न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सामाजिक परिचालक पोखरा लेखनाथ महानगरपालिकासँग आक्रामक, तालाबन्दिगर्दै मेयर र उपमेयर थुनिदिए, एमालेतर्फका वडाध्यक्षहरुले जबरजस्ती जागिरबाट हटाएको आरोप
पोखरा, ६ माघ । पाेखरा लेखनाथ महानगरपालिकामा कार्यरत ४७ जना सामाजिक परिचालककाे जागिर चैट भएकाे छ । महानगरपालिकामा गत पुष १६ गतेदेखि करारावधि सकिएका सामाजिक परिचालकहरूकाे म्याद थप नगर्ने निर्णय हुँदा उनीहरूकाे जागिर चैट भएकाे हाे । महिला तथा सामाजिक न्ययामैत्रि भनिएका कम्युनिष्टहरू महानगरकाे प्रमुख, उपप्रमुख लगायत बहुसंख्यक वडाका वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य भएका कारण अाफूहरूकाे...
पोखराका होटल व्यवसायीको सुझाव, के छ त ?
पोखरा, ५ माघ ः होटलको अकुपेन्सी दर उत्साहप्रद हुन नसकेको र पर्यटन क्षेत्रले दिनप्रतिदिन विविध चुनौतिहरुको सामना गर्दै आउनुपरेको जनाउँदै पश्चिमाञ्चल होटल संघ पोखराले  होटल संचालकहरुसँग छलफल गरेको छ । होटल व्यवसायमा अवसर, चुनौति र समाधान विषयक छलफलमा व्यवसायीहरुले हवाई र स्थल मार्गबाट पोखरा सम्मको सहज पहुँच र उनीहरुको बसाई लम्ब्उने विषयमा ध्यान दिनुपर्ने सुझाव...
राजधानी विवादमा आन्दोलन चर्किदै
काठमाडौं, ४ माघ। अस्थायी राजधानी विवादमा प्रदेश १, २, ५ र ७ मा प्रदर्शन चर्किदै गएको छ। प्रदेश ७ को राजधानीको विषयलाई लिएर डोटीमा प्रदर्शन उग्र हुँदा अश्रुग्यास प्रहार तथा झडप समेत भएको छ। झडपमा १३ जना घाइते भएका छन्। प्रदेश १ को सदरमुकामको माग गर्दै धनकुटाको आन्दोलन अझै थामिएको छैन भने प्रदेश २ को...
मिस तामाङ्ग पोखरा माघ ६ गते
पोखरा, ५ माघ। पोखरामा हुन लागेको मिस तामाङ्ग पोखराको अन्तिम प्रतिस्पर्धा माघ ६ गते शनिवार हुदैछ । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको व्यत्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक...
१९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता
पोखरा, ५ माघ। नेपाल स्ट्रोङ्गेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजना तथा नेपाल क्युकोशिन काइकान कराँते संघ कास्कीको समन्वयमा १९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता गरिएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ८० जना खेलाडी सहभागि थिए। प्रतियोगिता माघेसक्रान्तिको अवसरमा पोखराको ढुङ्गेसाँघुमा गरिएको थियो। प्रतियोगिताको पुरुष खुल्ला तौल समूहतर्फ...
बृद्वबृद्वालाई कम्मल वितरण
पोखरा, ५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ बाँझापाटनका केशबहादुर बिकले बृद्वाबृद्वालाई कम्मल वितरण गरेका छन्। कान्छा छोरा बिकले आफ्ना बुबा स्व. दलबहादुर विक र आमा पवित्रमाया विकको स्मृतिमा कम्मल वितरण गरेका हुन्। उनले पोखरा बृद्वाश्रमका ५५ र वात्सायन बृद्वाश्रमका १८ जनालाई कम्मल वितरण गरेका हुन्। झण्डै ४० हजार मूल्य बराबरको कम्मल वितरण गरेका...
काँग्रेस बैठक शुरु
पोखरा, ४ माघ। नेपाली काँग्रेसको बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै साढे एक महिनापछि काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बसेको हो। निर्वाचनको समीक्षाका लागिभन्दै पार्टीभित्रका नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर बैठक बोलाउन दबाब दिदै आएका थिए। आजको बैठक राष्ट्रियसभा निर्वाचन र उम्मेदवार मनोनयनमा केन्द्रित...
धनकुटामा तनाव, दर्जनौं सेल अश्रुग्यास प्रहार, तीन घाइते
पोखरा, ४ माघ। प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटामा शुरु भएको आन्दोलनका कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। हिजो धनकुटाबासिले आकस्मिक रुपमा जिल्ला बन्द समेत गरेका थिए भने आज बिहानैदेखि प्रदर्शन गरेका थिए। आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुदाँ ३ जना घाइते भएका छन् । आन्दोलनकारीले आज प्रशासन कार्यालयमा आगजनी...
काँग्रेस क्षेत्र नंं. ३ कास्कीका उपसभापति गुरुङलाई मातृशोक
पोखरा, ४ माघ। नेपाली काँग्रेस क्षेत्र नंंं. ३ कास्कीका उपसभापति कमलबहादुर गुरुङलाई मातृशोक परेको छ। उनकी आमा ९१ वर्षकी ननसुवा गुरुङको आफ्नै निवास लामाचौरमा निधन भएको हो। साविक ल्वाङ घलेल–४ लुम्ले निवासी गुरुङका चार छोरा दुई छोरी रहेका छन्। गुरुङको बुधवार अन्त्येष्टी गरिएको छ। अन्त्येष्टीमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस क्षेत्र नं. ३...
बर्दियामा प्रदर्शन, कसले के भने ?
बर्दिया,४ माघ । तराई,मधेश,थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गर्न गठित उच्चस्तरीय आयोगले नेपाल सरकारलाई बुझाएकोे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बर्दियाको गुलरीयामा प्रर्दशन गरिएको छ । सर्बोच्च अदालतका अवकास प्राप्त न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले आफ्नो प्रतिवेदन सरकार समक्ष बुझाईसके...
सरकारले ग¥यो निर्णय, यी हुन् प्रदेश प्रमुख र अस्थायी राजधानी
काठमाडौ– मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सात वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ। लामो समयदेखि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा रहेको अन्यौलतालाई तोड्दै सरकारले निर्णय गरेको हो। कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए अनुसार, प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही,...
भोलीको बिदा यथावत्
पोखरा, ३ माघ। सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने ‘पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ।’ तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै...