न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेवि संघका नेता ढकालको स्मृतिमा शोकसभा
पोखरा, ४ फागुन। नेपाल विद्यार्थी संघका नेता बोधराज ढकालको स्मृतिमा पोखरामा शुक्रबार शोकसभा गरिएको छ। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले पोखराको पृथ्वीनारायण क्याम्पसमा शोकसभा गरेको हो। शोकसभामा कास्की काँग्रेसका नेता, विद्यार्थी नेता र क्याम्पसका विद्यार्थी उपस्थित थिए। नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति समेत रहेका ढकालको बसको ठक्करबाट माघ २२...
अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन
पोखरा, ३ फागुन। पोखरामा अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन भएको छ। फागुन २ र ३ गते आयोजित सम्मेलनमा १० देशका युवा बैज्ञानिक गरी एक सय ५० जनाको सहभागिता थियो। जडिबुटिको अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्न सम्मेनलन गरिएको हो। सात्विक नेपालको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय,नाष्ट पोखरा विश्वविद्यालयको सह आयोजनामा सम्मेलन भएको थियो। नाष्टका...
धनी कुखुरा, जोसँग एक करोड अमेरिकी डलर छ, नपत्याए यो पढ्नुस्
बेलायतमा यस्तो कुखुरा छ, जुन कुखुराको सम्पत्ती एक करोड अमेरिकी डलर रहेको छ । यो कुखुरोको सम्पत्ति कयौँ अमेरिकी नागरिकको भन्दा धेरै रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गिगु नाम गरेको उक्त कुखुराको जीवनशैली पनि कुनै राजाको भन्दा कम छैन् । कुखुरा सुनको ओछ्यानमा सुत्ने, महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र...
लागु औषध नियन्त्रण सम्वन्धि सचेतना ¥याली हुने
पोखरा, ३ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना ¥याली निकालिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत फागुन ५ गते शनिवार बिहान १०ः३० बजे लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना...
शितला सामुदायिक विद्यालयमा भूपू विद्यार्थी मञ्च
पोखरा, ३ फागुन। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ झोवाङस्थित शितला सामुदायिक माध्यामिक विद्यालयमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ। विद्यालयमा सम्पन्न भूपू विद्यार्थीहरुको भेलाले विजय केसीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो। जसको उपाध्यक्षमा हिमाल पौडेल, सचिवमा संजय पौडेल, सहसचिवमा भरत गिरी, कोषाध्यक्षमा सगुन केसी छन्। सदस्यमा धमेन्द्रराज पौडेल, उमलाल पौडेल, पूर्णबहादुर नेपाली,...
ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री...
सरकार छाड्नुअघि सरकारका उपलब्धी के के सुनाए प्रधानमन्त्रीले, यो पढौं
पोखरा, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनुअघि उनले देशबासीका नाममा सम्वोधन गरे। सम्वोधन अघि बिहीबार नै अन्तिम पटक बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको थियो । राजीनामा पत्र आज नै राष्ट्रपति समक्ष बुझाउँदै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि बामगठबन्धनले दाबी पेश गरिसकेको...
विदेश जान हिँडेको ठिटो जब क्रिकेटर बन्यो,चर्चाको शिखरमा पुगेका करणका बारेमा यो पढौं
काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । २०७१ साल माघमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा युगाण्डाविरुद्धको खेलबाट करणले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।  क्रिकेटर करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए ।...
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
पोखरा, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। बामगठबन्धनको सरकार बन्न लागेको केहि समय अघि प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेको सम्बोधनलाई निकै चासोका साथ लिइएको छ । सम्वोधनअघि भोलि मन्त्रीपरिषद्को बैठक समेत बस्दैछ । आज हुने भनिएको बैठक बस्न नसकेपछि बैठक भोलि बिहान नौ बजेका लागि सारिएको प्रधानमन्त्री देउवाका...
वाइवाइ मिसेस कल्चरको फाइनल फागुन ५ गते
पोखरा, २ फागुन ।‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिले गर्न लागेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल २०७४ को फाइनल कार्यक्रम यही फागुन ५ गते शनिबार पोखरा सभागृहहलमा हुने भएको छ । वाइवाइ चाउचाउको मुख्य प्रायोजन साथै सोना टोब्याकोको विशिष्ट प्रायोजन र नेपाल...
लायन्स चौतारीद्वारा सेतो छडी वितरण
पोखरा, २ फागुन । लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले दृष्टिबिहीनहरुलाई सहयोग स्वरुप बुधबार सेतो छडी वितरण गरेको छ। क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित दृष्टिबिहीन सहयोग तथा स्वरोजगार नेपाल कास्कीमा रहेका ३० जना दृष्टिबिहीनलाई सेतो छडी वितरण गरेको हो। कार्यक्रममा ३२५ बी वान नेपालका जोन चेयर पर्सन ई. सुरेन्द्र पौडेल सहित क्लवका...
कस्तो हुदैछ ‘भ्यालेन्टाइन डे’ ?,अरुले के भन्दैछन् त्यो पढौं र इतिहास पनि बुझौं
कल्पना पौडेल आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न...