न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

आउँला त मेट्रो रेल ?
काठमाडौँ, २७ कात्तिक। सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार...
विद्युत् चोरी गर्ने ८ जना पक्राउ
मोरङ, २७ कात्तिक।विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण...
नेपाली भुमिमा बेलायतीको श्रम
पोखरा, २७ कात्तिक। असोज २३ गते सोमबार ४४ जनाको संख्यामा रहेको बेलायती टोली पोखरा लेखनाथ महानगरपालिका वडा नं २० को मौजामा पुग्यो। त्यति ठूलो संख्यामा एकैपटक बेलायती नागरिक मौजा पुगेपछि मौजाबासि अचम्ममा परे। तर त्यो टोलि मौजाको हिमायल माविमा पुगेर जब धमाधम काम गर्न थाले तब मौजाबासि दंग नै परे। देख्ने वित्तिकै त लाग्यो उनीहरु...
८२ वर्षका फत्तेबहादुरले भने –‘काँग्रेसले जित्नै पर्छ’
सिर्जना बरालपोखरा, कात्तिक। चाउरिएको अनुहार, कुप्रिएको शरिर, अनि दाया हातमा लट्ठी टेकेका। टाउकोमा न्यानो ऊनीको टोपी,खुट्टामा मोजासँगै चप्पल, हातमा पञ्जा अनि कोट लगाएका। नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ को घरदैलो हुदाँ भेटिएका ८२ वर्षका बृद्व फत्तेबहादुर कार्की थिए। काँग्रेससँग जुध्नका लागि बामगठबन्धन आइरहेका बेला प्रजातन्त्र खतरामा पर्न लागेको निष्कर्ष सहित बुढ्यौली बिर्सेर...
पोखरामा काँग्रेसको पक्षमा यसरी गित मार्फत मत मागियो।
यतिबेला मुलुक निर्वाचनमय भएको छ। सबै दल आ–आफ्नै शैलीमा जनतासँग मत मागिरहेका छन्। पोखरामा काँग्रेसको पक्षमा यसरी गित मार्फत मत मागियो।
‘अब नेपालबाट कम्यूनिष्ट हराउने छन्’
पोखरा, २६ कात्तिक। नेपाली काँग्रेसका नेता, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटन पछि बोल्दै उनले संविधान कार्यान्वयन र देशको समृद्धिका लागि काँग्रेसलाई नै विजयी गराउनुपर्ने उल्लेख गरे। संसारबाट लोप भएको कम्युनिष्टलाई...
कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल
पोखरा, २४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि प्रचार तालिका नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो । प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जना प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध...
नाकाबन्दीको समर्थन गर्नेसँग मेरो प्रतिस्पर्धा तुलना गर्न मिल्दैन :लालबाबु पण्डित
नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मोरङ क्षेत्र न. ६ का उम्मेदवार लालबावु पण्डितले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । नेपाली कांग्रेसबाट प्रभावशाली नेता डा. शेखर कोइराला समेत उम्मेदवार बनेको मोरङ क्षेत्र नं ६ राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ । मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । प्रभावशाली र...
पोखराको लेकसाइडमा जिप र मोटरसाइकल दुर्घटना
पोखरा, २१ कात्तिक / पोखरा ६ लेकसाइड स्थित डिहिको पाटनमा दुर्घटना हुदाँ एक विदेशी सहित ३ जना घाईते भएका छन् । ग२च ३३०५ नम्बरको जिप र ग४प ६४४९ मोटरसाईकल ठक्कर खादाँ ३ जना घाईते भएका हुन् । मोटरसाईकल चालक पोखरा लेखनाथ महानगर पालिका ५ बस्ने वर्ष ३४ काजी गुरुङ, पोखरा ६ डिहिकोपाटन बस्ने वर्ष ३४...
‘फोटो खिच्न सधैं उक्साउने पोखरा’ (फोटो फिचर)
शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छायाँ। र, प्रविधिले हातहातै थमाइदिएको क्यामेरासहितको मोवाइल फोन। तपाईँ फेवातालतिर हुनुहुन्छ भने कानमा ठोक्किन आइपुग्छ– खिचिक्क, खिचिक्क, खिचिक्क ! मोवाइल मात्र हैन,ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउनेहरुको पनि कमी हुँदैन यहाँ। पोखराका तन्नेरी फोटो पत्रकार कृष्णमणि...
जोसँग पैसा छ, त्यसले खर्च गर्छन्, मसँग के छ र? जनताले विवेक प्रयोग गर्नुहुन्छ: पण्डित
प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दैछन्। मोरङको यो निर्वाचन क्षेत्रमा दुई ‘हेभिवेट’ नेताहरुको भिडन्त निकै रोचक मानिएको छ। लालबाबु तिनै मन्त्री हुन्, जसले नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको नेतृत्वमा तीन वर्षअघि गठन भएको...
नेपालकै नमुना रंगशाला बन्ने भो पोखरामा । कस्तो हुनेछ ? राखेप सदस्यसचिव बिस्टले खुलाए
गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टका अनुसार काम सुरु भएको ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी एकदुई दिनमै टेण्डर आह्वानको तयारी छ । पोखरा रंगशालामा निर्मित भलिबल प्रशिक्षण केन्द्र...