न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

शी जिनपिंगः एक किसान कसरी पुगे चीनको सत्ताको शिखरमा ?
केरी ग्रेसी /बीबीसी २१ औं शताब्दिमा यस्ता कमै नेता छन् जो गुफामा बसेका छन्, जसले खेतमा मेहनत गरेका छन् र पछि सत्ताको शिखरमा पुगेका छन् । पाँच दशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको आँधी आयो त्यतिबेला १५ वर्षका किशोर शी जिनपिंगले एक गाउँमा कष्टकर जीवनको सुरुवात गरेका थिए । चीनको भित्री इलाकामा जहाँ चारैतर्फ पहेंला...
पोखरामा लाइट हेलिकप्टरको ट्याक्सी सुविधा भाडादर कति ?
पोखरा/ नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो। ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ। अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट हेलिकप्टर’को सेवा पनि सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘लाइट हेलिकप्टर’को व्यावसायिक उडानका लागि अनुमति दिएपछि...
टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने
काठमाडौं, असोज ३ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम एप्स’ मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा...
होसियार ! अण्डा पनि नक्कली, यसरी बन्दो रहेछ…
यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । खुल्ला सीमा भएकाले नेपाली पनि सचेत बन्नुपर्ने देखिएको छ । झट्ट हेर्दा उस्तै देखिने भएकाले हेरेकै भरमा कुन सक्कली अण्डा र कुन नक्कली भनेर छुट्याउन गाह्रो पर्छ । अण्डा नक्कली हो भनेर यी तरिकाबाट चिन्न सकिन्छ: – सक्कलीको...
आहा ! १२ सय मेगावाटको बुढीगण्डकी ! भिडियोमा हेर्नुहोस्
गोर्खा र धादिङमा मुलुकको विकासको ढोका खोल्ने १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बन्दैछ । आजसम्म देशभित्र हामीले नदेखेको यति ठूलो आयोजना कस्तो होला ? हेर्नुहोस् बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले तयार पारेको थ्री डी मोडल भिडियो- यस्ता छन् आयोजनाका ६ विशेषता १. फेवाभन्दा १४ गुणा ठूलो तालः यो आयोजना निर्माण गर्दा २६३ मिटर अग्लो...
जलकुम्भी झार हटाउने नमुना मेशिन यस्तो
पोखरा/ फेवा ताललाई कुरुप बनाउने जलकुम्भी झारबाट मुक्ति पाउने उपाय स्वरुप त्यस्तो झार हटाउने ब्यबहारिक मेशिन निर्माण पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका विद्यार्थीहरु जुटेका छन् । बर्खाको समयमा जलकुम्भीले फेवा ताल नै ढाक्दा ताल कुरुप भई पोखराकै आकर्षणमा धक्का लागेको भन्दै विद्यार्थीहरु जलकुम्भी झार हटाउने उपकरण निर्माणमा जुटेका हुन् । त्यस्तो मेशिनको नमुना भने यसअघि नै...
सन्तद्वयका शान्त ‘बुद्ध’
रञ्जन अधिकारी पोखरा, १० असोज / साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु लहरै छन् । केहि हुल मानिसहरु बेलाबेलामा भित्र छिरेका देखिन्थे । कसैका मुखहरुमा ‘बुद्धको घर’ शब्द झुन्डिन्थे । अरु दिनभन्दा पोखरा बास्तोलाथरको त्यो भित्री सडक बढि नै व्यस्त थियो । किनकि उही हिजो कमैले चिन्ने, आज कमैले नचिन्ने ‘नेपाल आइडल’...
यही वर्ष आउला त कृ ? भदौमा रिलिज गर्ने भनेको फिल्म अझै सुटिङ
अनमोल केसी अभिनित चलचित्र ‘कृ’ उनकै लोकप्रियताका कारण बहुप्रतिक्षित चलचित्र भएको छ । बहुप्रतिक्षित त भयो, तर प्रदर्शन मिति कुर्दा–कुर्दै दर्शकहरूलाई भने वाक्क लाग्ने बेला भैसक्यो । छायांकनमा जानुअघि ‘कृ’लाई यही वर्षको भदौ १६ गते रिलिज गरिने बताइएको थियो । भुवन केसी र सुवास गिरीले संयुक्त रूपमा निर्माण गरिरहेको ‘कृ’लाई छायांकनका बेला प्रदर्शन मिति एक...
चाईनिज आइडलमा नेपाली पोशाक लगाएर सहभागी सन्देश देउजाको वाहवाही
दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर नेपाली ठिटो नेपालको गायन रियालिटी शो नेपाल आइडल जस्तै चिनियाँ सांगीतिक सागरमा सहभागी छन् । उनले आफ्नो प्रस्तुतिले निर्णायक र दर्शकको मन पनि उत्तिकै लुटे । उनी हुन् भक्तपुर घर भई चिनमा बस्दै आएका सन्देश सिंह देउजा । उनले आफ्नो फेसबुकमा हालेको सो भिडियो झण्डै ५ लाखले अहिलेसम्म हेरिसकेका...
अपांगता भएर पनि पोखरामा पत्रिका बेचेर आत्मनिर्भर बनेका ‘कृष्ण’ को जीवनीमा वृत्तचित्र
रञ्जन अधिकारी  पोखरा, २८ असोज /  बिहान बिहानै पोखराका विभिन्न ठाउँ पुगेर पत्रिका बेचेर जिवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई बृत्तचित्रमा उतारिएको छ । अपांगता भएका व्यक्ति भएपनि कृष्ण आत्मनिर्भर छन् । आत्मनिर्भर उनै कृष्णको जिवनकथालाई सञ्चारकर्मी सुरज बस्याल ‘सन्जोक’ ले वृत्तचित्रमा उतारेका हुन् । ‘कृष्ण, अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स’ नामक उक्त वृत्तचित्र शनिबार...
ए डिभिजन लिगमा कास्की बञ्चित, दोष कसको ?
पाेखरा, ४ आश्विन/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने प्रतियोगितामा यस वर्ष झापा ११, मोरङ, रुपन्देही र सुदूरपचिश्मलाई थप समावेश गरिएको छ । अखिल...
यस्तो थियो पोखरा रंगशाला, फेरिने भो त अब रंगशालाको अनुहार !
केशब पाठक, पोखरा, ११ फागुन / लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा स्टेडियममा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले रंगशाला भित्रको महत्वपुर्ण रहेको...