न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काउनको राष्ट्रिय महाधिवेशन पोखरामा शुरु
पोखरा, २० फागुन । नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ (काउन) को तेस्रो राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा शुरु भएको छ। ‘सुरक्षित रोगजार मर्यादित काम, सामाजिक सुरक्षा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन सोमबारसम्म चल्नेछ।  महाधिवेशनमा तीन सय ५० प्रतिनिधि सहभागि छन्। महाधिवेशनको उद्घाटन समारोहमा बोल्ने काँग्रेस नेताहरुले मजदुरको हित हुने गरी काम...
नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को अधिवेशन (नयाँ कार्यसमितिको नामाबलि सहित)
पोखरा, २० फागुन । नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि कुलप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र, द्वितिय उपाध्यक्षमा गौरीशंकर कँडेल, महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा शुरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्े छन् । समितिको सदस्यहरुमा रामशरण कोइराला, अमृत श्रेष्ठ, गंगा तिमिल्सिना,...
नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को अधिवेशन (नयाँ कार्यसमितिको नामाबलि सहित)
पोखरा, २० फागुन । नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि कुलप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र, द्वितिय उपाध्यक्षमा गौरीशंकर कँडेल, महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा शुरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्े छन् । समितिको सदस्यहरुमा रामशरण कोइराला, अमृत श्रेष्ठ, गंगा तिमिल्सिना,...
वीरेठाँटीको फागुपूर्णिमा मेलामा दर्शक सहभागिता बढ्दो
हेमजा, २० फागुन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु भएको फागुपूर्णिमा मेलामा दर्शकको सहभागिता बढ्दै गएको छ । सुरुका दिनको तुलनामा मेला हेर्न दर्शकको चाप बढेको आयोजकले जनाएको छ । मेलामा दर्शको सहभागिता बढ्दै गएको छ क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘बढ्दो...
मिलिजुलि टोलमा पक्कि सडकको उद्घाटन
पोखरा, २० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ मिलिजुलि टोलमा पक्कि सडक निर्माण गरिएको छ । टोलमा दुई सय १० मिटर पक्कि सडक निर्माण गरिएको हो। सडक निर्माणका लागि मिलिजुलि टोल विकास समितिको तर्फबाट ६ लाख ४६ हजार दुई सय र पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट ८ लाख लगानी भएको छ । पक्कि सडकको...
नेवि संघ नेतृ स्व. रिमा क्षेत्रीको स्मृतिमा अक्षयकोष स्थापना
पोखरा, १९ फागुन । नेपाल विद्यार्थी संघले विद्यार्थी नेतृ स्व. रिमा क्षेत्रीको स्मृतिमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ। पहिलो वार्षिक पुण्य तिथि पारेर शनिवार रिमा क्षेत्री स्मृति जयनेपाल छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो। नेवि संघकी नेतृ रन्जता रेग्मीको संयोजकत्वमा अक्षयकोषका लागि रकम जुटाइएको हो। नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिका समितिले शनिवार आयोजना गरेको...
काउनको राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा
पोखरा, १९ फागुन । नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ(काउन) को तेस्रो राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा शुरु हुदैछ । ‘सुरक्षित रोगजार मर्यादित काम, सामाजिक सुरक्षा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु हुने महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनमा तीन सय ५० प्रतिनिधि सहभागि हुने छन्। प्रतिनिधिहरु शनिवार नै पोखरा आइपुगेका छन्। काउनले पोखरामा शनिवार पत्रकार सम्मेनल...
सिरिया आक्रमणको पोखरामा विरोध
पोखरा, १९ फागुन । सिरियामाथिको आक्रमण अमानवीय घटना भएकोभन्दै त्यसको पोखरामा विरोध गरिएको छ । पोखराको मियाँपाटनमा रहेको नेपाल मुस्लिम युवा क्लबले घटनाको विरोध र शान्तिको पक्षमा सवैलाई जुट्न आग्रहगर्दै शनिवार ¥यालि निकालेको हो । ¥यालीमा बालबालिका, युवा तन्नेरी र जेष्ठ नागरिक गरी झण्डै चार सय जना सहभागि थिए। पोखराको मियाँपाटनबाट शुरु भएको ¥याली अमरसिंहचोक,...
वीरेठाँटीमा फागुपूर्णिमा मेला जारी
हेमजा, १९ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु फागुपूर्णिमा मेला जारी रहेको छ । स्थानीय वीरेठाँटी युवा परिवारको आयोजनामा सुरु मेला यहि फागुन २१ गतेसम्म चल्नेछ । मेला अन्र्तगत शुक्रवार सम्पन्न दुई भलिवल प्रतियोगितामा आयोजक क्लवको समूह ‘ए’र माछापुच्छे« गाउँपालिका ९ को समूह...
चार दिनसम्म विविध कार्यक्रम गरी स्ववियु जनप्रियको वार्षिकोत्सव मनाइयो
पोखरा, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ । स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई, १६ गते बुधबार रक्तदान , १७ गते सहयोग हस्तान्तरण र आज शुक्रबार मूल समारोह गरी वार्षिकोत्सव मनाएको स्ववियु सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिइन् । जनप्रिय...
चौँरी गोठबाट करोडपति
नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय खुल्ने...
आज पोखरामा रेष्लरको भिडन्त
पोखरा, १८ फागुन । पोखरामा आज शुक्रबार अन्तर्राष्ट्रिय रेष्लरहरु भिड्ने भएका छन् । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्वेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने भएको हो । पोखरामा एकै थलोमा बसेर करिब ५ हजार दर्शकले खेल प्रत्यक्ष...