न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेवि संघका नेताको मृत्यूपछि तनाव, पिएनमा प्रहरी र विद्यार्थीबीच झडप जारी
पोखरा, २३ माघ। नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघका विद्यार्थी नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि पोखरा तनावग्रस्त बनेको छ। दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले आज बिहानैदेखि प्रदर्शन जारी राखेका छन्। विद्यार्थीले पोखराको पृथ्वीनारायण क्याम्पसलाई केन्द्र बनाएर आन्दोलन गरिरहेका छन्। पोखरा बगरमा सोमबार साँझ नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क...
आइफोन किन्दा साबुन दिएपछि……………………….
काठमाडौं । आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु बजार-बजार ? यस्तै सोचेर एक व्यक्तिले अनलाइनमार्फत् आईफोन अर्डर गरे । तर घरमा डेलिभरी भयो...
प्रेमिकाको हत्या
पोखरा, २२ माघ । पर्वत बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुलीले आफ्नै प्रेमिकाको हत्या गरेका छन्। उनले बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया प्रेमिका कमला शर्माको हत्या गरेका हुन्। प्रहरीले अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ। माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन्।  पराजुलीले कमला शर्मालाई...
अब फेसबुकलाई थाँहा हुनेछ तपाईको आर्थिक हैसियत। कसरी यो पढौं
सामाजिक सञ्जाल फेसबुकले अब प्रयोगकर्ताको आर्थिक अवस्था कुन हैसियतको हो भन्ने कुरा सजिलै बताइदिने भएको छ । प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ । कम्पनीले प्रयोगकर्ता निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व...
‘पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ’
पोखरा क्षेत्रमा स्थान मिलेमा आगामी वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद्ले अग्रसरता देखाएको छ । सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखरामा बनाउने सोच छ । २० हजार बढी...
बामगठबन्धनले जथाभावि गरे शशक्त प्रतिवाद – सिंह
पोखरा, २१ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बामगठबन्धनले बहुमतको बलमा जथाभावि गरे पार्टीले शशक्त प्रतिवाद गर्ने बताएका छन् । जनताले अवसर दिएका छन्, सरकार बनाउनुहोस् बामगठबन्धनतर्फ संकेतगर्दै उनले भने – ‘तर जथाभावि भयो भने काँग्रेसले शशक्त कदम चाल्नेछ।’ नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले विगतका उपलव्धीमा जसरी काँग्रेसको योगदान...
युवा ज्योतिष हरिहर अधिकारी एम्बेसडर नियुक्त
पोखरा, २१ माघ । युवा ज्योतिष हरिहर अधिकारी अष्ट्रेलियाको क्वीन्स ल्याण्ड ईन्टरनेश्नल इन्ष्टिच्यूटकोे एम्बेसडरमा नियुक्त भएका छन् । इन्ष्टिच्यूटले गरेको विशेष कार्यक्रमबीच उनलाई नियुक्त गरिएको हो । कलेजको एम्बेसडरमा नेपालबाट नियुक्त हुनेमा अधिकारी एक भाग्यशाली युवाका रुपमा लिइएको छ । नेपालका युवा ज्योतिष अधिकारी नियुक्त भएसंगै देश विदेशबाट शुभकामना आउने क्रम जारी छ । कार्यक्रममा युवा...
वाइवाइ मिसेस कल्चरको ट्यालेन्ट–शो
पोखरा २०, माघ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले सञ्चालन गरेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल–२०७४ को प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद् विन्दुकुमार थापाले मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकोले यसले...
जस्मिन गुरुङलाई बधाई ज्ञापन
पोखरा, २० माघ। तरेली सांस्कृतिक परिवार पोखराले सदस्य जस्मिन गुरुङलाई बधाई ज्ञापन गरेको छ। एस.टी क्रियशनले पोखरामा गरेको चौथो संस्करणको मिस गण्डकी प्रतियोगितामा फष्ट रनरअप हुन सफल भएकोमा उनलाई बधाई ज्ञापन गरेको हो। तरेली सांस्कृतिक परिवारले शनिवार आयोजना गरेको कार्यक्रममा सल्लाहाकार पद्मराज ढकाल, गोरे गुरुङ, अध्यक्ष राज गुरुङले फुल, माला, खादा र अविर लगाइदिएर बधाई...
नेता सिंह पोखरामा
पोखरा, २० माघ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह शनिवार पोखरा आएका छन्। पोखरा बसाईका क्रममा नेता सिंह पोखरामा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागि हुने छन्। उनी नेपाली काँग्रेस कास्कीले आइतबार बिहान पोखरामा आयोजना गर्ने कार्यकर्ता भेटघाटमा सहभागि हुने छन्। त्यसपछि उनी नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा आयोजना गर्ने कार्यक्रममा पुग्ने छन्। दुवै...
भुलेर पनि यी कुरा नगर्नु, जुन जीवनभर गोप्य नै राख्नुपर्छ, यदि कसैलाई भन्नुभयो भने पछुताउनु हुने छ
क) तपाईंको निकट मित्रहरुलाई पनि श्रीमान्–श्रीमतीबीचको खिचातानी, झगडा र यौनका समस्याहरु बताउनुहुँदैन । ठूलो समस्या आएको अवस्थामा मनोविज्ञ वा परिवारका विश्वासयोग्य व्यक्तिसँग कुरा गर्न सकिन्छ । तर, स–साना कुरा सबैसँग बताउँदा यसले चाँडै तपाईंका मित्र टाढिएको महसुस गर्नुहुनेछ । ख) आजको युग व्यवसायिक युग हो । आफ्नो व्यवशाय चलाउन विभिन्न समस्यामा हामी परिरहेका हुन्छौं ।...
२० किलो अवैध सुनसहित प्रहरी पक्राउ
काठमाडौं, २० माघ । नेपाल प्रहरीका एक असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राईलाई २० किलो अवैध सुनसहित पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए...