न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रथम नेपाल आइडल बुद्व लामा पोखरा आउँदै
पोखरा, ११ मंसिर। प्रथम नेपाल आइडल बुद्ध लामा माघ ४ गते पोखरा आउने भएका छन्। बैदाम तामाङ्ग समाजको सम्मान ग्रहणका लागि उनी पोखरा आउँने हुन्। तामाङ्ग समाजले २८५४ औं सोनाम ल्होसारको अवसरमा गर्न लागेको ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ्ग प्रतियोगीताको फिनालीमा उनलाई सम्मान गरिने संस्थाका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए। पोहोर भन्दा यस...
तनहुँको ‘कर्णाली’: न बिजुली, न मोवाइल नेटवर्क !
सुवास पण्डित ११ मंसिर, तनहुँ । ‘सधैं जनतालाई झुक्याउने, चुनाव आउँदा मात्रै यसो गरिदिन्छु, उसो गरिदिन्छु भनेर भोट माग्न आउँछन् तर चुनाव सकिएपछि एकपटक पनि फर्किएर आउँदैनन्’ तनहुँको देवघाट गाउँपालिका-३ का स्थानीय युवा सुकबहादुर गुरूङ, आफ्नो ठाँउमा भोट माग्न पुगेका उम्मेदवारमाथि आक्रोश पोख्दै थिए । तनहुँको दमौलीबाट घुमाउने जाने वुद्धसिंह मार्गमा पर्ने सराङघाटमा जान एक...
के भयो ओली यस्तो ?
पोखरा, ११ मंसिर। अचेल सुनिन्छ जताततै काँग्रेस प्रवेशको लहर। बाम गठबन्धन बनेसँगै एमाले र माओवादीका नेता तथा कार्यकर्ता धमाधम काँग्रेस प्रवेश गरिरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओली देश दौडाहामा निस्केर बामगठबन्धलाई भोट मागिरहदाँ उनकै गृह जिल्लामा एमाले लगायतका दल छाडेर ठूलो समूह काँग्रेस प्रवेश गरेको समाचार छ। झापाबाट प्राप्त जानकारी अनुसार, झापा शिवसतासीको वडा...
बाम गठन्धनका कार्यकर्ताले १३ वर्षिया बालिका कुटे
पोखरा, ११ मंसिर । मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेकी छोरी माथि कुटपिट भएको छ । १३ वर्षिया नम्रता पाण्डेलाई बाम गठबन्धनका कार्यकर्ताले घरमा नै गएर कुटपिट गरेका हुन् । कुटपिटबाट पाण्डेको टाउकोमा गम्भिर चोट लागेको छ । नगरपालिकाका प्रमुख पाण्डेकी छोरी सहित उनका छिमेकी मदन न्यौपानेका छोरा स्काई न्यौपानेलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।न्यौपानेको...
‘काँग्रेसले जित्नै पर्छ’
पोखरा, ११ मंसिर । प्रचार प्रसार र घरदैलोको क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा नेपाली काँग्रेसका उम्मेदवारहरु पुगेका छन्। प्रतिनिधिसभा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सो क्षेत्रमा नेपाली काँग्रेसको पक्षमाभोट मागिरहेका छन् । प्रचारप्रसारको क्रममा...
हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा
कठमाडौं– आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको...
सर्वाधिक महँगो विवाह
– एजेन्सी राजकुमार चाल्स र लेडी डायना सन् १९८१ मा बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाबीच भएको विवाहलाई विश्वकै महँगो विवाह मानिन्छ । त्यति बेला उक्त विवाहमा ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत डायनालाई बेलायती राजपरिवारको जेठो छोरोले भित्र्याएको क्षणलाई २० लाख व्यक्तिले प्रत्यक्ष रूपमा हेरेका...
बिहानै दुर्घटना, दुईको मृत्यु
पोखरा, ११ मंसिर। मोटरसाइकल दुर्घटनामा परी सोमबार बिहान धादिङमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारी छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल...
कम मत खस्नुको कारण
समाचार टिप्पणी १० मंसिर, काठमाडौं । स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा जनताले उत्साहपूर्वक मतदान गरेका थिए । आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको आम निर्वाचनमा भने औषतमा ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए । नयाँ संविधान बनेपछि पहिलोपटक भएको आम चुनावमा मतदाताको सहभागिता अझ उत्साहजनक रुपमा हुनुपर्नेमा किन कम भयो ? यसका विभिन्न कारण...
नौ जिल्लामा बम आतंक
मंसिर १०, २०७४-गृह मन्त्रालयले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन पूर्व देशैभरी नेत्रबिक्रम चन्द विप्लब समूहले उम्मेदवार केन्द्रित श्रृंखलाबद्ध विस्फोटका घटना बढाएपछि गृहले निर्वाचन सुरक्षाको व्यवस्था कडा गरेको थियो । गृह मन्त्रालयले सुरक्षाका कारण कतैपनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमण नभएको जनाएको छ । गृहका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रभावकारी...
मतदान अधिकृतलाई कारबाही
बेँसीशहर (रासस)-  लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्। बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले काँग्रेस पक्षधर मतदातालाई...
३२ जिल्लामा आज मतदान हुदै
पोखरा, १० मंसिर। प्रदेश र प्रतिनिधिसभा अन्तरगत पहिलो चरणमा ३२ जिल्लामा आज निर्वाचन हुदैछ। प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार, पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आइतबार ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्न पाउँने छन्। जसका लागि दुई हजार नौ सय...