न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखराको पालिखे चोक चौडा पार्ने कसरत : चुनावअघि नै महानगरले निकास खोज्ने, जग्गाधनी सर्न तयार
पोखरा, १५ कार्तिक / बाटा र चौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोक(साँघुको मुख)फराकिलो पार्ने कसरत जारी राखेको छ । यसका लागि सरोकारवाला घरजग्गाधनीसँग निरन्तर संवाद भइरहेको महानगरपालिकाको तर्फबाट संयोजनसहित निकास पहिल्याउने जिम्मेवारी पाएका वडा नम्बर ४का अध्यक्ष शंकरप्राद बास्तोलाले बताए । उनका अनुसार प्रदेश र संघीय चुनावअघि नै समस्या समाधान गर्नेगरी महानगर लागिपरेको...
कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? एमाले र माओवादीले उम्मेदवार टुंग्याए
पोखरा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा उम्मेदवार बनेका थापा २०६४ मा पराजीत बनेका...
पोखराको सडक समयमै किन बन्दैन ? यस्तो छ कारण
अमृत सुवेदी पोखरा । चैत ०७३ मै सक्नुपर्ने न्युरोड सर्फेस ड्रेसिङको काम ठेकेदार कम्पनीले गत भदौ अन्त्यतिर मात्रै थाल्यो । पोखरा महानगरपालिकासँग ठेक्का पाएको विराट एन्ड विशाल सिमरन जेभीले समयमै काम गर्न नसकेर वर्षायाममा काम थाल्यो । अविरल वर्षाको बीचमा गुणस्तरहीन काम हुन लागेकामा स्थानीय बासिन्दाले विरोध जनाए । महानगरले काम रोक्न निर्देशन दियो ।...
आतंकबादी आईएसद्वारा रोनाल्डो, मेस्सी र नेयमारलाई ज्यान लिने धम्की, समर्थकहरु स्तब्ध (हेर्नुस् फोटोहरु)
लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको लिने नभई सबै फुटबल समर्थकको दिमाग खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा...
मतदाताको कहिल्यै विश्वासघात गर्दिनँ, देशको एक रुपैंया खान्नँ, जिवन नै देशको लागि : पण्डित
एक पटक सामान्य प्रशासन मन्त्री बन्ने मौका पाउनासाथ राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित यसपटक पनि आफूलाई जनताले जिताउनेमा ढुक्क छन् । जनताले विश्वास गरे हरेक कुरा सम्भव रहेको भन्दै उनले आफू जनताको सधैं दास भएर बस्ने भएकाले यसपटक मतदाताले जिताउने विस्वास व्यक्त गरे । अरुले पजेरो र करोडौंले मत माग्दै हिँड्दा...
अनैतिक कार्यपछि भाइ हत्या आरोपी किशोरीको हिरासतभित्र हत्या कि आत्महत्या ? पैताला र जिउमा कसरी निलडाम ?
 ‘प्रियङ्काको शवको पैतालामा रातो डामहरु पायौँ। शरीरमा पनि डामेका दागहरु छन्।’ सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे समेत...
मोरङ ६ मा लालबाबुसँग काँग्रेसले शेखर कोईराला भिडाउने, एमालेलाई चार, माओवादीलाई दुई सीट
बिराटनगर, १४ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सफल पूर्व मन्त्री लालबाबु पण्डित मोरङ ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । नेपाली काँग्रेसले केन्द्रिय नेता शेखर कोईरालालाई लालबाबुसँग भिडाउँदैछ । नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै...
नेपालकै पहिलो ईन्टरनेशनल गेम शो ‘हिमालय रोडिज’ बिजेता समन श्रेष्ठ, ८ लाख ८० हजार र एभेन्जर बाईक (भिडियो)
कार्तिक १३ / साहासिक र राेमाञ्चकारी टेलिभिजन रियालीटी शो ‘हिमालय रोडिज’को उपाधि समन श्रेष्ठले जितेका छन् । श्रेष्ठले ‘हिमालय रोडिज’काे अाजकाे ग्राण्ड फिनालेको राेचक प्रतिस्पर्धा अनिमेषजंग शाहीलाइ पछि पार्दै नेपालको पहिलो रोडी बनेका हुन् । यो संगै पहिलो ‘हिमालय रोडिज’का विजेता श्रेष्ठले ८ लाख ८० हजार रुपैया र बजाजकाे एभेन्जर मोटर साइकल प्राप्त गरेका छन्...
प्रदेश-४ मा वामपन्थीको सिट बाँडफाँट (नामावलीसहित)
पोखरा, १३ कार्तिक: ४ नम्बर प्रदेशका जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले प्रदेश नम्बर ४ का टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो आइतबार साँझ गरेको हो । वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटको टुंगो लगाएका...
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास, कक्षा ८ पढ्ने सन्तोष पक्राउ
भोजपुर, १३ कार्तिक / आईतबार मात्रै सिरहामा अनैतिक कार्यपछि देख्नेको हत्या र आरोपीको आत्महत्या घटना सार्वजनिक भयो । १४ वर्षे बालक र १६ वर्षीया किशोरीबीच भएको अनैतिक कार्य १३ वर्षीय बालकले देखेपछि उनको हत्या भयो र पक्राउ पछि घटनामा संलग्न किशोरी आफैले आत्महत्या गरिन् । हत्या भएको बालक किशोरीका ठूलोबुबाका छोरा र केटाका साथी समेत थिए...
सुँघेर रङ्ग पत्ता लगाउने पोखराकी दीप्तिको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा (Video)
काठमाडौँ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ । शिशुनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन सक्छिन् । उनी यो अनौठो शक्ति भगवानबाट प्राप्त भएको बताउँछिन् । उनको यो अवस्थाबारे नेपालका डाक्टरले केही नबताए पनि यो अवस्था...
Update: भैंसी चराउन जाँदा केटासँग आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या
कार्तिक १२ /  सिरहा कर्जन्हा नगरपालिका-२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेकी उनकी दिदीले प्रहरीले सार्वजनिक गरेको पाँच घण्टा नबित्दै हिरासतमै आत्महत्या गरेकी छन् । यसअघि प्रकाशित न्युज:  भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या हत्या आरोपमा पक्राउ परेका सिरहा...