न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काँग्रेस केन्द्रीय चुनाव प्रचार सदस्यमा जमरकट्टेल
काठमाडौं, ५ मङसिर । नेपाली जनसम्पर्क समिति जापानका उपसभापति एवम् महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको सदस्य पदमा नियुक्त भएका छन्। विद्यार्थीकालदेखिनै राजनीतिमा क्रियाशील सहिदपुत्र जमरकट्टेल जापानदेखि आएर हाल चुनावी प्रचारप्रसारको अभियानको सिलसिलामा तनहुँ र चितवनका विभिन्न निर्वाचन क्षेत्रमा सक्रिय छन् । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा...
मिडिया कप फुटशल शुरु
पोखरा ५,मंसिर । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन समुह ए तर्फ रेडियो बाराही, समाधान दैनिक र फेवा टेलिभिनज विजयी भएका छन् भने समुह बि तर्फ जक्सन डट कम, मेन मिडिया र रेडियो सराङकोट विजयी भएका छन्। उद्घाटन खेलमा रेडियो बाराहीले रेडियो अन्नपूर्णलाई २–१...
सम्हालिन सकेन दाहाल परिवार
प्रकाश तिमल्सिना काठमाडौं- छोरा प्रकाश दाहालको निधनले शोकमा डुबेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका अन्य सदस्य अझै सम्हालिन सकेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललगायत सयौंको संख्यामा शोक व्यक्त गर्न पुगेका शुभेच्छुकसामु दाहालले परिवारका अन्य सदस्यलाई सम्हाल्न गाह्रो भएका बताएका हुन् । शोकमा परेको दाहाल...
गण्डकी च्याम्पियनसिपको उपाधि कृतिलाई
पोखरा, ५ मंसिर । नव साधना कला केन्द्रले पोखरामा आयोजना गरेको गण्डकी च्याम्पियनसिप –२०७४ नृत्य प्रतियोगिताको उपाधि कृति शाहीले जितेकी छन् । ग्रान्ड फिनालिमा पुगेका अन्य १५ जना प्रतियोगिलाई पराजितगर्दै उनले उपाधि जितेकी हुन् । प्रतियोगितामा अञ्जली मगर द्धितिय, अविक्क्षा आलेमगगर तृतिय र तृप्ति गुरुङ सान्त्वना भए। प्रथमले नगद पचास हजार रुपैया, द्धितियले पच्चिस हजार...
होसियार, जाडो शुरु भएको छ। बच्चाको स्वास्थ्य बारे सोचौं।
जाडो मौसम सुरु भएको छ।जाडो मौसम सुरु हुनासाथ बच्चाहरुमा नाकमा पानी बग्ने, घाँटीमा खसखस तथा दर्द हुने, रुघाखोकी जस्ता समस्याहरु देखा पर्न थाल्छन। जसले गर्दा अभिभावकहरुलाई सबै भन्दा बढी चिन्ता हुन्छ । अहिले जाडो पनि सुरु भैसक्यो, कतै तपाइको बच्चाहरुमा पनि यस्तै समस्या देखा पर्न सुरु गरेको त छैन ? जाडो मौसममा कसरी बच्चाहरुलाई जोगाउने...
सिक्लेसमा मालाले पुरिए काँग्रेस उम्मेदवार
कास्की (सिक्लेस), ४ मंसिर। कास्कीको सिक्लेसमा स्थानीयले काँग्रेस उम्मेदवारको भव्य स्वागत गरेका छन्। स्थानीयले स्वतस्फूर्त रुपमा उम्मेदवारलाई फुल, माला अबिरले स्वागत गरेका थिए। स्थानीयले लगाइदिएको मालाले उम्मेदवार पुरिएका थिए। मादी गाउँपालिकामा पर्ने यो गुरुङ वस्तीमा चुनावी प्रचारकालागि पुगेका काँग्रेसका उम्मेदवारहरु यज्ञबहादुर थापा, कृष्ण केसी र रसकुमारी गुरुङलाई सिक्लेसबासीले हृदयदेखि नै स्वागत गर्दा उम्मेदबार निकै उत्साहित...
