न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

रानीपौवा स्पोर्टस् सेन्टर ‘बी’ लाई उपाधि
पोखरा, ७ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरले आयोजना गरेको प्रथम सिक्स् ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि रानीपौवा स्पोर्टस सेन्टर ‘बी’ ले जितेको छ।       फाइनलमा रानीपौवा स्पोर्टस् सेन्टर ‘ए’ लाई पराजितगर्दै उसले उपाधि जितेको हो। रानीपौवा स्पोर्टस सेन्टर ‘बी’को तर्फबाट सात र ‘ए’ को तर्फबाट दुई गोल...
अचम्मै गरेछ त्यो खसीले
पोखरा / कलिलै उमेरमा श्रीमान बितेपछि पाँचजना सन्तानको पालनपोषणको जिम्मा उनको काँधमा आइपुग्यो । आफैले रोजेको खसम भारतीय थिए । नेपालमा जग्गा जमिन हुने कुरै भएन । गर्नु के ? ‘बिहान –बिहान साग बेच्न थालेँ, तर साग बोक्ने डोको पनि थिएन, ऋण पत्याउनु त परेको कुरा !’, पोखरा रामबजार निवासी जानु कपुरले अतित सम्झँदै भनिन्,‘बेस्सरी...
निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी, कारण यस्तो छ
पोखरा,६ माघ। नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामाग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धि गरेको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्ने महासंघले पोखरामा पत्रकार सम्मेलन गरी माग गरेको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले पत्रकारमाझ पाँच बुँदे मागबारे जानकारी...
संघर्ष समितिको निर्णय – ‘असहयोग गर्नेलाई प्रवेश निषेध’, निर्णय नेता उपेन्द्र यादवप्रति लक्षित
पोखरा, ६ माघ। सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न स्थानमा विरोध भै रहेको छ। कतै आन्दोलन चर्कदै गएको छ भने कतै विरोधका कार्यक्रम सार्वजनीक भै रहेका छन्।यसैक्रममा प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय भएको छ। वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै...
सामाजिक परिचालक पोखरा लेखनाथ महानगरपालिकासँग आक्रामक, तालाबन्दिगर्दै मेयर र उपमेयर थुनिदिए, एमालेतर्फका वडाध्यक्षहरुले जबरजस्ती जागिरबाट हटाएको आरोप
पोखरा, ६ माघ । पाेखरा लेखनाथ महानगरपालिकामा कार्यरत ४७ जना सामाजिक परिचालककाे जागिर चैट भएकाे छ । महानगरपालिकामा गत पुष १६ गतेदेखि करारावधि सकिएका सामाजिक परिचालकहरूकाे म्याद थप नगर्ने निर्णय हुँदा उनीहरूकाे जागिर चैट भएकाे हाे । महिला तथा सामाजिक न्ययामैत्रि भनिएका कम्युनिष्टहरू महानगरकाे प्रमुख, उपप्रमुख लगायत बहुसंख्यक वडाका वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य भएका कारण अाफूहरूकाे...
पोखराका होटल व्यवसायीको सुझाव, के छ त ?
पोखरा, ५ माघ ः होटलको अकुपेन्सी दर उत्साहप्रद हुन नसकेको र पर्यटन क्षेत्रले दिनप्रतिदिन विविध चुनौतिहरुको सामना गर्दै आउनुपरेको जनाउँदै पश्चिमाञ्चल होटल संघ पोखराले  होटल संचालकहरुसँग छलफल गरेको छ । होटल व्यवसायमा अवसर, चुनौति र समाधान विषयक छलफलमा व्यवसायीहरुले हवाई र स्थल मार्गबाट पोखरा सम्मको सहज पहुँच र उनीहरुको बसाई लम्ब्उने विषयमा ध्यान दिनुपर्ने सुझाव...
राजधानी विवादमा आन्दोलन चर्किदै
काठमाडौं, ४ माघ। अस्थायी राजधानी विवादमा प्रदेश १, २, ५ र ७ मा प्रदर्शन चर्किदै गएको छ। प्रदेश ७ को राजधानीको विषयलाई लिएर डोटीमा प्रदर्शन उग्र हुँदा अश्रुग्यास प्रहार तथा झडप समेत भएको छ। झडपमा १३ जना घाइते भएका छन्। प्रदेश १ को सदरमुकामको माग गर्दै धनकुटाको आन्दोलन अझै थामिएको छैन भने प्रदेश २ को...
मिस तामाङ्ग पोखरा माघ ६ गते
पोखरा, ५ माघ। पोखरामा हुन लागेको मिस तामाङ्ग पोखराको अन्तिम प्रतिस्पर्धा माघ ६ गते शनिवार हुदैछ । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको व्यत्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक...
१९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता
पोखरा, ५ माघ। नेपाल स्ट्रोङ्गेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजना तथा नेपाल क्युकोशिन काइकान कराँते संघ कास्कीको समन्वयमा १९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता गरिएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ८० जना खेलाडी सहभागि थिए। प्रतियोगिता माघेसक्रान्तिको अवसरमा पोखराको ढुङ्गेसाँघुमा गरिएको थियो। प्रतियोगिताको पुरुष खुल्ला तौल समूहतर्फ...
बृद्वबृद्वालाई कम्मल वितरण
पोखरा, ५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ बाँझापाटनका केशबहादुर बिकले बृद्वाबृद्वालाई कम्मल वितरण गरेका छन्। कान्छा छोरा बिकले आफ्ना बुबा स्व. दलबहादुर विक र आमा पवित्रमाया विकको स्मृतिमा कम्मल वितरण गरेका हुन्। उनले पोखरा बृद्वाश्रमका ५५ र वात्सायन बृद्वाश्रमका १८ जनालाई कम्मल वितरण गरेका हुन्। झण्डै ४० हजार मूल्य बराबरको कम्मल वितरण गरेका...
काँग्रेस बैठक शुरु
पोखरा, ४ माघ। नेपाली काँग्रेसको बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै साढे एक महिनापछि काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बसेको हो। निर्वाचनको समीक्षाका लागिभन्दै पार्टीभित्रका नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर बैठक बोलाउन दबाब दिदै आएका थिए। आजको बैठक राष्ट्रियसभा निर्वाचन र उम्मेदवार मनोनयनमा केन्द्रित...
धनकुटामा तनाव, दर्जनौं सेल अश्रुग्यास प्रहार, तीन घाइते
पोखरा, ४ माघ। प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटामा शुरु भएको आन्दोलनका कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। हिजो धनकुटाबासिले आकस्मिक रुपमा जिल्ला बन्द समेत गरेका थिए भने आज बिहानैदेखि प्रदर्शन गरेका थिए। आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुदाँ ३ जना घाइते भएका छन् । आन्दोलनकारीले आज प्रशासन कार्यालयमा आगजनी...