न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मनोरञ्जनको लागि ड्रोन उडाउने पक्राउ ,को थिए उनी पढ्नुस्
काठमाडौं, ३ माघ । काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका ३ डेरा गरी बस्दै आएका उनले घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यस घरमा २१ जना भारतीय नागरिक बस्दै आएका थिए । लामाले मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको...
दाङ र धनकुटा बन्द, यस्तो छ अवस्था
पोखरा, ३ माघ। बन्दका कारण दाङ र धनकुटाको जनजीवन प्रभावित बनेको छ। पाँच नम्बर प्रदेशको राजधानीको माग गर्दै दाङमा लगातार आज दोश्रो दिन पनि बन्द भएको हो। दाङलाई राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको छ। प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेका हुन्। दाङमा यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै...
आन्दोलनरत नर्सहरु सडक आए, नर्सले मन्त्रीलाई लेखेको पत्रमा यस्तो छ
पोखरा, ३ पुस। एक सातादेखि आन्दोलनरत नर्सहरुले आज सडकमा आएर आन्दोलन गर्ने भएका छन्। नेपाल नर्सिङ संघको आव्हानमा नर्सहरु प्रदर्शनमा उत्रन लागेका हुन्। आफ्ना मागहरु सरकारले सुनुवाई नगरेकोभन्दै आन्दोलनलाई थप शशक्त बनाउन सडकैमा आउने निर्णय गरेका छन्। ७४ हजार नर्सहरु विभेद र शोषणमा रहेको भन्दै नर्सहरु आन्दोलित भएका हुन्। आज राजधानीमा दिउसो १२ बजे माइतिघर...
नेपाल संस्कृत युवा समूहको कार्यालय स्थापना
पोखरा, ३ पुस। नेपाल संस्कृत युवा समूहले पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा कार्यालय स्थापना गरेको छ। समूहका गतिविधि सहज ढंगबाट संचालन गर्नका लागि कार्यालय स्थापना गरिएको हो। युवा समाजसेवी समित केसीले मङ्गलबार कार्यालय उद्घाटन गरेका थिए।कार्यक्रममा उनले युवा शक्ति मुलुकको महत्वपूर्ण शक्ति भएकोभन्दै रचनात्मक र सकारात्मक काममा लगाउनुपर्नेमा जोड दिए। समृद्वि फाउण्डेशन कास्कीका...
को बन्ला मिस तामाङ्ग ?
पोखरा, २ माघ। सोनाम ल्होसारको अवसरमा पोखरामा हुने मिस तामाङ्ग पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ्ग समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ्ग गर्दै आएको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ । प्रतियोगितामा पोखरा, काठमाण्डौं लगायत देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन ।...
ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं, २ माघ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको बताइएको छ। मनाङे प्रदेशसभा चुनावमा मनाङ(ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए...
कांग्रेसको बैठक माघ ४ गते
पोखरा, २ माघ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक माघ ४ गते बिहीबार नेपाली कांग्रेसको बैठक बस्ने भएको छ। पार्टी सभापति सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठक ११ बजे शुरु हुनेछ। प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले पटक पटक केन्द्रीय समिति र महासमिति बैठक बोलाउन माग...
आगलागीमा दुई जनाको मृत्यू, एक घाइते
पोखरा, २ माघ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा घाँस दाउरा लिन गएका दुई जनाको आगलागीमा परी मृत्यू भएको छ। मृत्यू हुनेमा सोहि गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्ल रहेका छन्। गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर उनीहरुको मृत्यू भएको हो। आगलागीमा परेर सोही ठाउँका शेरबहादुर...
सभापति र बरिष्ठ नेताद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना व्यक्त
पोखरा, १ माघ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता...
आज माघे संक्रान्ति र माघी पर्व
पोखरा, १ माघ। आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको...
एचआइभी तथा लागु औषध नियन्त्रण कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल
पोखरा, १ माघ। पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालले एचआइभी तथा लागु औषध नियन्त्रणका लागि संचालित कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल थालेको छ। दातृ निकायको सहयोग सकिएपछि संचालित कार्यक्रमहरुलाई अलपत्र पर्न नदिन त्यस्तो पहल थालिएको हो। पहल स्वरुप सञ्जालले पोखरामा एचआइभी र लागु औषध नियन्त्रणका लागि कार्यरत संघसंस्था र सरोकारवालवीच छलफल गरेको छ। छलफलमा सरकारी तथा...
यसरी बन्न सकिन्छ करोडपति
सवैको आवश्यकता पैसा बनिरहेको छ। पैसाका लागि मानिस निकै दुःख गर्छन्। कसैले धेरै दुःख र कष्ट गरेर पनि पैसा कमाउन सकिरहेका छैन तर कोहिले सजिलै पैसा कमाइरहेका छन्। यहाँ पैसा कमाउनका लागि केहि सजिला काम बारे उल्लेख छ। जुन कामबाट मानिसले करोडौ कमाउँछन् र करोडपति बन्छन्। इंस्टाग्राम सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ ।...