न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कास्कीमा पाँच जनाले उम्मेदवारी फिर्ता लिए, बागी उठेका पालिखेले लिएनन्
पोखरा, १९ कात्तिक / कास्कीमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ३ गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तर, कास्की क्षेत्र नम्वर​ २ ‘ख’मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नरेश शंकर पालिखेको भने उम्मेदवारी फिर्ता भ​एको छैन । निर्वाचन आयोगले तोकेको शनिबार​​ दिउँसो १ बजेसम्ममा नेपाली कांग्रेसका ३ जना बागी उम्मेद्वारले उम्मेद्वारी फिर्ता गरेका...
पोखराको फिर्के पुलमा बाईक दुर्घटना, एक गम्भीर, पानीको पाईप नै फुट्यो (फोटो फिचर)
पोखरा, १९ कात्तिक /आइतबार साँझ पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् । ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् । उनको...
पोखरामा कुलोको पानीबाट २ सय वाट बिजुली, कसरी निकालिन्छ ? हेर्नुहोस्
पोखरा, १९ कार्तिक/ डाइनामो जडित सानो मेसिन । मात्र ५७ किलोग्रामको तौल । बगेको सानो कुलो । पोखराको बिरौटोमा रहेको रामन्दिरनेरको नहरमा राख्नासाथ डाइनामो घुमिहाल्यो । राममन्दिर क्षेत्र उज्यालो बनिहाल्यो । नेपाल सरकार, जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र,जापानिज सहयोग नियोग (जाइका), पोखरा उद्योग वाणिज्य संघ तथा इवासेईको संयुक्त पहलमा राममन्दिर प्राङ्गणमा पिको...
गोरखामा कांग्रेस र माओवादी समर्थकबीच खुकुरी हानाहान, ३ जना घाइते
गोरखा १९ कार्तिक । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ । कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा...
बाम विद्यार्थीको जिताऔं अभियान सुरु, १२१२ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण
गण्डक न्युज पोखरा, १९ कार्तिक / बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी घटक अनेरास्ववियु र अखिल (क्रान्तिकारी ) कास्कीले अभियान सुरु गरेको छ । दुई विद्यार्थी संगठनले संयुक्त बिस्तारित बैठक बसेर निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पृथ्वीनारायण क्याम्पसमा नेकपा एमाले केन्द्रिय सदस्य एवं कास्की क्षेत्र नं. २ प्रतिनिधि...
सहारा साँझ हङकङबाट बचत साढे २२ लाख मध्ये पोखरालाई १५ लाख, विद्यालयलाई ५ लाख
हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ । संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष कुमार गुरुङले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार संस्थाले तेस्रो सहारा साँझबाट ४७ लाख ८१ हजार पाँच...
पोखराका चोकका शालिकहरु पार्कमा राखिने, पृथ्वीचोकमा फेरि बनाईएको लखन थापाको शालिकको काम रोकियो
गण्डक न्युज पोखरा, १९ कार्तिक  / अब पोखराको चोकमा रहेका सबै शालिकहरु पार्कमा राखिने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले यही योजनाका साथ पोखराको पृथ्वीचोक स्थित लखन थापामगरको शालिक रहेको आइल्याण्ड हटाएको थियो । तर मगर संघ सहित आदिवासी जनजाति संघको दबाबका कारण आकार सानो बनाएर निर्माण कार्य सुरु भएको थियो । अहिले सकिनेबेला यो...
दुबै मृगौला फेल भएकी गंगाले अस्पतालबाटै गरिन सहयोगको पुकार, दुई नाबालकको बिजोग (भिडियो)
सचिन रानाभाट पोखरा, १९ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् । दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो । स्वास्थ्य स्थिति...
मन्त्रिपरिषद्मा हंगामा मच्याएको त्यो अति गोप्य वार्ता…
सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री थिए । एक दिन मन्त्रिपरिषद् बैठकको ठीक अघि पण्डितले प्रधानमन्त्रीसँग १० मिनेटको समय मागे । कोइरालाले पण्डितलाई खबर पठाए, ‘हुन्छ, आउनुहोस् ।’ प्रधानमन्त्रीको बैठक कोठामा सुरक्षा अधिकृत र केही सहयोगी थिए । पण्डितले प्रधानमन्त्रीसँग ’वान टु वान‘ कुरा गर्न चाहेको बताए । सुशीलले इशारा गरेपछि अरु...
चुनाव भाँड्न भिआइपी मार्ने योजना, चार भारतीय ‘सुटर’ पोखराबाट पक्राउ
पोखरा, १८ कार्तिक / नेपाल प्रहरीले चार जना भारतीयलाई पोखराबाट पक्राउ गरेको छ । काठमाण्डौंको कमलादीबाट पेस्तोलसहित दुई जना भारतीय सुटर पक्राउ परेको घटना सेलाउन नपाउदै पोखरा प्रहरीले ४ भारतीयलाई शुक्रबार राति पोखराको सिद्धार्थ चोकबाट पक्राउ गरेको छ । पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको...
पत्रकारद्वय बिग एफएम न्युज चिफ पनेरु र डब्लुडब्लुजे संयोजक पंगेनी सम्मानित
पोखरामा शनिबार दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिम्सिना पंगेनी रहेका छन् । नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित...
सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तले नयाँबजारमा सवारी बन्द गर्दा प्रहरी हस्तक्षेप (भिडियो)
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / पोखराको पृथ्वीचोक नजिकै नयाँबजार क्षेत्रमा शनिबार मध्यान्ह सवारी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले पेलेर प्रदर्शनकारीलाई बलजफ्ती तितरवितर पारेपछि मात्र सवारी आवागमन खुल्ला भयो । सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका थिए । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर...