न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बाबा कन्सल्टेन्सिको सेमिनार
पोखरा, ४ पुस। बाबा एजुकेशन कन्सल्टेन्सि पोखराले पोखरामा मंगलबार शैक्षिक सेमिनार गरेको छ। कार्यक्रममा ५० जना सहभागि थिए। अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनान गरिएको हो। सेमिनारमा नर्स टे«निङ अष्ट्रेलिया कलेजका विजनेश डेभ्लप्मेण्ट मेनेजर रोशन घिमिरेले सहजीकरण गरेका थिए। कार्यक्रममा उनले विदेशको शैक्षिक यात्रा तय गर्नुभन्दा पहिले उचित परामर्शमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले...
एमाओवादी बैठकमा के के भयो,नागरिकन्यूजको यो समाचार पुरा पढौं
प्रकाश तिमल्सिना काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो । बैठकले दुई पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका समितिलाई...
हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्
धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ । धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित...
श्रीमतिको हत्या आरोपमा पक्राउ
महेश्वर चामलिङ राई उदयपुर- श्रीमतिको हत्या आरोपमा यहाँका एक पुरुष सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। आईतबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको श्रीमान्बाटै हत्या भएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो
एक सुन्दर जोडि थियो। केटा र केटिबीच धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन्, विवाहपछि त झन् माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन्। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होस् भनि भगवानसँग प्रार्थना...
राष्ट्रपति ट्रम्पले भने,‘डीभी परेर अमेरीका आउने रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्’
एजेन्सी। सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’ त्यसोत ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र...
करोडौं ठगेर फरार
पोखरा, ३ पुस/पोखरामा भारतीय नागरिकले सञ्चालन एक पसलबाट करोडौं ठगेर व्यवासायी फरार भएका छन् । सस्तो मुल्यमा सामानहरु पाउने आशाले अग्रिम रकम बुझाएका पोखरेलीहरु ठगिएका हुन् ।  भारतीय नागरीक राजेन्द्र थेङवेलले सयौंको सङख्यामा विभिन्न व्यक्तिसंग रकम संकलन गरी सम्पर्क विहिन भएपछि उपभोक्ता ठगिएका हुन् । अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न...
अचम्मको कुखराको भाले,सवै दंग परे
कुखुराको भालेको आयु सामान्यतः कति वर्ष हुन्छ ? २ वर्ष, ३ वर्ष, ५ वर्ष ? अनुमान गर्नुभएको छ ? कास्कीको लेखनाथ महानगरपालिकाका एक कृषि वैज्ञानिकले एउटा यस्तो कुखुराको भाले हुर्काएका छन् की, त्यो १५ वर्ष भइसक्यो । लेखनाथको सिसुवास्थित लेखनाथ ह्याचरी एण्ड कृषि फार्म संचालक राजेन्द्र अधिकारी पेशाले चिकित्सक भए पनि २०५७ सालदेखि कुखुरा पालनमा...
पौने ३ करोड पचाउन…………………………
भीम चापागाईं इलाम- सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्‍यो। गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड गोली...
बिहे रोक्न पञ्चेबाजा
शमशेरविक्रम जिसी प्युठान- मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने  होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न...
कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की
विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी: पार्टीको साइज घटनुमा दोष अरूमाथि थोर्पनुभन्दा जसजसले जे जिम्मेवारी लिएका थियौँ, सबैले लिनुपर्छ । अब पार्टीको जिम्मेवारीमा बसेका सबैले जे जति गर्नुपर्ने हो, त्यसलाई पूरा गर्नु जरुरी छ । निर्वाचित...
ओली – दाहाल पत्रकार सम्मेलन गर्दै, के गर्लान सवैको चासो
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा नेताहरुले आम...