न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

के लेखिरहेका छौं हामी ?
केशवशरण लामिछाने हालै पोखरामा भएको एक तालिममा पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले सहभागी हामी पत्रकारलाई सामान्य प्रश्न राख्नुभयो । सोध्नुभयो, ‘तपाईंले अहिलेसम्म लेखेको सम्झनलायक स्टोरी कुन हो ?’ हामी सहभागीले जवाफ त जेनतेन दिएका थियौं । तर उहाँको अनुहारमा सन्तुष्टिको भाव झल्किएन । फेरि सोध्नुभयो । अबको ५ वर्षपछि तपाईंलाई कहाँ भेट्न सक्छु ? हाम्रो जवाफले...
हस्पिटल पुग्नेबित्तिकै डाक्टर नर्स देखेर आधा रोग सञ्चो हुन्छ भन्छन् तर …
जमुना वर्षा शर्मा दशैं सकियो। दशैका कति ‘भाइब्स’ भने ताजै छन्। मान्छेको जातै यस्तै सम्झिनु पर्ने कुरालाई विर्सदै जान्छ। विर्सिदा राम्रो हुने कुरा मनमा लिइरहन्छ। म पनि कसरी टाढा रहन सक्छु, यो मानवीय स्वभावबाट। दशैको शुभसाइतमा सासु ससुरा र मामा माइजुको हातबाट टिका ग्रहण गरेसँगै माइति आमाको हातबाट टिका ग्रहण गर्न मन निकै हतारिएको थियो।...
क्या जोडी ! बिहेपछिको प्रेममा लालबाबु–बिमला
तीनकुने देखि केही भित्र पूर्वमन्त्री लालबाबु पण्डितको डेरा रहेछ, एक घरको ग्राउण्ड फ्लोरमा । गेटबाट भित्र पस्दा पस्दैका तीन कोठा उनीहरुका रहेछन् । कोठा पनि नाम मात्रका । एउटा कोठामा एउटा पलङ मात्र अटाएको, किचेन पनि खाना बनाउने मान्छे समेत सजिलै हिंड्न नमिल्ने खालको । अर्को एक कोठामा मुस्किलले सुत्न मिल्ने एउटा खाट, जसमा पुरानो...
पोखरामा चाहिँदैन अन्तर्राष्ट्रिय विमानस्थल !
विश्व सिग्देल । यतिबेला पोखरेली जनता उत्साहित छन्, आफ्नो आँगनमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने काम अघि बढिरहेको छ । म चाहिँ यो विमानस्थल बन्नुहुँदैन भन्दै आएको छु । यसो भन्दा विकास विरोधी सुनिएला । तर, कुरा त्यसो होइन । वास्तवमै अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निम्ति अत्यन्तै प्रत्युत्पादक छ । पोखरालाई यसकै मौलिकतामा राख्ने हो र जीवन्त राख्ने...
वीर्य स्वस्थ राख्न त्याग्नुपर्ने ६ विषय
गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको छ । वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ६ बानी यी हुन् : अगाडिको गोजीमा मोबाईल राख्ने : धेरै पुरुषले...
यौनककर्मी महिलाको जिन्दगी: उमेर हुन्जेल मोजमस्ती, उमेर ढल्केपछि डिप्रेशन !
कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् । राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको...
उपचार गर्ने पैसा छैन ? सरकारले यी आठ रोगमा सहयोग गर्छ
घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ । विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस्...
यी कारणले हुन्छ किड्नी ड्यामेज
रोगबाट बच्ने एउटा महत्वपूर्ण तरिका स्वस्थ जीवनशैली हो । शरिरको स्वास्थ्य विग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर कहिलेकाँही हामी अस्वस्थ जीवनशैली यापन गछौं । जसले हाम्रो आन्तरिक अंगहरुमा समेत नराम्रो असर गर्छ । शरिरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो तथापी शरिरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । कोखमा हुने यस...
अनुहार चम्किलो बनाउने घरेलु तरिका
घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ । अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ । साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ । नीम छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ । साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम...
संसारकै सबैभन्दा फराकिलो सडक, २६ लेन
अहिले नेपालमा सहरी सडक तथा राजमार्गहरू फराकिलो बनाउने अभियान नै चलेको छ । तत्काललाई दु:ख नै भए पनि तिनले भविष्यमा नेपालको सडक यातायातलाई सुगम बनाउने विश्वास मानिसहरूमा छ । नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडक कुन होला भन्ने जिज्ञासा हुनु स्वभाविक हो । संसारकै सबैभन्दा फराकिलो सडक अमेरिकाको टेक्सास राज्यस्थित...
३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिना, हाँसीखुसी परिवार (फोटो फिचर)
भारतस्थित पूर्वोत्तर राज्य मिजोरमका ७२ वर्षीय डेज जिओना । उनको परिवारका सदस्य एउटा, दुइटा, तीन वटा हैन, १ सय ८१ जनाको छ । जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्छन् । उनको परिवार एसियाकै सबैभन्दा ठूलो भएको ‘डेली न्युज’ ले जनाएको छ । पेसाले सिकर्मी उनको बख्तबाङ गाउँमा चारतले...
प्रकृतिको नियम तोड्न खोज्दा जन्मिए यस्ता अनौठा जनावरहरु (तस्वीरसहित)
नश्ल सुधारका लागि भन्दै जनावरको प्रजननमा अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरुले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्यो । दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव यस्ता छन्ः १....