न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

ब्राह्मण समूह सामाजिक काममा,चिया बेचेर सडक बालबालिकालाई न्यानो कपडा दिने
पोखरा, २७ मंसिर। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ। पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया बेच्ने कार्यक्रम गरी सडक बालबालिकालाई खाना खुवाउन र न्यायो कपडा वितरण गर्न लागेको छ। पोखरामा पुस ८ गते सदस्यहरुको समूह बनाएर चिया बेच्ने र त्यसबाट भएको आम्दानी सडक बालबालिकाका लागि...
खुशीको खबर, ३९० जना अधिकृत चाहियो
काठमाडौं,२७ मंसिर । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६...
समानुपातिकतर्फ ३६ प्रतिशत मत गनियो, कसलाई कति मत हेर्नुस्
काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३६ प्रतिशत मतगणना भएको छ। अहिलेसम्मको मतगणनाको परिणाम अनुसार, नेकपा एमालेको अग्रता कायम छ । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख ६३ हजार ३ सय ५४ मतको गणना भएको छ । पछिल्लो अपडेटअनुसार एमालेसंगको दुरी कांग्रेसले घटाउदै छ। ८३ हजार ३ सय ६० मतले एमाले अगाडी...
टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु
होमप्रसाद लम्साल टेक्सास –  आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ। दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो। फोर्टवोर्थनजिकै ब्लु माउण्ड रोडमा आइतबार राती...
एउटा कुकुरको मुल्य ४८ करोड
धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २००...
दाइजो विरुद्व विद्यार्थी
वीरगञ्ज, मंसिर । तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ । तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्राहरुले भने दाइजो लेनदेन नगरी...
एमाले अध्यक्ष ओलीलाई युवकको पत्र, पत्र भाइरल बन्दै
माननीय केपी शर्मा ओलीज्यू, सर्वप्रथम त विजयका लागि बधाई । तपाईंकै कारण नेपालको इतिहासमा पहिलोपटक कम्युनिष्टको बहुमतको सरकार बन्दैछ । प्रत्यक्षमा लगभग एमालेले ५० मत जितेको छ । यो चुनावमा प्राप्त मत एमाले वा माओवादीको मात्र नभएर केपी ओली प्रधानमन्त्री भएको हेर्न चाहने जनताको मत पनि हो । बास्तवमा तपाईंको राजनीतिक उचाईको पृष्ठभूमि भारतीय नाकाबन्दीको...
इट्टाभट्टिमा दुखद् घटना, एकको मृत्यू, आठ घाइते
पोखरा,२६ मंसिर। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । इट्टाभट्टीको राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । इट्टाभट्टीमा मंगलबार दिउँसोे इट्टा तयार गर्ने क्रममा घटना भएको थियो। घटनापछि डाँगीलाई उपचारार्थ कलेज...
समानुपातिकमा काँग्रेस पहिलो, कहाँ कहाँ पढ्नुस्
पोखरा,२६ मंसिर। प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुग्नै लाग्दा अब सवैको ध्यान समानुपातिकको परिणामतर्फ छ। कुन दलले कति मत ल्याउलान् भन्ने चासो बढिरहेको छ। यस्तै चासो बढिरहेका बेला केहि जिल्लाको समानुपातिकतर्फको परिणाम प्राप्त भएको छ। प्राप्त परिणाम अनुसार, नेपाली काँग्रेस दुई जिल्लामा पहिलो बनेको छ। ती जिल्ला बाग्लुङ र सोलुखुम्बु हुन्। सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले...
दलले पाएको मत(ताजा अपडेट)
पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ। समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ। अहिलेसम्म दलहरुले पाएको मतको अवस्था यस्तो छ – नेकपा एमाले–११०२८१५ नेपाली कांग्रेस – १०२५५८३ नेकपा माओवादी केन्द्र –४४९४४७ संघिय समाजवादी पार्टी – ७८६०६ विवेकशील साझा – ६२३६३ राष्ट्रिय प्रजातन्त्र पार्टी – ५५७११५ राष्ट्रिय जनता...
समानुपातिकतर्फ काँग्रेसको मत
पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ। समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ। यद्यपी अहिलेसम्म नेपाली काँग्रेसले १० लाख २५ हजार पाँच सय ८३ मत प्राप्त गरेको छ।
लक्ष्य ब्याण्ड देहरादुनतर्फ
पोखरा,२६ मंसिर। पोखराको लक्ष्य ब्याण्ड सांगितिक प्रस्तुतीका लागि मंगलबार भारतको देहरादुन प्रस्थान गरेको छ। भारतको उत्तराखण्ड देहरादुनमा हुन लागेको हिमुत्सवमा सांगितिक प्रस्तुतीका लागि त्यसतर्फ प्रस्थान गरेको हो। ब्याण्डका मेनेजर धिरज गुरुङ नेतृत्वमा रहेको टोलीमा रञ्जन गायक, विवेक गायक, पुष्कल गायक, समिर गायक, सुदिप गायक र अशोक गायक सहभागि छन्। नेपालको एएमपीपी मिडिया र देहरादुनको सिग्नेचर...