न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

अहिलेसम्म को कहाँ विजयी भए त ?
काठमाडाै – प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमाले ५, माओवादी केन्द्र १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फका ५६ स्थानमा अगाडी छ । जसमा...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेकाले मूल्य...
२७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न बाध्य
मनिला – फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसंख्या भोकमरीको समस्या झेल्न वाध्य रहेकोसार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ। सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’ (एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क...
बञ्जर बनिरहेको देश र खाडीमा फसेका सपना
कुन्ती पोखरेल संसारका जुनसुकै देशलाई पनि सफलताको शिखरमा पुर्‍याउने तत्व युवा समूह नै हो । युवा कुनै पनि देशका लागि रत्न, मणि, माणिक्य भन्दा कम हुँदैनन् । हाम्रो देशमा पनि यिनै युवा हुन् जसले २००७ देखि ०३६ हुँदै ०४६, र ०६२/६३ को जनआन्दोलनको अग्रमोर्चामा उभिएर प्राणको आहुति दिए । तर, बिडम्बना भन्नुपर्छ, यिनै युवाले खोजेको...
टस जितेर नेपालको फिल्डिङ
पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ । राम्रो फर्ममा रहेका दीपेन्द्र सिंह ऐरी बिनै नेपालले दोस्रो खेल खेल्न लागेको हो । मंगलबार अभ्यासका क्रममा उनलाई मुखमा चोट लागेको थियो । दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली...
आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु...
एक हजार प्रहरी नियन्त्रणमा
काठमाडौँ – नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४...
६२ प्रतिशत डाक्टर फेल
अतुल मिश्र, काठमाडौं मंसिर २०, २०७४-बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् । विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास...
नेपाल र युएईबीच खेल हुँदै
मंसिर २०, २०७४-नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् । युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी...
पोखरामा जन्मेका पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड
न्युजिल्याण्ड, २० मंसिर । सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेवापत एक नेपालीले न्युजिल्याण्डको सम्मानित अवार्ड पाउँने भएका छन्। शरणार्थी तथा आप्रवासीका लागि विशेष योगदान गरेबापत नेपाली मूलका विष्णु पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड २०१७ प्रदान गरिने भएको हो। विशेष योगदान गर्ने पाँच जनालाई हरेक वर्ष प्रदान गरिने सो अवार्डबाट पहिलो पटक नेपाली समेत सम्मानित हुने अवसर पाएका...
पाँच हजार बढि नर्सलाई बेलायतमा अवसर
लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ। अर्न, लर्न एन्ड रिटर्न स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न...
आज – २० मंसिर २०७४ बुधवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा वोलीको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कमको थालनी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राज्य बाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ...