न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

साँघुमुख महेन्द्रपुल बजार समितिको होली उत्सव
पोखरा, १७ फागुन । साँघुमुख महेन्द्रपुल बजार समितिले होली उत्सव गरेको छ । समितिसँग आवद्व व्यवसायीहरुले सामुहिक होली खेलेर शुभकामना आदानप्रदान गर्दै होलीलाई उत्सवका रुपमा मनाएका हुन् । कार्यक्रममा कपडा व्यवसायी एशोसियशनका अध्यक्ष नवीन नापित, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष केशव खत्री लगायतले बोलेका थिए । कार्यक्रमलाई पवन ट्रेडर्स, न्यू प्रविन ट्रेडर्स, शिवशान्ति फेशन,...
वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु
हेमजा, १७ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु भएको छ । स्थानीय वीरेठाँटी युवा परिवारले आयोजना गरेको मेला फागुन २१ गतेसम्म चल्नेछ । मेलाको मुख्य आकर्षणमा वडा स्तरीय पुरुष भलिवल, महिला भलिवल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराते तथा तेक्वान्डोको प्रर्दशनी र...
स्ववियु जनप्रियको शुक्रबार मूल समारोह, काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने
पोखरा, १७ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत तेस्रो दिन बिहीबार सहयोग गरिएको छ। स्ववियुले स्याङ्जाको फेदीखोलास्थित अमोरा केन्द्रद्वारा संचालित बालगृह र कालाभैरव माविमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेको हो। बालगृहलाई १० वटा कुर्ची र फलफुल तथा दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र फलफुल सहयोग गरिएको थियो...
होलीमा पोखरामा दुःखद् घटना, सावधानी अपनाऔ हैं
पोखरा, १७ फागुन । होलीमा पोखरामा दुःखद् घटना घटेको छ । जताततै होलीको रमाइलो गरिएका बेला पोखरामा भने होली खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । होली खेल्ने क्रममा रेग्मी आफ्नै घरको दुई तलामाथिको छतबाट खसेका थिए...
“काण्ड“
सुदर्शन आचार्य                                              लेखक सुदर्शन आचार्य प्रेम सबथोक बनेर आउँछ , अनि त्यही प्रेम सबथोक लिएर जान्छ। बद्लामा तिता यादमा खुर्सानी दलदिन्छ, अनि जिवनभर पोलिरहन्छ त्यस प्रेमले। प्रेम कहाँ को सँग हुन्छ त्यो कसैलाई थाहा नहोला । कोही जवानीको प्यास मेटाउन गर्छन् त कोहि रहरले भने कसैलाई पहिलो नजरमा प्रेम हुन्छ । मेरो पनि प्रेम...
अलिमियाँ शतक सम्मान प्राध्यापक गुरुङलाई
पोखरा,  फागुन । लोककवि अलिमियाँको शत्वाषिर्की अवसरमा पोखरामा मंगलबार अलिमियाँ शतक सम्मानबाट प्राध्यापक गणेशबहादुर गुरुङलाई सम्मान गरिएको छ। विगत ६ दशकदेखि शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अलिमियाँ वाड्मय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले सम्मानपत्र सहित दोसल्ला ओढाएर उनलाई सम्मान गरे। प्रा...
स्ववियु जनप्रियको रक्तदान कार्यक्रम
पोखरा, १६ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत दोस्रो दिन बुधबार रक्तदान गरिएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्। कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको थियो । जनप्रिय क्याम्पसका प्रमुख बिरञ्जी...
नेल्टाकोे राष्ट्रिय भेला तथा विद्यान अधिवेशनको मिति तय
पोखरा, १६ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को राष्ट्रिय भेला तथा विद्यान अधिवेशनको मिति तय गरिएको छ । फागुन ११ गते बसेको नेल्टाको केन्द्रीय सचिवालय छैटो बैठकले चैत १६ र १७ गतेका लागि मिति तोकेको महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । भेला चितवनको रत्ननगरस्थित टाँडीमा हुनेछ । बैठकले भेला सम्पन्न गर्नका लागि...
वीरेठाँटीको फाल्गुण पूर्णिमा मेलाको तयारी पूरा
पोखरा, १५ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीले आयोजना गर्न लागेको फाल्गुण पूर्णिमा मेला–२०७४ को तयारी पूरा भएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘मेलालाई सभ्य र भव्य बनाउन विरेठाँटीबासि लागेका छन्।’ स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा फागुन १७ देखि शुरु हुने मेला २१ गते...
सामुदायिक माटेपानीको रक्तदानमा ३७ जनाले रक्तदान गरे
पोखरा, १५ फागुन । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा – १२ माटेपानीले मङ्गलबार खुल्ला रक्तदान गरेको छ। सितलादेवीमा आयोजित कार्यक्रममा ३७ जनाले रत्तदान गरेको सहायक प्रहरी निरीक्षक टंक पौडेलले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्कीले कार्यक्रम उद्घाटन...
स्ववियु जनप्रियको विविध कार्यक्रम शुरु
पोखरा, १५ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम मङ्गलबारदेखि शुरु भएको छ। कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्। चार दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार क्याम्पस परिषरमा रक्तदान कार्यक्रम गरिने छ। स्ववियु जनप्रियका सभापति आशिक गुरुङले...
वीरेठाँटीको फाल्गुण पूर्णिमा मेलाको तयारी पूरा
पोखरा, १५ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीले आयोजना गर्न लागेको फाल्गुण पूर्णिमा मेला–२०७४ को तयारी पूरा भएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘मेलालाई सभ्य र भव्य बनाउन विरेठाँटीबासि लागेका छन्।’ स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा फागुन १७ देखि शुरु हुने मेला २१ गते...