न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

५४ वर्षदेखि नाङ्गै बाख्राको खोरमा !
उदयपुर / उदयपुरका एक बौद्धिक अपाङ्ग ५४ वर्षदेखि खोरमा थुनिएर बसेको फेला परेको छ । बोल्न नसक्ने, कान नसुन्ने र लुगा नलगाउने कटारी नगरपालिका १ कालीखोलाका तर्कबहादुर खत्रीलाई परिवारले बाख्रा खोरमा थुनेर राख्दै आएको तथ्य भर्खरै फेला परेको हो। जन्मजात बोली नफुटेको तथा बाल्यकालमा लुगा नलगाएका उनी युवाअवस्थामा पनि लुगा लगाईदिँदा फालिदिने गरेपनि नाङ्गै थुनेर...
मानवशास्त्र विषय ओझेलमा परेकोमा चिन्ता
पोखरा, ६ फागुन। मानवशास्त्र विषय ओझेलमा परेकोप्रति मानवशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले मानवशास्त्रको महत्व समाज र राष्ट्रलाई बुझाउनुपर्ने आवश्यकता औल्याएका छन्। ओझेलमा परेको मानवशास्त्र विषयलाई माथि उठाउनका लागिभन्दै पोखरामा दुई दिनसम्म राष्ट्रियस्तरको छलफल चलाइएको छ। नेपाली मानवशास्त्रको सवाल, प्रवृत्ति र वहस विषयमा छलफल चलाइएको हो। फागुन ४ र ५ गते आयोजित कार्यक्रममा मानवशास्त्रका प्राध्यापक,...
प्रधानमन्त्री ओलीको ….. निर्देशनप्रति काँग्रेसको आपत्ति, ‘क्याबिनेट सिस्टम’को खिल्लि नउडाउन चेतावनी
प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । थापाले...
मन्त्री लालबाबुको उद्घोष – ‘अब छिट्टै राजधानीमा मास्क लगाउन पर्दैन’
काठमाण्डौ, ५ फागुन / नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले उपत्यकालाई केही महिनामै मास्क नलगाई हिँड्न सकिने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले  उपत्यकालाई प्रदूषणरहित बनाउन यहाँ बस्ने सबैको सक्रिय सहयोग र समन्वय आवश्यक पर्ने बताए । हाल राजधानी काठमाडौँमा मास्क नलगाई हिँड्ने मानिस भेट्न मुस्किल छ । यसले गर्दा राजधानी मास्कमाडौँ बनेको अभियन्ताको गुनासो छ । चक्रपथ...
सरसफाइ अभियान हेमजाको मसिना बगरमा, अब याम्दी दोभानमा
पोखरा, ५ फागुन। पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियाना वडा नं.२५ हेमजाको मसिना बगरमा सम्पन्न भएको छ। अभियानको संघिय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले राष्ट्रिय गान र सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नमुना टोल आम समूह पोखरा–२५ की अध्यक्ष प्रेमदेवि परियारले सपथ खुवाएकी थिइन् । सरसफाइ कार्यक्रममा...
सकियो फेवा एमयुएन
पोखरा, ५ फागुन। पोखरामा शुक्रबारदेखि शुरु भएको फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो संस्करण सकिएको छ। युवा वैचारिक समाजले गरेको कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत ६५ जना विद्यार्थी सहभागि थिए। शुक्रबार र शनिवार चलेको कार्यक्रममा सहभागि युवाहरुको दुई वटा समूह बनाई दुई वटा विषयमा छलफल गरिएको थियो। संयुक्त राष्ट्र संघको पहिलो कमिटीको अन्र्तराष्ट्रिय...
लागु औषध नियन्त्रण गर्न जागे पोखरेली, विशाल ¥याली निकालियो
पोखरा, ५ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त आयोजनामा शनिवार वृहत सचेतना ¥याली निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना ¥याली निकालिएको हो।¥यालीको पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख...
म्याराथनमा भाग लिने भए यता आउनुस्, भोलि तीन हजार बढी दौडदै छन्
पोखरा, ५ फागुन । फागुन ७ गते पोखरामा आयोजना हुने १२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा तिन हजार भन्दा बढी पोखरेलीहरु ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन्। प्रतियोगिता बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा म्याराथन आयोजक भूतपुर्व खेलाडी मंच नेपालले यसको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।...
राजधानीमा आगलागी, त्यसपछि के भयो ?
काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी भएको छ। आगलागीबाट अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण नखुलेपनि घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक...
ओली÷प्रचण्डको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो – सिटौला
पोखरा, ४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एमालेका अध्यक्ष केपी ओली र एनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो भएको टिप्पणी गरेका छन्। बेग्लाबेग्लै पृष्ठभुमि र सोचका ओली र प्रचण्डको जोडी नसुहाएकोतर्फ संकेतगर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन्। यद्यपी उनले राष्ट्र र जनताको हितमा काम गरी...
पोखरामा फेवा एमयुएनको दोस्रो संस्करण शुरु
पोखरा, ४ फागुन। पोखरामा फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो संस्करण शुक्रबारदेखि शुरु भएको छ। युवा वैचारिक समाजले गरेको कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत ६५ जना विद्यार्थी सहभागि रहेको सदस्य सामना बरालले जानकारी दिईन्। शनिवारसम्म चल्ने कार्यक्रममा सहभागि युवाहरुको दुई वटा समूह बनाई दुई वटा विषयमा छलफल गरिदैछ। संयुक्त राष्ट्र संघको पहिलो कमिटीको...