अण्डर सिक्स्टिनका क्रिकेट खेलाडी छनौट सम्पन्न
पोखरा, ४ मंसिर । नेपालको अण्डर सिक्स्टिन टिममा यस क्षेत्रबाट सहभागि गराउन खेलाडी छनोट गरिएको छ। कास्की जिल्ला क्रिकेट संघको पहलमा कास्की, तनहुँ, चितवन र स्याङ्गजाका १६ जना खेलाडी छनोट गरिएको छ । छनोटमा परेका खेलाडीहरुमा चितवनका दिवश पौडेल, अशिष लम्साल, सुलभ बराल र रुपेश राय क्षेत्री छन् । तनहुँका शितल सुनार, मनोज श्रेष्ठ, स्याङ्गजाका...
दानवीरको दया पायो उदय माविले
पोखरा, ३ मंसिर । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता दीर्घरुपमा हटेको छ । व्यक्तिविशेषले निर्माण गरेको भवन बनाउन विदेशी र स्थानीयबासिन्दाले सहयोग जुटाए । २०१६...
साउदी अरबको भेट उद्योगसम्म
पोखरा, २ मंसिर। वैदेशिक रोजगारबाट फर्केका चार जना युवाको समूहले गार्मेन्ट उद्योग संचालन गरेका छन्। पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङका केशव शर्मा सापकोटा, उदयपुर बसाही नगरपालिका वडा नं ८ का राजकुमार मगर, काठमाण्डौ महानगरपालिका वडा नं १३ का निराजन कार्की र चितवन भरतपूरका राजु ज्ञवालीले उद्योग संचालन गरेका हुन्। उनीहरुले चन्द्रगिरी नगरपालिका वडा...
‘ट्यालेन्टहन्ट’ मार्फत क्रिकेट खेलाडी खोजी
पोखरा, २ मंसिर । पोखरामा ट्यालेन्टहन्टमार्फत क्रिकेट खेलाडी खोजी अभियान थालिएको छ । उक्त अभियान अन्तर्गत शनिवार दिनभरजसो खेलाडीहरुले पोखरा रंगशालाको मैदानमा व्याटिङ्ग, बलिङ्ग र विकेट किपिङ्ग गरेर आफ्नो प्रतिभा देखाए। त्यसमा कास्की लगाएत अन्य जिल्लाबाट १ सय जना खेलाडीको सहभागिता थियो ।सहभागिमध्ये सात जना बन्द प्रशिक्षणका लागि छनोटमा परेको पोखरा राइनोज टिमका व्यवस्थापक सुदिन...
हाम्रो परिवर्तन नेपालको सहकार्यमा स्वास्थ्य शिविर
पोखरा, २ मंसिर। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित शितलपथ टोल विकास संस्थाले शनिवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ। हाम्रो परिवर्तन नेपाल विद्यार्थी कमिटीको सहकार्यमा आयोजित शिविरमा एक सय ५२ जनाको स्वास्थ्य परिक्षण गरिएको कमिटीका अध्यक्ष शैलेसबाबु बरालले जानकारी दिए। शिविरमा ईसिजि जाच, प्रयोगशाला, मेडिकल, सर्जिकल, बालरोग, स्त्री तथा प्रसुती र हाडजोर्नी सम्वन्धि सेवा...
बरिष्ठ नेता पौडलमाथि बम प्रहार, अवस्था सकुशल
पोखरा, २ मंसिर। निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेर गएको छ। काँग्रेस नेता डा. रामशरण महत माथि आक्रमण भएको एक दिन नबित्दै पुन काँग्रेसकै अर्का नेतामाथि आक्रमण भएको छ। अज्ञात समूहले काँग्रककै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि शनिवार आक्रमण गरेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिका...