न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता हुने
पोखरा, २ चैत । रोेटरी क्लब अफ पोखरा अन्नपूर्णले दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता गर्ने भएको छ । क्लबले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो। रोट्¥याक्ट क्लब अफ अन्नपूर्ण, रोट¥याक्ट क्लब अफ हेमजा र ईनरव्हिल क्लब अफ अन्नपूर्ण सहआयोजक छन्। चैत्र ३ गते शनिवार हुने प्रतियोगितामा २५ जनाको सहभागिता रहने अपेक्षा गरिएको...
बँदेल आतंक
महोत्तरी, २ चैत । महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलले आतंक मच्चाएको छ । बँदेलको आतंक कृषकहरुका लागि टाउको दुुखाईको विषय बनेको छ । बस्ती÷बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारिरहेको छ । पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक...
ध्यान गरिरहेको बेला मृत्यु, को हुन् उनी ?
पोखरा, २ चैत । ध्यान गरिरहेको अवस्थामा पोखरामा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । पोखराको लेकसाईडमा रहेको होटल ह्वाईट पर्लमा युक्रेनका वर्ष ३० का एन्टन कुज्नीथोकको मृत्यु भएको हो। विगत दुई दिनदेखी होटलमा वस्दै आएका उनी होटलको वाल्कुनीमा ध्यान गरेकै ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरिरमा अन्य कुनै चोटपटक...
काँग्रेसको तर्फबाट उपसभामुखमा भुसाल उम्मेदवार
काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने भएको छ । यसअघि काँग्रेसले सभामुखमा पार्टीका तर्फबाट उम्मदेवारी नदिएपनि उपसभामुखममा नेतृ भुसाललाई उम्मेदबार बनाउने भएको हो । भोलि चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । अर्घाखाँचीकी भुसाल...
सफल बन्न के गर्ने ? आउनुहोस् हामी सिकाउछौं
पोखरा, १ चैत । सवै मानिस सफल हुन चाहन्छन् तर विडम्बना थोरै मानिस मात्र सफल कहलिन्छन्। सफल मानिस बन्नका लागि मानिस सबथोक गर्न तयार छन्। तर पनि सक्दैनन्। सफल मानिस बन्नका लागि के गर्ने यो विषय सवैका लागि आवश्यक छ । सफल व्यत्ति उत्पादनका लागि पोखरामा नयाँ अभियान शुरु गरिदैछ। जुन अभियानले मानिसलाई सफल बन्नका...
‘छोरी बचाउ अभियान’ शुरु
पोखरा, १ चैत । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ अभियान’ शुरु गरेको छ । छोरा र छोरीवीचको विभेद् अन्त्य गर्ने उदेश्यले सो अभियान शुरु गरिएको हो । अभियानले छोरी जन्मिदाको दृष्टिकोणमा परिवर्तन ल्याउन तथा छोरीलाई छोरा सरह समाजमा स्थापित हुन सहज हुने विश्वास गरिएको छ । पहिलो पटक छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन स्वरुप तीन...
अब फोहोरबाट बिजुली
लमजुङ, ३० फागुन। वेशीशहर बजार क्षेत्रमा संकलित फोहरबाट प्रतिदिन ४ दशलमव ४३ किलोवाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ। वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले गरेको प्रारम्भिक सर्भेबाट त्यसको पुष्टि भएको हो। केन्दका उपनिर्देशक डा नारायण अधिकारीका अनुसार वेशीशहर बजार क्षेत्रमा गरिएको प्रारम्भिक सर्भेका क्रममा दैनिक २ दशलमव ३ टन फोहर संकलन हुने र संकलित...
आजदेखि २० वर्ष पुराना सवारी साधन संचालनमा रोक
पोखरा, १ चैत । । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते(आज बिहीबार) वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको छ। २०७२ चैत्र १ गतेको मन्त्रीपरिषद्को निर्णयवाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यन्वयनमा ल्याएको हो । सरकारको यो निर्णयवाट करिव ६ हजार वढी भाडाका सवारी...
कहाँ, कहिले भयो अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुर्इ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुर्इ विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो।यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२...
बिहे गर्न नमानेकोेभन्दै युवतीमाथि आक्रमण
पोखरा, ३० फागुन । यो वा त्यो वहानामा युवतीमाथि आक्रमण हुने क्रम बढ्दै गएको छ । बुधबार कञ्चनपूरमा पनि एक युवतीमाथि आक्रमण भएको छ। एक युवकले भिमदत्त नगरपालिका – ५ बैजनाथ टोलकी २१ बर्षीया सुनिता चन्दमाथि आक्रमण गर्नुको साथै अनुहारमा तातो घ्यू खन्याएका छन्। विवाहको प्रस्ताव अस्वीकार गरेकोभन्दै भिमदत्त नगरपालिका – १० गड्डा चौकीका ३०...
दुई तिहाई खोज्नु गम्भिर विषय – पौडेल
पोखरा, ३० फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुई तिहाई बहुमत लिन खोजेको विषय गम्भिर भएको बताएका छन् । सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएकोभन्दै त्यसल सरकारको नियतमाथि आशंका उब्जाएको उनको भनाइ छ। पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरणमा उनले जिम्मेबार ढंगबाट प्रस्तुत हुन सांसदहरुलाई आग्रह...
६ हजार बढी सवारी साधन विस्थापित हुदै,अटेरी गर्नेलाई सडकमै कारवाही
पोखरा, ३० फागुन । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने तयारी गरेको छ । २०७२ चैत्र १ गतेको मन्त्रीपरिषद्को निर्णयवाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यन्वयन गर्न अन्तिम कसरत गरिरहेको छ । सरकारको यो निर्णयवाट करिव ६ हजार...