न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

टस जितेर नेपालको फिल्डिङ
पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ । राम्रो फर्ममा रहेका दीपेन्द्र सिंह ऐरी बिनै नेपालले दोस्रो खेल खेल्न लागेको हो । मंगलबार अभ्यासका क्रममा उनलाई मुखमा चोट लागेको थियो । दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली...
आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु...
एक हजार प्रहरी नियन्त्रणमा
काठमाडौँ – नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४...
६२ प्रतिशत डाक्टर फेल
अतुल मिश्र, काठमाडौं मंसिर २०, २०७४-बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् । विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास...
नेपाल र युएईबीच खेल हुँदै
मंसिर २०, २०७४-नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् । युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी...
पोखरामा जन्मेका पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड
न्युजिल्याण्ड, २० मंसिर । सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेवापत एक नेपालीले न्युजिल्याण्डको सम्मानित अवार्ड पाउँने भएका छन्। शरणार्थी तथा आप्रवासीका लागि विशेष योगदान गरेबापत नेपाली मूलका विष्णु पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड २०१७ प्रदान गरिने भएको हो। विशेष योगदान गर्ने पाँच जनालाई हरेक वर्ष प्रदान गरिने सो अवार्डबाट पहिलो पटक नेपाली समेत सम्मानित हुने अवसर पाएका...
पाँच हजार बढि नर्सलाई बेलायतमा अवसर
लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ। अर्न, लर्न एन्ड रिटर्न स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न...
आज – २० मंसिर २०७४ बुधवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा वोलीको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कमको थालनी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राज्य बाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ...
तीन किलो सुन बरामद
पोखरा, १९ बैशाख। अन्र्तराष्ट्रिय विमानस्थलबाट बेलाबेलामा ठुलो परिणाममा सुन बरामद हुने गरेको छ। मंगलबार पनि फेरि त्यस्तै भएको छ। प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित चिनियाँ नागरिक कुजिझुवमालार्ई पक्राउ गरेको छ । उनी एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका हुन्। उनको साथबाट चार थान सुनको बाला र दुई थान बिस्कुट आकारको सुन...
यसकारण हार्दैन कांग्रेस
डा. सुरेश आचार्य मुलुक निर्वाचनको अन्तिम संघारमा छ । यो निर्वाचनसँगै संविधानको मर्मअनुसार स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहमा तीन चरणमा भएका निर्वाचनमध्ये दुई चरण नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भयो । प्रदेश र प्रतिनिधिसभा पनि नेपाली कांग्रेसकै नेतृत्वमा पूरा हँुदैछ । निर्वाचन हुन नदिनेदेखि निर्वाचनलाई बिथोल्नेसम्मका सबै हर्कतको सामना गर्दै...
आजको पत्रिकाः चार वर्षमा ४ हजार ४०० सय मेगावाट बिजुली थपिँदै
१९ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर समाचार छापेका छन् । दोस्रो चरणको चुनाव र सो चुनावसँग सम्वन्धित समाचारहरुसँगै बम विस्फोटमा कांग्रेस नेता गगन थापा घाइते भएको समाचार धेरैको प्राथमिकतामा परेको छ । तर नयाँ पत्रिका दैनिकले चार वर्षमा चार हजार चार सय मेगावाट बिजुली थपिन लागेको समाचारलाई पहिलो प्राथमिकता...
भिसा शुल्कमा एकरुपता ल्याउन अमेरिकी प्रस्ताव
अन्नपूर्णमै ‘भिसा शुल्कमा एकरुपता ल्याउन अमेरिकी प्रस्ताव’ शीर्षकमा अर्को समाचार छ । जसमा नेपाललाई आफ्ना नागरिकप्रति अवलम्वन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको उल्लेख छ । दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरुपमा ल्याउन प्रस्तावसहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको...