यालय सहयोगी विभा विकलाई छोरी समाईदिन आग्रह गरिन् । अहिले मंसिर आधा भयो झण्डै...