न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नवलपुरका सबै सिटमा कांग्रेसको अग्रता
रामकुमार श्रेष्ठ २३ मंसिर, नवलपरासी । पूर्व नवलपरासीमा प्रतिनिधि र प्रदेश सभाका सबै सिटमा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा सुरुदेखि नै लिएको अग्रतालाई शनिबार मध्यान्हसम्म पनि नेपाली कांग्रेसले कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका डा. शशांक कोइराला ३ हजार भन्दा बढी मतअन्तरले...
काँग्रेसमा को छन् अगाडी ?
पोखरा, २३ मंसिर। नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला जारी मतपरिणाममा फराकिलो मतान्तरले अगाडी छन्। डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन्।  देउवाले ७७८८ मत पाएका छन् उनका प्रतिष्पर्धी माओवादीका खगराज भट्टले ४७९७ मत पाएका छन्। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले...
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
दिलिप पौडेल काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्। उनले देखाएको अहंकारप्रति सबैलाई संयमित हुन उनको आग्रह थियो। ‘अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,’ उनले ओलीलाई भेन। निर्वाचनमा भएको बम विस्फोटको विषयलाई लिएर थापाले असंवेदनशिल ढंगले उम्मेदवारले नै बम...
प्रतिनिधिसभा तर्फ कहाँ कसले जिते ?
नेकपा एमाले विजयी भएको क्षेत्रहरु:  १. खेम लोहनी धादिङ क्षेत्र नं. २ २. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९ ३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १ ४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ ५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १ ६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८ ७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ ८....
किन खस्कियो कांग्रेस ?
– कुलचन्द्र न्यौपाने, काठमाडौं मंसिर २३, २०७४-प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेसको...
रसुवाको तीनवटै सिटमा लोकतान्त्रिक गठबन्धन विजयी
रसुवा– मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेका छन् । शनिबार बिहान सबै मत गणना गरिसक्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्य, प्रदेशसभा क तर्फ नेपाली कांग्रेसका प्रभात लामा र प्रदेशसभा ख तर्फ नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका हुन् । करिब ५ सयदेखि हजारसम्मको मतअन्तरले जित्ने दाबी...
तीन वटा प्रदेशसभामा काँग्रेस अघि
पोखरा, २३ मंसिर। तीन वटा प्रदेशसभामा काँग्रेसले अग्रता लिएको छ। कास्कीको एक र चितवनको दुई प्रदेशसभामा काँग्रेसले अग्रता लिएको हो। कास्की निर्वाचन क्षेत्र नं २ ‘ख’ मा काँग्रेसका विन्दु थापा अघि छन्। हालसम्म उनले ६ हजार ७२१ मत प्राप्त गरेका छन्। उनीसँगको प्रतिस्पर्धामा रहेका बाम गठबन्धनका राजकाजी गुरुङले ५ हजार ८९१ मत पाएका छन्। उता...
काँग्रेसका सिंह र थापा विजयी
काठमाण्डौ, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र गगन थापा प्रतिनिधिसभामा विजयी भएका छन् । सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट र थापा काठमाण्डौ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन्। सिंह विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका हुन् भने थापाले नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार...
यस्तो छ अहिलेसम्मको अवस्था
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। यो समाचार तयार पार्दा बिहान ५:३० बजेसम्म हामीलाई प्राप्त समाचार अनुसार वाम गठबन्धनले  प्रतिनिध सभामा १९ र प्रदेश सभामा २९ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा २ र प्रदेशसभामा ३ स्थानमा  विजय हासिल गरेको छ। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम...
आज – २३ मंसिर २०७४ शनिवारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। (नेपाली...
मध्यरातमा ढोका खोल्न लगाएर आक्रमण
पोखरा, २२ मंसिर। माछापुछ्रे गाउँपालिका वडा नं १ निवासी नारन गुरुङमाथि आक्रमण भएको छ। ३ जना को अज्ञात समूहले ढुङ्गा प्रहार गरी गुरुङमाथि आक्रमण गरेको हो। गएराति करिब १ बजेको समयमा घटना भएको हो। गुरुङको खाजा पसलमा चुरोट किन्न गएकाहरुले ढुङ्गा प्रहार गरेको बताइएको छ। चुरोट दिनुस् भन्दै ढोका खोल्न लगाइएको र ढोका खोल्ने वित्तिकै...
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल ६३ रनले पराजित
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पराजित भएको छ । यूएईसँगको आज भएको अन्तिम खेलमा नेपाल ६३ रनले पराजित भएको हो । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएईले ४९.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ९५ रनमा बनाएको थियो । १ सय ९६ रनको लक्षको साथ...