न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कस्मेटिक व्यवसायी संघको अभिमुखिकरण
पोखरा, २६ फागुन । कस्मेटिक व्यवसायी संघ कास्कीले पोखरामा शनिवार अभिमुखिकरण कार्यक्रम गरेको छ। व्यवसाय व्यवस्थापन एवं विक्रयकला सम्वधी क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित कार्यक्रममा संघमा आवद्व ७० जना व्यवसायी सहभागि भएको कोषाध्यक्ष हेमराज बरालले जानकारी दिए । कार्यक्रममा औद्योगिक विकास प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारीले सहजीकरण गरेका थिए । कार्यक्रमको उद्घाटन कुष्ठरोग निवारण...
सय केजीको डेढ लाखको केक ¤
पोखरा, २६ फागुन। पोखरामा एक सय केजीको केक बनाइएको छ । पोखराको काठमाण्डौं फ्रेस बेकरी उद्योगका संचालक रोशन महर्जनले केक बनाएका हुन्। पोखरामा शनिवार भएको लायन्स शत्वार्षिकी समारोह तथा नागरिक अभिनन्दन समारोहका लागि केक बनाइएको हो । उद्योग संचालक महर्जन लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष समेत हुन्। सो समारोहका लागि उनले सो केक सौजन्य...
‘कानुन र विधि नमान्ने कम्युनिष्टले जे पनि गर्न सक्छन् , काँग्रेसले देश जोगाउनुपर्छ’
पोखरा, २६ फागुन । बाम गठबन्धनले सत्ताको आडमा गर्ने मनोमानीलाई रोक्न काँग्रेसले शशक्त भुमिका खेल्नुपर्नेमा जोड दिइएको छ। कानुन र विधि नमान्ने कम्युनिष्टले व्यक्तिलाई बलियो बनाउन जे पनि गर्न सक्ने भएकाले काँग्रेसले आफ्नो भुमिकालाई शशक्त रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको हो। स्थानीय तह नेपाली काँग्रेस कास्कीले आयोजना गरेको प्रशिक्षणमा नेता तथा कार्यकर्तासम्म कम्युनिष्टले मुलुक तहसनहस...
वीरेठाँटी युवा परिवारको अध्यक्षमा चन्द्रबहादुर
पोखरा, २६ फागुन । वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका– ८ कास्कीको भेलाले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुरेश गौचन, सचिवमा अतित गुरुङ, कोषाध्यक्षमा ध्रुव पाण्डे, सहसचिवमा सुमिल गुरुङ छन्। समितिको सदस्यमा उत्तर पाण्डे, आइतकुमारी विक, बिनिसा गुरुङ, सविना गुरुङ, समिक्षा गुरुङ, विशाल चपाई, सुदन गुरुङ, सुरेश गुरुङ र विश्वास गुरुङ...
अलि मियाँ लोकवाङ्मय पुरस्कार साहित्यकार, संस्कृतिविद् कार्कीलाई
पोखरा, २६ फागुन । अलि मियाँ लोकवाङ्मय पुरस्कारबाट पोखरामा बरिष्ठ साहित्यकार, संस्कृतिविद् एवं चलचित्र निर्देशक चेतन कार्कीलाई पुरस्कृत गरिएको छ । लोककवि अलि मियाँ शतक जन्म जयन्तीका अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई सो पुरस्कार प्रदान गरेको हो । विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रको क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै उनलाई पुरस्कृत गरिएको...
भारतमा इच्छा मृत्युलाई स्वीकृति
नयाँदिल्ली – भारतमा इच्छा मृत्युलाई स्वीकृत दिइएको छ। शुक्रबार यहाँको सर्वोच्च अदालतले इच्छा मरणलाई सशर्त मान्यता दिने फैसला सुनाएको हो। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अदालतको फैसलामा स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि...
काँग्रेसको चुनावी समिक्षा बैठक चैत ९ गते
काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए। उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा...
कास्की काँग्रेसका नेता तथा कार्यकर्ताले भने – ‘पार्टीलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गरौं’
पोखरा, २५ फागुन । नेपाली काँग्रेसलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गर्न माग गरिएको छ। पार्टीभित्र गुटबन्दी, चाकडी र चाप्लुसी मौलाएको प्रति चिन्ता व्यक्तगर्दै कास्कीका नेता तथा कार्यकर्ताले त्यस्तो माग गरेका हुन्् । उनीहरुले क्रियाशीलता, जेष्ठता र अनुशासनलाई विशेष महत्व दिएर पार्टीलाई सुसंगठित बनाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगर समितिले पोखरामा आयोजना...
भुजेल गाउँमा विद्यार्थी र सुत्केरी महिलालाई सहयोग
पोखरा, २५ फागुन । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संघसंस्थाले बिहीबार तनहुँको बन्दिपूर – ५ भुजेल गाउँमा सहयोग गरेका छन्। गुरुङ कला साहित्य परिषद् नेपाल र फोष्टन युके नेपलिज सोसाईटीले सहयोग गरेका हुन् । ती संस्थाले भुजेल गाउँमा रहेको आँदीबाराही प्राविका एक सय नौ विद्यार्थीलाई झोला र कापी, कलम तथा गाउँका ६० जना...
विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्सको अध्यक्षमा बराल
पोखरा, २४ फागुन । पेशागत विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाको तेस्रो अधिवेशन तथा साधारणसभाले तारा बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा मञ्जु कोइराला, सचिवमा दामोदर सापकोटा, सहसचिवमा धनप्रसाद पौडेल, कोषाध्यक्षमा दिपक पराजुली छन्। समितिको सदस्यहरुमा मित्रलाल शर्मा, शकुन्तला शर्मा, कुन्दनकुमार मल्लिक, बाबुराम सापकोटा, सोमबहादुर नेपाली र योगेन्द्र बराल...
काउनको नयाँ कार्यसमिति, कसले कति मत पाएर जिते ?
पोखरा, २३ फागुन । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) को पोखरामा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा झपटबहादुर गुरुङ (जेबि गुरुङ) विजयी भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हरिशरण नेपालीलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन्। गुरुङले एक सय ८८ र नेपाली एक सय २३ मत पाएका थिए। गुरुङको यो दोस्रो कार्यकाल हो । बरिष्ठ...
‘महिला अधिकारको आन्दोलन जारी राखौं’
पोखरा, २३ फागुन । महिला अधिकारको आन्दोलनलाई अझै जारी राख्नुपर्नेमा पोखरामा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कास्कीले गरेको अन्र्तक्रियामा बोल्ने बत्ताहरुले सो कुरामा जोड दिएका हुन् । पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कास्कीका...