न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित
काठमाडौँ –  एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ। थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो। जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो। जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल...
‘मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए’
भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न...
समानुपातिकको ७७ लाखभन्दा बढि मत गनियो, कसको कति हेर्नुस्,
२०७४ प्रतिनिधि तथा प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फ ७७ लाख २५ हजार मतगणना सकिएको छ । हालसम्म नेकपा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ । यस्तै, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ४२ हजार ५ सय ६८, कांग्रेसले २५ लाख ५७ हजार ४ सय ८५, माओवादी...
६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी !
एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ? तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन् र यसका लागि सम्बन्धित कम्पनीले उनका आमा बुवालाई राम्रो रकम प्रदान गर्छ । रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए । नेपाली रुपैयाँमा यो...
ब्राह्मण समूह सामाजिक काममा,चिया बेचेर सडक बालबालिकालाई न्यानो कपडा दिने
पोखरा, २७ मंसिर। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ। पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया बेच्ने कार्यक्रम गरी सडक बालबालिकालाई खाना खुवाउन र न्यायो कपडा वितरण गर्न लागेको छ। पोखरामा पुस ८ गते सदस्यहरुको समूह बनाएर चिया बेच्ने र त्यसबाट भएको आम्दानी सडक बालबालिकाका लागि...
खुशीको खबर, ३९० जना अधिकृत चाहियो
काठमाडौं,२७ मंसिर । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६...
समानुपातिकतर्फ ३६ प्रतिशत मत गनियो, कसलाई कति मत हेर्नुस्
काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३६ प्रतिशत मतगणना भएको छ। अहिलेसम्मको मतगणनाको परिणाम अनुसार, नेकपा एमालेको अग्रता कायम छ । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख ६३ हजार ३ सय ५४ मतको गणना भएको छ । पछिल्लो अपडेटअनुसार एमालेसंगको दुरी कांग्रेसले घटाउदै छ। ८३ हजार ३ सय ६० मतले एमाले अगाडी...
टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु
होमप्रसाद लम्साल टेक्सास –  आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ। दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो। फोर्टवोर्थनजिकै ब्लु माउण्ड रोडमा आइतबार राती...
एउटा कुकुरको मुल्य ४८ करोड
धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २००...
दाइजो विरुद्व विद्यार्थी
वीरगञ्ज, मंसिर । तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ । तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्राहरुले भने दाइजो लेनदेन नगरी...
एमाले अध्यक्ष ओलीलाई युवकको पत्र, पत्र भाइरल बन्दै
माननीय केपी शर्मा ओलीज्यू, सर्वप्रथम त विजयका लागि बधाई । तपाईंकै कारण नेपालको इतिहासमा पहिलोपटक कम्युनिष्टको बहुमतको सरकार बन्दैछ । प्रत्यक्षमा लगभग एमालेले ५० मत जितेको छ । यो चुनावमा प्राप्त मत एमाले वा माओवादीको मात्र नभएर केपी ओली प्रधानमन्त्री भएको हेर्न चाहने जनताको मत पनि हो । बास्तवमा तपाईंको राजनीतिक उचाईको पृष्ठभूमि भारतीय नाकाबन्दीको...
इट्टाभट्टिमा दुखद् घटना, एकको मृत्यू, आठ घाइते
पोखरा,२६ मंसिर। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । इट्टाभट्टीको राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । इट्टाभट्टीमा मंगलबार दिउँसोे इट्टा तयार गर्ने क्रममा घटना भएको थियो। घटनापछि डाँगीलाई उपचारार्थ कलेज...