न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सृजनाचोक – पृथ्वीचोकका व्यवसायी भने – ‘यस्तै हो भने आन्दोलन गर्छाै।’
पोखरा, १९ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले आफुहरुको समस्यालाई बेवास्ता गरिएकोभन्दै आन्दोलनको चेतावनी दिएको छ। समितिले चक्काजामदेखि पोखरा बन्दसम्म गर्ने चेतावनी दिदै आन्दोलनका कारण हुन क्षतिको सम्पूर्ण जिम्मेवार सम्वन्धित निकाय हुने जनाएको छ। समितिले शुक्रबार विज्ञप्ति प्रकाशित गरी समस्या समाधानका लागि सात दिनको अल्टिमेटम समेत दिएको छ। झण्डै दुई हप्ता अघिदेखि...
रुकुममा सुत्केरी आमा र बच्चाको मृत्यू
रुकुम – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यू भएको छ। चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यू भएको हो। घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले विहीबार अस्पताल पु¥याएका थिए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यू भएको अस्पतालका डा सुमन राईको भनाइ छ। पाँचौँ पटक...
पोखरामा १०८ औ महायज्ञ हुदै
पोखरा, १९ माघ। स्याङजा फेदीखोला गाउँपालिका वडा नं ५ बांगेफड्केका युवा पण्डित देवनयन नारायण लामिछानेले सत्संकल्प गरेको राष्ट्रशान्ति मानवीय मैत्री श्रीमद्भागवत् १०८ विराट महायज्ञको समापन पोखरामा गरिने भएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पुष्करेश्वर शिव मन्दिरमा अन्तिम महायज्ञ गरी समापन गर्न लागिएको हो। पुष्करेश्वर शिव मन्दिर संचालक समितिको व्यवस्थापनमा माघ २१ देखि...
फेरि बढ्यो मूल्य
पोखरा, १८ माघ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार, पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई÷दुई रुपैयाँ बढाइएको छ । निगमले यसअघि पेट्रोल प्रतिलिटर एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने...
मिसेस कल्चरलाई वाइवाइको साथ
पोखरा १८, माघ । पोखरामा हुन लागेको दोस्रो मिसेस कल्चर नेपाल २०७४ लाई चौधरी गु्रपको उत्पादनमा रहेको वाइवाइ चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिले सो कार्यक्रम गर्न लागेको हो। पोखरामा बिहीबार एक कार्यक्रमकावीच सि.जि. फुड्सका...
कतै तपाईलाई पनि डिप्रेशन त भएको को छैन ? ख्याल गरौ है यस्ता लक्षण देखिन्छन्
करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए। उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि उनले त्यसलाई कोटको खल्तीमा राखे र कार्यालय गए। कार्यालयभर उनको दिमागमा त्यो प्याज कहाँ राख्ने होला भन्ने घुमिरह्यो। घर फर्किएपछि पनि...
कास्की काँग्रेसले भन्यो – ‘सांसद धम्क्याउने गिरोहलाई कडा कारवाही होस्’
पोखरा, १८ माघ। नेपाली काँग्रेस कास्कीले काँग्रेस नेता एवं प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई धम्क्याउने गिरोहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। कास्की काँग्रेसको बिहीबारको बैठकले रकम असुल्ने नियतले सांसद थापालाई धम्क्याउने गिरोह समेत पक्राउ भैसकेकोभन्दै कडा कारवाही गर्न माग गरेको हो। बैठकले कुनै पनि बहानामा गिरोह उम्कन नसक्ने गरी कारवाही...
सांसद र व्यापारी धम्क्याउनेलाई यसरी सार्वजनीक ग¥यो प्रहरीले
पोखरा, १८ माघ । पोखराका सांसदर व्यवसायीसँग करोडौ रुपैयाँ मागेर नदिए ज्यान मार्ने धम्की दिने चार जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा उनीहरुलाई पोखरा र स्याङजाबाट पक्रेको हो ।गत पुस २५ गतेदेखि व्यवसायी तथा कांग्रेसबाट चार नम्बर प्रदेशसभामा निर्वाचित सांसद बिन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज...
प्रदेश राजधानीमै यस्तो आतंक, धम्क्याएर करोडौ असुल्न खोज्ने पक्राउ, गिरोहले काँग्रेस सांसद र व्यवसायीलाई धक्याएको थियो
पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै पोखरामा सांसद र व्यवसायीलाइ धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् । व्यवसायी समेत...
फुलचोकीमा हराएका तामाङको ६ दिनपछि जीवितै उद्वार
काठमाण्डौ, १७ माघ । फुलचोकीमा हिँउ खेली फर्कनेक्रममा वेपत्ता भएका विद्यार्थी जोन तामाङलाई बुधबार जिवितै उद्वार गरिएको छ। विगत ६ दिनदेखि बेपत्ता भएका १७ वर्षिय उनलाई नेपाली सेना र प्रहरीको टोलीले जीवितै उद्वार गरेका हुन्। फुलचोकीको खोंचमा खसेका तामाङ झोक्राइरहेको अवस्थामा भेटिएको उद्वारमा खटिएकाले बताएका छन्। उनी हराएको क्षेत्रलाई केन्द्रविन्दु बनाएर खोजी कार्य अघि बढाइएको...
नेवि संघले क्याम्पस प्रशासनलाई चेतावनी दिदै यसो भन्यो
पोखरा, १६ माघ। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले बुधबार पृथ्वीनारायण क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएको छ। पाँच बुँदे माग सहित क्याम्पसमा भैरहेको आमरण अनसनप्रति गम्भिर बन्न मागगर्दै नेवि संघले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा क्याम्पसका समस्या समाधान र विधिको मागगर्दै अनसन बसेका विद्यार्थीको जायज मागलाई यथाशिघ्र पूरा गर्न प्रशासनको ध्यानाकर्षण गराइएको छ। ज्ञापन पत्रमा विद्यार्थीका...
पार्किङ हटाएको विरोधमा व्यवसायी
पोखरा, १७ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। बजार क्षेत्रमा दोहोरो व्यवस्थित पार्किङ व्यवस्था गर्न मागगर्दै समितिले ज्ञापन पत्र बुझाएको हो। समितिका संयोजक बोधराज सुवेदीको नेतृत्वमा गएको व्यवसायीको टोलीले वडाध्यक्ष रुद्र बराललाई ज्ञापन पत्र बुझाएको थियो। सिर्जनाचोकदेखि चाइनापूल तथा पृथ्वीचोकदेखि...