न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गण्डकीमा पनि अब ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
यातायात व्यवस्था कार्यालय गण्डकीले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिएका छन । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड...
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक...
नौमती बाजा बजाउँदै महिला समूह
गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनि समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन्। “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उनि आजभोलि नौमती बाजाको समूहमा...
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने स्पष्ट पारेका छन् । कसैको रहरमा राजतन्त्र नफर्किने सभापति देउवाको भनाई छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने दावी गरेका छन् । सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र...
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिएका छन ।...
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि राजदूतमा अनुमोदन
परराष्‍ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि राजदूत पदमा अनुमोदन भएका छन्। संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीको आग्रहमा पौड्यालको नाम अनुमोदन भएको हो। नेकपा एमालेका सांसदहरूले पौड्याललाई राजदूत पदमा अनुमोदन गर्ने नगर्ने निर्णय गर्न कम्तीमा पाँच दिन बैठक सार्न प्रस्ताव गरेका थिए। पौड्यालले आफूले लामो सयम परराष्ट्र मन्त्रालयको उच्च तहमा काम गरेको र...
गाउँको पाखोबारीमा चियाखेती
बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् । झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका...
वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
सुरक्षित आप्रवासन परियोजना सामी को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।  आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिएका छन...