न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

आज – १७ मंसिर २०७४ आइतबारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक क्षेत्र कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ...
मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?
हात थापुँला दिनुस् सक्ने जति दिनुहुन्छ आश्वासन त नेताज्युले अति दिनुहुन्छ बुढाबुढी, छोराबुहारी नातीनातिनाको मेरै घरमा चालिस भोट छ,कति दिनुहुन्छ ? कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी...
एम्बुलेन्स् चालकको अनुभव
दमन राई खोटाङ– ‘सीप सिके’ कुनै न कुनैबेला काम लाग्छ। त्यस्तै भयो खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका नारायण सुयललाई। रोजगारीका सिलसिलामा मलेसिया पुग्दा ड्यूटी गर्दै बचेको समयमा सिकेको ड्राईभिङ सीप गाउँमा आएपछि उनलाई रोजीरोटीको गतिलो माध्यम बनेको छ । हाल उनी आफ्नै गाउँमा खोटाङ सेवा समाज युकेले बुईपा स्वास्थ्यचौकीलाई प्रदान गरेको स १ झ ४९५...
आज – १६ मंसिर २०७४ शनिबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन...
चुनावमा मात्रै साईनो जोड्नेलाई भोट नदिनुस् ः कृष्ण केसी
पोखरा, १४ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ख तर्फ उम्मेदवारी दिएका काँग्रेस उम्मेदवार कृष्ण केसी मादी गाउँपालिकाको सिल्दुजुरे पुगेका छन्। समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सहित सिल्दुजुरे पुगेको केसीको टोली थाक, तप्राङ र पानीघाटको चुनावी सभामा सहभागि भएको थियो । चुनावी सभालाई सम्बोधनगर्दै प्रदेशसभा उम्मेदवार एवं कास्की काँग्रेसका सभापति कृष्ण केसीले चुनावको...
कोरियामा अंग्रेजी विषय हटाईने
सौल। दक्षिण कोरिया सरकारले प्राथमिक बिधालयबाट अंग्रेजी बिषय हटाउने तयारी गरेको छ। आगामी मार्च देखि प्राथमिक तहमा बिधालय समय पछि पढाई हुने गहन अंग्रेजी बिषयलाई बन्द गर्ने तयारी गरे संगै ७ हजार भन्दा स्वदेशी तथा विदेशी शिक्षकहरूको जागिर पनि जोखिममा परेको छ। शिक्षा मन्त्रालयले बिधार्थीहरूलाई अंग्रेजी बिषय पनि पढाउदा कोरियन भाषामा ध्यान केन्द्रित हुन नसकेकोले...
रौतहटको गरुडामा प्रहरी र राजपाबीच झडप, ५ घाइते
गौतम श्रेष्ठ १५ मंसिर, रौतहट । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त भयो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । उनीहरुको रौतहटका चपुर, गरुडा र...
अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सेमिनार
पोखरा, १५ मंसिर ।अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षितगर्दै पोखरामा सेमिनारको आयोजना हुने भएको छ । ‘इपीमाइग्रेशन अष्ट्रेलिया’ नामक संस्थाले आगामी मंसिर १६ गते सेमिनारको आयोजना गर्न लागेको हो । ‘एएसएपी’को इभेन्ट म्यानेजमेन्टमा हुन लागेको सेमिनार चाउथेस्थित रोयल पाम रिसोर्टमा हुन लागेको हो । सेमिनारमा अष्ट्रेलियाको शिक्षा पद्दती, त्यहाँको शैक्षिक वातावरण र रोजगारीको अवसरको बारेमा विस्तृत...
आज – १५ मंसिर २०७४ शुक्रबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ। (नेपाली...
विप्लवको निशानामा नेम्बाङ
भीम चापागाईँ इलाम- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङलाई निशाना बनाएर चुनावविरोधी गतिविधि बढाएका छन् । जिल्लाको क्षेत्र २ बाट वाम गठबन्धनको उम्मेदवार रहेका नेम्बाङको चुनावी प्रचार अभियान नै प्रभावित गर्नेगरी नेकपाका कार्यकर्ताले गतिविधि थालेका हुन् । बुधबारको चुनावी सभालाई सम्बोधन गर्न नेम्बाङ सदरमुकामबाट देउमाई नगरपालिकास्थित मंगलबारे बजार गएका...
मंसिर १५ गते सार्वजनिक बिदा
काठमाडौं, १४ मंसिर। सरकारले मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इसाई धर्मावलम्बीका प्रवर्द्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा बिदा दिएको हो। सरकारले नेपाल भरिका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी बिदा बारे जानकारी दिएको हो...
आज – १४ मंसिर २०७४ बिहिवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ । सिंह...