न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

युवा पुस्ताका आइडल नेता रबिन्द्र अधिकारीको जीवनी
रबिन्द्र अधिकारीलाई नेकपा एमालेको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने क्षमता भएको नेताको रुपमा हेरिन्छ नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की-३ बाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी संसदको विकास समितिका सभापति हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने...
नेपाल आइडल बुद्ध लामालाई कार, २० लाख, निशान १५ लाख, प्रतापलाई १० लाख
काठमाडौं, १० कार्तिक / अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट...
‘प्रदेश ४ लाई देशकै नमूना प्रदेश बनाउने गरि योजनाहरु सोचिसकेँ’ – एमाले नेता किरण गुरुङ
नेकपा एमालेका स्थायी समिती सदस्य तथा प्रभावशाली नेता किरण गुरुङ यतिबेला प्रदेश नम्बर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको चाँजोपाँजो मिलाउन ब्यस्त छन् । उसो त उनी पार्टी प्रदेश नं. ४ कै नेतृत्व गरेर बसिरहेका छन् । अब भने प्रदेशकै मुख्यमन्त्री हाँक्न तयारी अवस्थामा छन् ।  प्रदेश नम्वर ४ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका...
शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ? सूचीसहित
काठमाडौँ । काँग्रेस देउवा डडेल्धुराबाट सिफारिस । डडेल्धुरा कांग्रेसका दुई समूहले सभापति शेरबहादुर देउवालाई सर्वसम्मत सिफारिस गरेका छन् । देउवा ०४८ देखि नै डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । उनी पहिलो संविधानसभामा कञ्चनपुर र दोस्रो संविधानसभामा कैलालीबाट निर्वाचित भएका थिए । पौडेल सर्वसम्मत बन्न सकेनन् नेता पौडेल तनहुँ १ बाट सिफारिस भएका छन्, तर सर्वसम्मत...
प्याराग्लाइडिङ व्यवसायीले डेढ करोड तिर्न बाँकी, नतिरे उडान बन्द गर्ने महानगरको चेतावनी
पाेखरा, ९ कार्तिक / प्याराग्लाइडिङ व्यवसायीले ३ वर्षदेखि पोखरा लेखनाथ महानगरपालिकालाई कर बुझाएका छैनन् । व्यवसायीले महानगरपालिकालाई डेढ करोड रुपैयाँ कर वापत बुझाउन बाँकी छ । ‘३ वर्षदेखि व्यवसायीले कर तिरेका छैनन्,’ महानगरपालिका कर अधिकृत शिवहरी शर्माले भने–‘ व्यवसायीको संस्थाको नवीकरण गरिएको छैन्, रोक्का गरिएको छ ।’ उनका अनुसार ३ वर्षदेखिको १ करोड ५० लाख...
बिदेश छोडेर नेपालमा कालिज ब्यवसाय, एउटाको मुल्य ३ हजार (भिडियो सहित)
पोखरा / तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिज पालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताए। पोखरा लेखनाथ महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू...
पोखरामा आज बिजुली आउँदैन, हेर्नुहोस् कुन-कुन ठाउँमा लाईन कट् हुँदैछ
पोखरा, ९ कार्तिक / पोखराका विभिन्न ठाउँमा आज विहीबार विद्युत अवरुद्ध हुने हुँदैछ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले बिहीबार चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । छठ पर्वको दिन प्राधिकरणले विद्युतको नियमित मर्मत सम्भार गर्ने जनाउदै तीन वटा फिडरमा विद्युत आपूर्ति बन्द रहने बताएको छ । प्राधिकरणका अनुसार विहान ८ बजेदेखि १२...
लेकसाईडमा भारतीय फुटपाथे व्यापारी, फेवाताल फुटट्रयाक पनि भरिए
पोखरा, ९ कार्तिक / लेकसाइडको गौरीघाटमा अचेल हरेक साँझ एउटा दृश्य सधैं देखिन्छ—साइकलमा फलफूल व्यापार । भारतीय नागरिकहरुको ठूलै झुन्ड लेकसाइडका सडक किनारमा साइकलमा व्यापार गर्न सक्रिय भइरहेको छ । नगर प्रहरी आउँदैछ भन्ने सुइँको पनि उनीहरु यति छिटो पाउँछन् कि हत्तपत्त समातिन्नन् । पोखरा महानगरपालिकाको सुरक्षा महाशाखाका प्रमुख वसन्त चालिसे भन्छन्, ‘हामीसँग एउटामात्र गाडी छ...
पोखरामा सडक फराकिलो पार्ने अभियानमा पालिखेचोकका स्थानीयको अवरोध
पोखरा, ८ कार्तिक / बाटाचौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोकको सार्वजनिक चौताराको रुख काट्न अवरोध झेलेको छ । मंगलबार वन कार्यालय कास्की र महानगरको संयोजनमा रुखका हाँगाबिगा काट्नगएको टोलीले स्थानीयको अवरोध झेलेको हो । समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ ।  पहिले निजी घर जग्गाको मुआब्जा दिनुपर्ने र एकैपटक सबै भत्काउन दिने भन्दै...
भाइरल भएको एउटा पेनाल्टी, २०–१९ गोलले विजयी खेल (भिडियोसहित)
कात्तिक ८ – गत शनिबार थाइल्यान्डको स्थानीय युथ-१८ कप फुटबलमा भएको पेनाल्टी अहिले विश्व फुटबल प्रेमीमाझ भाइरल भइरहेको छ । बैंककमा बैंकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबिचको सेमिफाइनल खेलमा  निकै रोमाञ्चक पेनाल्टी सुट हेर्न पाइयो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेलमा निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो...
१०५ बर्ष पुरानो टाईटानिक पत्र १ लाख २६ हजार पाउन्डमा विक्री !
लन्डन – बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उत्रः पत्र १ लाख २६ हजार पाउन्डमा विक्री भएको बताईएको छ । होल्भरसनले उक्त पत्र टाईटानिक डुब्नभन्दा अघिल्लो दिन स्न १९१२ अप्रिल १३ मा लेखेको हुनाले विश्वप्रसिद्ध पत्रमधयेको एक...
कस्तो गेम हो यो ? १ सय ५० भन्दा बढिले ज्यान दिइसकेका छन् ।
इन्टरनेट गेम ब्लू ह्वेल खेलिरहेकी १९ वर्षीया एक किशोरीले आफ्नो हात २५ पटक काटेकी छिन् । परिवारका सदस्यले उनलाई अस्पताल लिएर गए जहाँ उनको घाउमा डाक्टरले सय टाँका लगाएर उनको ज्यान बचाए । भारतको मध्य प्रदेशको झाबुआमा बस्ने यी किशोरी केही दिन अघि दिदीको घरमा गएकी थिइन् । स्मरण रहोस्, रुसमा बनेको यो सुसाइड गेममा...