न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

‘काँग्रेसले जित्नै पर्छ’
पोखरा, ११ मंसिर । प्रचार प्रसार र घरदैलोको क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा नेपाली काँग्रेसका उम्मेदवारहरु पुगेका छन्। प्रतिनिधिसभा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सो क्षेत्रमा नेपाली काँग्रेसको पक्षमाभोट मागिरहेका छन् । प्रचारप्रसारको क्रममा...
हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा
कठमाडौं– आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको...
सर्वाधिक महँगो विवाह
– एजेन्सी राजकुमार चाल्स र लेडी डायना सन् १९८१ मा बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाबीच भएको विवाहलाई विश्वकै महँगो विवाह मानिन्छ । त्यति बेला उक्त विवाहमा ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत डायनालाई बेलायती राजपरिवारको जेठो छोरोले भित्र्याएको क्षणलाई २० लाख व्यक्तिले प्रत्यक्ष रूपमा हेरेका...
बिहानै दुर्घटना, दुईको मृत्यु
पोखरा, ११ मंसिर। मोटरसाइकल दुर्घटनामा परी सोमबार बिहान धादिङमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारी छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल...
कम मत खस्नुको कारण
समाचार टिप्पणी १० मंसिर, काठमाडौं । स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा जनताले उत्साहपूर्वक मतदान गरेका थिए । आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको आम निर्वाचनमा भने औषतमा ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए । नयाँ संविधान बनेपछि पहिलोपटक भएको आम चुनावमा मतदाताको सहभागिता अझ उत्साहजनक रुपमा हुनुपर्नेमा किन कम भयो ? यसका विभिन्न कारण...
नौ जिल्लामा बम आतंक
मंसिर १०, २०७४-गृह मन्त्रालयले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन पूर्व देशैभरी नेत्रबिक्रम चन्द विप्लब समूहले उम्मेदवार केन्द्रित श्रृंखलाबद्ध विस्फोटका घटना बढाएपछि गृहले निर्वाचन सुरक्षाको व्यवस्था कडा गरेको थियो । गृह मन्त्रालयले सुरक्षाका कारण कतैपनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमण नभएको जनाएको छ । गृहका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रभावकारी...
मतदान अधिकृतलाई कारबाही
बेँसीशहर (रासस)-  लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्। बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले काँग्रेस पक्षधर मतदातालाई...
३२ जिल्लामा आज मतदान हुदै
पोखरा, १० मंसिर। प्रदेश र प्रतिनिधिसभा अन्तरगत पहिलो चरणमा ३२ जिल्लामा आज निर्वाचन हुदैछ। प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार, पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आइतबार ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्न पाउँने छन्। जसका लागि दुई हजार नौ सय...
अस्ट्रेलियामा अब इच्छामृत्युको अधिकार
मंसिर ९, २०७४-दीर्घ र सहन गर्न नसक्ने रोग लागेकाहरुलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यले इच्छामृत्युको अधिकार दिएको छ । उक्त राज्यका दुबै संसदबाट यससम्बन्धि विधेयक पारित भएपछि सन २०१९ देखि बिरामीहरुले यो अधिकारको उपयोग गर्न पाउने भएका छन् । अष्ट्रेलियाका प्राय सबै राज्यमा स्वेच्छिक मृत्युको बिषयका बारेमा पटक पटक संसदमा छलफल हुने गरेको भए पनि भिक्टोरिया राज्यले...
बिहे गरेको तीन दिन नबित्दै दम्पत्तिकै मृत्यू, कारण यस्तो रहेछ
रुकुम- सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटका नबीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ की अनिता प्रधानको जीवनको खुशी धेरै दिन टिक्न पाएन। मंसीर ६ गते बिबाह गरेका उनीहरुको शनिबार रुकुममा भएको जीप दुर्घटनामा निधन भएको छ। खबर सुन्नेहरुलाई पनि स्तब्ध बनाउँदै यो जोडी सदाको लागि विदा भएको छ।  बिवाहको आर्शिवाद र खुशी छर्न उनी ७...
कास्की काँग्रेसको चुनावी आमसभा १३ गते
पोखरा, ९ मंसिर। नेपाली काँग्रेस कास्कीले मंशिर १३ गते बुधबार चुनावी आमसभा गर्ने भएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा गर्न लागेको हो। उम्मेदबार, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्था सहित कास्की काँग्रेसको शनिवार बसेको बैठकले आमसभा गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।आमसभा पोखराको अमरसिंहचौरमा...