न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

राजा त्रिभुवन, महेन्द्रकालका पुराना नोटका तस्विरहरु हेर्नुहोस्
राजा त्रिभुवन, महेन्द्रकालका पुराना नोटका तस्विरहरु हेर्नुहोस्:
विश्वकै अनौठो आलु, जसलाइ खाँदाखेरी मानिस सँधै जवान !
एजेन्सी । आलुको सेवनबाट दिर्घायु बन्ने खबर कहिल्यै सुन्नु भएको छ ? यदि छैन भने यो खबरले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने आलुको । जसलाई बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सषम भएका छन् । टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी रंगको छ ।...
छक्का पञ्जा २ कहाँ चुक्यो ? दीपकको टाउको दुखाई बन्यो एउटै स्टाटस
रञ्जन अधिकारी दिपकराज गिरी र दिपाश्री निरौला नाममाथि धेरै लेखिरहनुपरेन । दुई दशक अघिको ‘ट्वाक्कटुक्क’का ‘रामबिलास’ र ‘धनियाँ’देखि ‘तितोसत्य’ हुँदै ‘छक्का पञ्जा २’ सम्म आईपुग्दा किशोरपुस्तादेखि पाको उमेरकाले चिन्ने जोडी हो दिपकदीपा । हाँस्य टेलिसिरियल तितो सत्यको डेढ दशक अनवरत यात्रालाई बिराम दिएर सत्तरी दशकको सुरुवातीसँगै ठूलो पर्दामा हामफालेको यो टीमले त्यसपछि वर्षेनी हिट चलचित्र...
गुड्दै, सारंगी रेट्दै
रञ्जन अधिकारी पोखरा, १८ चैत २०७३ / ‘काठमाण्डुबाट पोखरा जानी, बताईराछौं यात्रुका कहानी गोरखा मनकामना …’ आँबुखैरेनीमा बस चढेर कृष्ण गन्धर्वका दाजु भाइ सारङ्गी रेट्न थाले । धुनसँगै भुकम्पपछि बेहाल जनताको पीडा सुनाए । ईच्छुक यात्रुले केहि पैसा दिए । ‘पहिले बा–बााजेहरु गाउँ डुल्थे । घरघरमा गएर गीत सुनाउँथे । जे दिन्छन् ल्याएर पकाएर खाईन्थ्यो ।’...
२० वर्षमा उन्नाईसमा नझरेको दुःख
रञ्जन अधिकारी पोखरा, ११ मंसीर / २० वर्षमा मानिसले धेरै उन्नति गर्न सक्छ। तर मन्सुर रसाइली विकको कथा भने निकै फरक छ। २० वर्षअघि घर छाडेर उनी कामको शिलशिलामा पोखरा आए। बसेर खाएका पनि होइनन् तैपनि उनको दुःख २० वर्षमा पनि बिसको उन्नाइस भएको छैन। विकको दैनिकी पहिले जे थियो अहिले पनि उही छ। यो अवधिमा उनले...
सुन्दर ताल, असावधानीले काल
रञ्जन अधिकारी पोखरा, ३० भदौ २०७३। धेरैले रम्ने, घुम्ने, माया लाउने, डुंगा शयर गर्दै मन बहलाउने फेवाताल लापरवाही गर्दा केहीका लागि काल सावित भएको छ। मन चोर्ने फेवातालले कतिको ज्यान नै खोस्ने गरेको छ। कतिले आफै ज्यान फाले, कतिकोे असावधानीले ज्यान गयो। बुधबारमात्रै लेखनाथ-२ का १८ वर्षीय सबल पोखरेल फेवातालमा मृत भेटिए। गण्डकी मेडिकल कलेजमा...
मृगौलाले पिरेको परिवार
रञ्जन अधिकारी पोखरा, २६ भदौ / परिवारका कोही बिसञ्चो भए परिवारका कसैलाई आनन्द हुँदैन। घरघडेरी बेचेरै उपचार गरिन्छ। ऋण, धन जुटाउन पनि ठूलो कुरा बन्दैन। त्यसबाट पनि नभए एउटैै विकल्प बाँकी रहन्छः सहयोगी मनको खोजी। यसपछि, एक ज्यान बचाउन सहयोगको लागि परिवारका सबैका हातअघि बढ्छन्। तर पर्वत कुर्घा–२ को शर्मा (पौडेल) परिवारलाई एउटा ज्यानको लागि...
अख्तियारले किन सुम्पियो ‘अख्तियारी’ ?
रञ्जन अधिकारी पोखरा, १४ असोज। घटना १ः पोखरा उपमहानगरपालिका कार्यालयमा २०७१ चैत २६ गते पहिलो पटक अख्तियार पस्यो । सेवाग्राहीबाट घुस लिएको आरोपमा नायब सुब्बा भरतराज पौडेल पक्राउ परे । पोखरा १० रामबजारका नेपालभुषण थापाको सम्बन्ध विच्छेदको फाइल छिटो अदालत पठाईदिने भन्दै १० हजार रुपैंया लिँदा लिँदै अख्तियार टोलीले रंगेहात पक्राउ ग¥यो । साथमा, छुट्टै ६८...
सन्तान र सम्पतिले लखेटेपछि …
रञ्जन अधिकारी, पोखरा ‘…..खूब रिसाउनेछिन् आमा जब उनले थाहा पाउनेछिन् मैले उनको नाममा केही अक्षर खिपिरहेको छु ममताको प्रचार आमालाई मन पर्ने छैन झर्को मान्नेछिन् त्यागको लेखाजोखा देखेर र आमाले भन्नेछिन् – तेरो साँघुरो शब्दको तराजुले मलाई नतौली छोरा मलाई तौलिन सक्दैनस् जसरी पानीको उत्ताप छाम्न सक्दैनस् जसरी धर्तीको आँसु देख्न सक्दैनस् जसरी आकाशको खुइय्य...
नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध
रञ्जन अधिकारी पोखरा, २५ माघ  2072/   ‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं...
सडक लेन नजान्दा, नमान्दा
रञ्जन अधिकारी पोखरा, ६ असोज / ‘आँच्या, न्युरोड जानुपर्ने मान्छेलाई सिर्जनाचोकतिर पो लखेट्यो । ढिला भा’बेला बर्बाद बनायो यो भाइले।’ रातो डिओ स्कुटीमा हुँईकिएकी युवती सडकमै भुत्भुताईन् । ३० वर्ष जतिकी गुरुङ थरकी ति महिलालाई सभागृहचोकमा बुधबार दिउँसो ट्राफिकले गलत साईडतर्फ स्कुटर चलाएपछि न्युरोडतिर जान दिएनन् र सिधै अगाडि जान निर्देशन दिए । त्यसपछि उनी...
सडकपेटी कि धराप !
रञ्जन अधिकारी पोखरा, ९ असोज २०७३ / सडक पेटीमै यति ठूलो भ्वाङ कुनै भित्री सडकको होईन । पोखरा विमानस्थल गेट अगाडिकै मुस्ताङ चोकको ढलनालाको तस्विर हो । अत्यधिक सवारी आवागमनले निकै व्यस्त रहने यो चोक छेउमै महिनौंदेखि नालाको हालत यस्तै छ । पैदलयात्रु यही भ्वाङ नाघेर सडक वारपार गर्नुपर्ने हुन्छ । दिउँसो त देखिन्छ, सधैं...