न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

वीरेठाँटीमा फागुपूर्णिमा मेला जारी
हेमजा, १९ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु फागुपूर्णिमा मेला जारी रहेको छ । स्थानीय वीरेठाँटी युवा परिवारको आयोजनामा सुरु मेला यहि फागुन २१ गतेसम्म चल्नेछ । मेला अन्र्तगत शुक्रवार सम्पन्न दुई भलिवल प्रतियोगितामा आयोजक क्लवको समूह ‘ए’र माछापुच्छे« गाउँपालिका ९ को समूह...
चार दिनसम्म विविध कार्यक्रम गरी स्ववियु जनप्रियको वार्षिकोत्सव मनाइयो
पोखरा, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ । स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई, १६ गते बुधबार रक्तदान , १७ गते सहयोग हस्तान्तरण र आज शुक्रबार मूल समारोह गरी वार्षिकोत्सव मनाएको स्ववियु सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिइन् । जनप्रिय...
चौँरी गोठबाट करोडपति
नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय खुल्ने...
आज पोखरामा रेष्लरको भिडन्त
पोखरा, १८ फागुन । पोखरामा आज शुक्रबार अन्तर्राष्ट्रिय रेष्लरहरु भिड्ने भएका छन् । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्वेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने भएको हो । पोखरामा एकै थलोमा बसेर करिब ५ हजार दर्शकले खेल प्रत्यक्ष...
साँघुमुख महेन्द्रपुल बजार समितिको होली उत्सव
पोखरा, १७ फागुन । साँघुमुख महेन्द्रपुल बजार समितिले होली उत्सव गरेको छ । समितिसँग आवद्व व्यवसायीहरुले सामुहिक होली खेलेर शुभकामना आदानप्रदान गर्दै होलीलाई उत्सवका रुपमा मनाएका हुन् । कार्यक्रममा कपडा व्यवसायी एशोसियशनका अध्यक्ष नवीन नापित, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष केशव खत्री लगायतले बोलेका थिए । कार्यक्रमलाई पवन ट्रेडर्स, न्यू प्रविन ट्रेडर्स, शिवशान्ति फेशन,...
वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु
हेमजा, १७ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु भएको छ । स्थानीय वीरेठाँटी युवा परिवारले आयोजना गरेको मेला फागुन २१ गतेसम्म चल्नेछ । मेलाको मुख्य आकर्षणमा वडा स्तरीय पुरुष भलिवल, महिला भलिवल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराते तथा तेक्वान्डोको प्रर्दशनी र...
स्ववियु जनप्रियको शुक्रबार मूल समारोह, काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने
पोखरा, १७ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत तेस्रो दिन बिहीबार सहयोग गरिएको छ। स्ववियुले स्याङ्जाको फेदीखोलास्थित अमोरा केन्द्रद्वारा संचालित बालगृह र कालाभैरव माविमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेको हो। बालगृहलाई १० वटा कुर्ची र फलफुल तथा दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र फलफुल सहयोग गरिएको थियो...
होलीमा पोखरामा दुःखद् घटना, सावधानी अपनाऔ हैं
पोखरा, १७ फागुन । होलीमा पोखरामा दुःखद् घटना घटेको छ । जताततै होलीको रमाइलो गरिएका बेला पोखरामा भने होली खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । होली खेल्ने क्रममा रेग्मी आफ्नै घरको दुई तलामाथिको छतबाट खसेका थिए...
“काण्ड“
सुदर्शन आचार्य                                              लेखक सुदर्शन आचार्य प्रेम सबथोक बनेर आउँछ , अनि त्यही प्रेम सबथोक लिएर जान्छ। बद्लामा तिता यादमा खुर्सानी दलदिन्छ, अनि जिवनभर पोलिरहन्छ त्यस प्रेमले। प्रेम कहाँ को सँग हुन्छ त्यो कसैलाई थाहा नहोला । कोही जवानीको प्यास मेटाउन गर्छन् त कोहि रहरले भने कसैलाई पहिलो नजरमा प्रेम हुन्छ । मेरो पनि प्रेम...
अलिमियाँ शतक सम्मान प्राध्यापक गुरुङलाई
पोखरा,  फागुन । लोककवि अलिमियाँको शत्वाषिर्की अवसरमा पोखरामा मंगलबार अलिमियाँ शतक सम्मानबाट प्राध्यापक गणेशबहादुर गुरुङलाई सम्मान गरिएको छ। विगत ६ दशकदेखि शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अलिमियाँ वाड्मय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले सम्मानपत्र सहित दोसल्ला ओढाएर उनलाई सम्मान गरे। प्रा...
स्ववियु जनप्रियको रक्तदान कार्यक्रम
पोखरा, १६ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत दोस्रो दिन बुधबार रक्तदान गरिएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्। कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको थियो । जनप्रिय क्याम्पसका प्रमुख बिरञ्जी...
नेल्टाकोे राष्ट्रिय भेला तथा विद्यान अधिवेशनको मिति तय
पोखरा, १६ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को राष्ट्रिय भेला तथा विद्यान अधिवेशनको मिति तय गरिएको छ । फागुन ११ गते बसेको नेल्टाको केन्द्रीय सचिवालय छैटो बैठकले चैत १६ र १७ गतेका लागि मिति तोकेको महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । भेला चितवनको रत्ननगरस्थित टाँडीमा हुनेछ । बैठकले भेला सम्पन्न गर्नका लागि...