न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

यी नेता जो काँग्रेसबाट समानुपातिक सासंद बन्दैछन् ,नामावली आज बुझाइदै
बालकृष्ण अधिकारी काठमाडौं – नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधी सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर सोमबार  निर्वाचन आयोगमा बुझाइने छ। को को छन् समानुपातिक सूचीमा ?...
अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै, ४० लाख खर्च हुने सम्मेलनमा के हुन्छ ?
पोखरा, २८ माघ । दीगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व भन्ने नाराका साथ फाल्गुण ४ देखि ८ गतेसम्म पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । सम्मेलनमा विभिन्न १८ देशका २५० भन्दा बढि युवा नेताहरुले भाग लिने मूल आयोजक समितिका अध्यक्ष सुवास मल्लले जानकारी दिए । सम्मेलनका विभिन्न सत्रहरुमा सम्बोधन गर्नका लागि राष्ट्रिय योजना...
भण्डारीद्वारा रतन पाण्डेलाई सहयोग
पोखरा, २८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माविलाई आइतबार सहयोग गरिएको छ । पोखरा सृजनाचोक घर भई हाल बेलायत निवासी पशुपति भण्डारीले विद्यालयलाई सहयोग गरेका हुन्। उनले विद्यालयका लागि इन्टरनेट सेवा, कम्युटर तथा ई–लाईब्रेरी संचालनका लागि एक लाख ५० हजार बराबर सहयोग गरेका हुन्। भण्डारी बेलायतका लागि नेपाली पर्यटन दुतका...
लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर
पोखरा, २८ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा बृहत स्वास्थ्य शिविर गरेको छ। पोखरा अस्पताल प्रा.लिको प्राविधिक सहयोग तथा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहको स्थानीय व्यवस्थापनमा आयोजित शिविरबाट १२ सय जना लाभान्वित भएका छन्। शिविरमा उपचार तथा परामर्श सेवा सहित निःशुल्क औषधी वितरण गरिएको थियो। पोखरा अस्पतालका...
आउदै छ ‘भ्यालेन्टटाइन डे’, यसरी प्रपोज गर्दा खेरा जादैन, आजैदेखि तयारी गर्नुस्
मेष मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे...
एमालेले आज दलको नेता चुन्ने
सन्तोष पोखरेल पोखरा – प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्। संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् ।...
कम छैनन् नेपाली युवा पनि, ल पढौ जसले ५५ लाखको फेसबुक अवार्ड जिते
नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ । समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो । पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी अगाडि बढाउने भन्ने प्रशिक्षण दिनेछन्...
पार्टी एकता बारे प्रचण्ड यसो भन्छन्
पोखरा, २६ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पदमा कुनै समस्या नरहेको दावी गरेका छन्। नेकपा एमाले र एमाओवादीबीचको एकता ढिलाई भई विभिन्न आशंका उब्जेका बेला उनले त्यस्तो बताएका हुन्। एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढिरहेको उनको भनाई छ। केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि...
परीक्षाफल प्रकाशित
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ।
राष्ट्रिय सभा सदस्य रानाले भनिन् – ‘सवैप्रति आभारी छु’
पोखरा, २६ माघ। राष्ट्रिय सभा सदस्य बिन्दादेवी आले रानाले आफुलाई निर्वाचित गराउने मतदातालाई धन्यवाददिदै आभार व्यक्त गरेकी छन्। यहि माघ २४ गते पोखरामा सम्पन्न प्रदेश नं ४ को निर्वाचनबाट काँग्रेस नेतृ राना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिईन्। तपाईहरुको अमूल्य मतबाट निर्वाचित भएकी छु उनले भनिन् – ‘तपाईहरुको मतको सदैव उच्च मूल्यांकन गरी देश र...
नबिकेका जुत्ता पोखरामा ! अनि यस्तो भयो……..
रञ्जन अधिकारी पोखरा, २५ माघ । ‘भारी छुट भन्दै वेस्टेज जुत्ता भिराए । उत्पादक कम्पनी र विक्रेताहरूबाटै उपभोक्ताको पक्षमा कलम चलाउने स्वयं ठगिदाँको पीडा कस्तो होला ?’ गत वर्ष चैत ६ गते अग्रज पत्रकार बद्री बिनोद प्रतिकले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फाटेको जुत्ता र यही हरफ सहितका सामाग्री पोष्ट गरे । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १६ देखि...
पिसिसी र राइजिङ क्रिकेट एकेडेमी फाइनलमा
पोखरा, २५ माघ /आयोजक पोखरा क्रिकेट क्लब (पिसिसी) र राइजिङ क्रिकेट एकेडेमी पोखरा दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब टी २० क्रिकेट कप २०७४ को फाइनलमा पुगेका छन् । उपाधिका लागि यी दुई टीम शनिबार भिड्ने प्रतियोगिता संयोजक उत्सव शाक्यले जनाए ।पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाईनलमा आयोजक टोलीले सांग्रिला क्रिकेट क्लबलाई ५५...