न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

यस्तो छ समानुपातिकतर्फ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) 259547 नेपाली काँग्रेस 254509 माओबादी केन्द्र 125249 विवेकशील साझा पार्टी 10775 संघीय समाजवादी फोरम, नेपाल 10298 राष्ट्रिय प्रजातन्त्र पार्टी 102215 नयाँ शक्ति पार्टी, नेपाल 8831 राष्ट्रिय जनता पार्टी नेपाल 7317 राष्ट्रिय जनमोर्चा 4830 राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) 4035
आज – २५ मंसिर २०७४ सोमवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने योग छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।...
बदला लिए किसानले, पौडेलेको राजनीति बारे सर्वत्र चासो
पोखरा। यसपटकको निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरिरहेको परिणाम निराशाजन रहेको छ। काँग्रेसका थोरै उम्मेदवारले मात्र जित हासिल गर्न सकेका छन्। काँग्रेसभित्रका स्थापित र लोकप्रिय नेताहरुले समेत पराजय भोग्नुपरेको अवस्था छ। बामगठबन्धको प्रभावका कारण काँग्रेसले अकल्पनिय परिणाम प्राप्त गरेको छ। पराजय भोग्ने क्रममा यसपटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत परेका छन्। काँग्रेसभित्र इमान्दार नेताका...
देउवा भारी मतले विजयी हुँदा आरजु लागिन ओराली
पोखरा । यसपटकको निर्वाचनमा सवै जसो दलमा उम्मेदबारका आकांक्षीको लर्काे ठुलै थियो। पटक पटक प्रयास गरिरहदाँ केहिले टिकट पाए, धेरैले टिकट पाउँन सकेनन्। तर एउटै परिवारका दुई जनाले टिकट पाउँने पनि छन्। नेपालको प्रतिष्ठित देउवा परिवारका दम्पत्तिलाई यसपटक चुनाव लड्ने साईत त जुर्यो तर परिणाम दुवै हातमा लड्डु हुन सकेनन। प्रधानमन्त्री एव काँग्रेस सभापति शेरबहादुर...
पाँच भोटले हारे पौडेल
पोखरा, २४ मंसिर। हरेक निर्वाचनमा कुनै न कुनै विषयले चर्चा पाउँछ नै। तर यसपटकको निर्वाचनमा सम्भवत् सबैभन्दा कम मतले हार्ने उम्मेद्बार प्रदिप पौडेलले चर्चा पाउँने छन्। उनी यसपटकको निर्वाचनमा पाँच मतले मात्रै हारेका छन्। बाम गठबन्धनकी उम्मेदबार आशा कोइरालासँग उनी पराजित बनेका हुन्। कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त...
समानुपातिकतर्फ कुन दलले कति मत पाए ? हेर्नुस्
पोखरा, २४ मंसिर। यतिबेला देशभर मतगणना भैरहेको छ। प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भईरहदाँ त्यसले सबैको ध्यान तानिरहेको छ। मतदातादेखि लिएर विदेशीसम्मले मतगणनाको परिणाम प्रतिक्षा गरिरहेका छन्। प्रत्यक्ष तर्फको मतगणनासँगै पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ। निर्वाचन आयोगका अनुसार, आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यसप्रकार रहेको छ – १. नेकपा एमाले...
कहाँ कसले जित्यो, कुन दल कति अगाडी छ ? हेर्नुस्
काठमाडौं, २४ मंसिर /प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रमजारी छ । प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा एमालेले ४४ र माओवादीले १६ स्थानमा विजय हासिल गरिसकेका छन्। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ४३ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली काग्रेसले ९...
रसुवामा वामपन्थीको बिजोग !
२४ मंसिर, रसुवा । देशैभर वाम गठबन्धनको लहर आइरहेका बेला एउटा त्यस्तो जिल्ला छ जहाँ कम्युनिष्टले नराम्रोसँग पराजय ब्यहोरेका छन् । नेपाल चीन व्यापारको मुख्य नाका जोडिएको जिल्ला रसुवामा प्रतिनिधिसभातर्फ मात्र होइन दुवै प्रदेशसभामा वामपन्थीका उम्मेदवार पराजित भए । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाललाई पराजित गरे । ढकालले २०७० सालको...
आज – २४ मंसिर २०७४ आइतवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । सिंह...
उम्मेदबार कृष्ण केसीले भने – ‘जनताको घरदैलोमा गरेका बाचा पूरा गर्छु’
पोखरा, २३ मंसिर। कास्की निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदबार कृष्ण केसीले मतदाताप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्। शनिवार विज्ञप्ति प्रकाशित गरी उनले ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले आफुप्रति प्रकट गरेको माया, ममता र स्नेहको सदैव सम्मानगर्ने उल्लेख गरेका छन्। मलाई दिनु भएको मतको म उच्च सम्मान गर्छु कास्की काँग्रेसका सभापति समेत...
प्रदेशसभामा काँग्रेसका थापा विजयी
पोखरा, २३ मंसिर। नेपाली काँग्रेसले कास्कीमा पनि विजय हासिल गरेको छ। कास्की क्षेत्र नं २ ‘ख’ का काँग्रेस उम्मेदबार विन्दुकुमार थापा विजयी भएका हुन्। आफ्ना प्रतिष्पर्धीलाई आठ सय २ मतले पछिपार्दै उनी विजयी भएका हुन्। काँग्रेसका थापाले १० हजार सात सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार नौ सय २४...
समानुपातिकमा काँग्रेस अगाडी
२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत...