न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बलिउडका सबैभन्दा महँगा कलाकार सलमान, एकवर्षमा कति कमाए यो पढ्नुस्
अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन् । बलिउड क्षेत्रका सन् २०१७ का महँगा कलाकारहरूबारे फोब्र्स म्यागजिनले गरेको एक अनुसन्धानमा अभिनेता सलमान खान परेका हुन् । उनले भारतीय रुपैयामा दुई सय ३२ करोड आर्जन गरेको फोब्र्स म्यागजिनको तथ्यांकले सार्वजनिक गरेको छ । सन् २०१७ मा सबैभन्दा बढी आर्जन गर्ने दोस्रो अभिनेताको...
छिटो निको हुनुस् डा. उपेन्द्र देवकोटाभन्दै शुभेच्छुक पशुपतिमा
पोखरा, ९ पुस। स्वास्थ्य क्षेत्रका एक चर्चित व्यत्तित्व डा उपेन्द्र देवकोटा। धेरै विरामीलाई उनले आफुमा रहेको सिप र क्षमताको प्रयोग गरी बचाए। तर यतिबेला ६३ वर्षिय डा देवकोटा आफै बिरामी परी थलिएका छन्। शुभचिन्तकले उनको चिन्ता मात्र गरिरहेका छैन उनको शिघ्र स्वास्थ्य लाभका कामना पनि गरेका छन्। नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित डा देवकोटाको...
घुम्तीमा पुगेको कांग्रेसलाई कसले हाँक्ला ?
डिल्लीराम ढकाल यतिबेला कांग्रेसका कार्यकर्ताहरूको अनुहारमा निराशा एवं बिस्मातका रेखाहरू स्पष्ट देख्न सकिन्छ । लाखौं कार्यकर्ता एवं सारथीहरू चढेको रथलाई हाँक्नुपर्ने शीर्ष नेतृत्व त झन किंकर्तव्यविमूढझैं देखिन्छ । कांग्रेसले बितेका केही समययता पत्तै नपाई आˆनो मध्यमवर्गीय आधार उल्लेख्यरूपमा गुमाइसकेको गुनासो नआएको होइन । तर, केही महिना अगाडि सम्पन स्थानीय र भर्खरै सम्पन्न संघीय एवं केन्द्रीय...
कालिकोट अझै तनावग्रस्त, कर्फयू यथावत्
पोखरा, ९ पुस । शुक्रबारदेखि तनावग्रस्त बनेको कालीकोट अझै शान्त बन्न सकिरहेको छैन। प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनावग्रस्त भएको कालीकोटमा लगाइएको कर्फयू अझै हटेको छैन। आज बिहान २ घण्टाका लागि हटाइएको कर्फयू फेरि अनिश्चितकालीन बनाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए। स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने प्रशासनको भनाइ छ। तनावका...
गण्डकी ट्यांकरमा सुरेन्द्र रमण
पोखरा ९, पुस । गण्डकी ट्यांकर व्यवसायी संघको शनिवार सम्पन्न आठौं अधिवेशन तथा सोह्रौ साधारण सभाबाट सुरेन्द्र रमण पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन भएको छ । समितिको उपाध्यक्षमा मन वहादुर क्षेत्री, सचिवमा हरि बावु सापकोटा, सहसचिवमा रामप्रसाद सुवेदी र कोषाध्यक्षमा रुप वहादुर अर्यालय निर्वाचित भएका छन् । यसैगरी समितिको सदस्यमा विजय कुमार श्रेष्ठ, पदम...
गजल पुरस्कारका लागि एक लाखको अक्षयकोष
पोखरा, ८ पुस। गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कारका लागि एक लाखको अक्षयकोष स्थापना भएको छ । पुरस्कारका लागि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले बुबा बेलबहादुर गुरुङको स्मृतिमा १ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । साहित्यको क्षेत्रमा पनि केही योगदान गर्न सकियोस् र साहित्यलाई हौसला तथा संरक्षणमा...
विनाकसुर जेलमा, किन र कसरी भयो त्यस्तो ?
रामचन्द्र नेपाल ८ पुस, मलेसिया । १३ महिनासम्मको अथक खोजीपछि मलेसियाको एउटा जेलमा भाइ त भेटिए, तर उनले दाइलाई चिनेनन् । जेलको चार दिवारभित्र रहेका आफ्नै सहोदर भाइलाई भेट्न पुगेका सिरहाका रामविहारी महतोका लागि त्यो क्षण हर्ष न विस्मातको बन्न पुग्यो । बेपत्ता भएका आफ्ना भाइ किशुनदेव महतो फेला पर्नु निकै ठूलो खुशीको कुरा थियो...
पोखरामा ब्राह्मण समूहले चिया,पानीपुरी र चटपट बेचेर बिपन्न विद्यार्थीका लागि रकम संलकन गर्ने
पोखरा, ७ पुस। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार कार्यक्रम गर्दैछ। पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया, पानीपुरी र चटपट बेच्ने कार्यक्रम गर्न लागेको हो। कार्यक्रमबाट पैसा संलकन गरी बिपन्न विद्यार्थीलाई न्यायो कपडा वितरण गर्ने उदेश्य रहेको छ। करिब १०÷१५ जनाको समूहले बिहान ६ देखि १० बजेसम्म पोखराको...
दिउँसै बम बिस्फोट, तीन घाइते
पोखरा, ७ पुस । अज्ञात समूहले शुक्रबार जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट गराउँदा तीन जना घाइते भएका छन्। दिउँसो दुई बजे गराइएको विष्फोटमा परी पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको  छ । बिस्फोटका कारण मालपोत कार्यालयमा पनि क्षति पुगेको छ। घटनापछि सिरहा...
इपिएलमा हायतले गरे रेकर्ड ब्रेक
 इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्। उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए। दिपेन्द्र सिंह ऐरीले हायतसँगको साझेदारीमा ३० रन जोड्न सफल भए। बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई १७५ रनको लक्ष्य दिएको...
केहिबेरमा बालुवाटारमा बैठक, यस्ता छन् एजेण्डा
पोखरा, ७ पुस। प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा सर्वदलिय बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। राष्ट्रिय दलको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय बैठकका मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले बताएको छ। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको...
टेलिकमको छुट योजना, आजबाट लागू हुने
पोखरा, ७ पुस। नेपाल टेलिकमले विन्टर अफर मार्फत विभिन्न सेवा सुविधामा छुट दिने भएको छ। आजबाट लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ, प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा विन्टर...