न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

आज – १९ मंसिर २०७४ मंगलबारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ । महिला वर्ग...
ट्रम्पले गरे आफ्नैको निन्दा
वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्। आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्। चुनाव जित्नका लागि रुससँगको साठगाँठ बढाएको आरोप उनीमाथि...
जेलबाटै चुनावी चलखेल
मिथिलेश यादव सिरहा – धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ। निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ को प्रवेशले...
आजका पत्रिकाः चुनावको अन्तिम रस्साकसी
अनलाइनखबर १८ मंसिर, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले भिन्न विषयबस्तुलाई पहिलो समाचार बनाएर छापेका छन् । तर चुनावकै समाचारले प्राथमिकता पाएका छन् किनकी आज चुनाव प्रचारको अन्तिम दिन पनि हो । अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अन्तर्वार्ताको अंशलाई पहिलो पृष्ठमा छापेको छ । कुराकानीको क्रममा प्रधानमन्त्री देउवाले आफूहरु धेरै नबोल्ने...
स्वार्थसँग जोडिएको पार्टी ‘बाम गठबन्धन’ हुन सक्दैन ः श्रेष्ठ
पोखरा, १८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले एमाले र माओबादीको गठबन्धनलाई ‘बाम’ भन्न नसकिने तर्क गरेका छन् । उनले नेतृत्वको स्वार्थसँग जोडिएको यस्तो खाले गठबन्धनलाई ‘बाम’ भनेर कुनै पनि हालतमा भन्न नहुने उल्लेख गरे। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आइतवार पोखरा–२५, हेमजाको मिलनचोकमा सम्पन्न कोणसभामा बोल्दै पार्टीका प्रमुख सचेतक समेत रहेका...
आज – १८ मंसिर २०७४ सोमबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका...
काँग्रेस उम्मेद्बार थापाको घर नजिक बम
पोखरा, १७ मंसिर / नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्क्रिय गरिएको छ । आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो । निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । दुई वटा बमलाई एक घण्टाको अन्तरमा नस्ट गरिएको छ । एउटालाई १०ः०३...
आगलागीहुदाँ ५० लाख क्षति
लेखनाथ,१७ मंसिर । एक उद्योगमा आगलागी हुदाँ झण्डै ५० लाखको क्षति भएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ पटनेरीस्थित मनकामना प्लाईवड इण्डष्ट्रिजमा शनिवार राति आगलागी भएको हो। डायर मेशिनमा विद्युत सर्ट भई आगलागी भएको कम्पनीका प्रवन्धक नारायणबहादुर भण्डारीले जानकारी दिए। घटनापछि स्थानीय,सुरक्षा निकाय र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
तीन तलामाथिबाट धकेलेर हत्या
मलेसिया, १७ मंसिर – मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो । अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय...
अपाङ्गता भएकालाई न्यानो कपडा
पोखरा १७ मंसिर । २६ औं अन्र्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पोखरामा अपाङ्गता भएकालाई न्यानो कपडा वितरण गरिएको छ । सेवामा समर्पित चरित्रवान युवाहरुको परिकल्पना हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसाथ गर्दै आएको डिभाईन युथ क्लव कास्की एवं श्यामा श्याम सत्संग पोखराले अपाङ्गता भएकालाई कपडा वितरण गरेको हो। पोखराको कुँडहर आधारभुत विद्यालयको दृष्टिविहिन छात्रवास अन्तर्गतका ७...
देउवा भन्छन्- मै प्रधानमन्त्री, प्रचण्ड भन्छन्- ५० वर्ष कम्युनिष्ट सरकार
अनलाइनखबर १७ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले आगामी निर्वाचनकै विषयबस्तुलाई पहिलो समाचार बनाएर पहिलो समाचार छापेका छन् । कान्तिपुर दैनिकले निर्वाचन लक्षित बम विस्फोटका घटनामा संलग्नता कसको छ भनेर खुट्याउने प्रयास गरेको छ । साथै फेरि पनि आफू नै प्रधानमन्त्री बन्ने कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिलाई पनि प्राथमिकता दिइएको छ...
यसरी स्थापना भएको थियो नेपाली कांग्रेस
माघ १२ गते नेपाली कांग्रेस स्थापना भएको ऐतिहासिक दिन हो। प्रत्येक वर्ष यस दिनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास सम्झाउँछ। अनेकौं आरोहअवरोहलाई छिचोल्दै, कैयौं ऐतिहासिक घुम्तीबाट अघिबढ्दै, नेपाली कांग्रेसले सात दशकको लामो यात्रा पूरा गर्नलागेको छ। यसले निरंकुशताका विरोधको अनेकौं संघर्षमा सधैं आफूलाई समाहित गर्नुपर्यो। हुनत, नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा...