न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

संगम क्लबद्वारा मृगौला रोगी दलबहादुरलाई १२ लाख सहयोग
पोखरा, ३ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ संगम टोल निवासी मृगौला रोगी २९ वर्षिय दलबहादुर गुरुङ ‘चिन्टु’ को उपचार सहयोगार्थ १२ लाख रुपैया आर्थिक सहयोग गरिएको छ । संगम क्लब पोखरा – १३ को पहलमा उनलाई सहयोग गरिएको हो । दलबहादुर संगम क्लबका सक्रिय सदस्य हुन्। क्लबका पदाधिकारी एवं सदस्यहरु शनिवार उनकै...
पोखरामा महिला मञ्च – २०७४ को तयारी
पोखरा, ३ चैत । महिला मानव अधिकार रक्षक संजाल कास्कीले पोखरामा प्रदेश नम्बर ४ स्तरीय महिला मञ्च – २०७४ गर्ने भएको छ । ‘प्रदेश विकासको आधार, महिला पुर्ननिर्माण र सुरक्षित रोजगार’ भन्ने मूल नाराका साथ चैत्र ५, ६ र ७ गते कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कार्यक्रमको तयारी तिव्र पारिएको छ।...
‘कम्युनिष्ट भ्रम छर्ने मात्र हुन्, काँग्रेसले देश र जनताको हित गर्छ’
पोखरा, ३ चैत। कम्युनिष्टले जनताका माझमा भ्रम सृजना मात्र गर्ने भएकाले काँग्रेसले नै जनताको हितमा काम गर्नुपर्नेमा नेता तथा कार्यकर्ताले जोड दिएका छन् । नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले हेमजामा शुक्रबार आयोजना गरेको प्रदेश ‘क’ स्तरीय कार्यकर्ता भेलामा बोल्ने नेता तथा कार्यकर्ताले सो कुरामा जोड दिएका हुन्। कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता शुक्रराज...
अडानको व्यवसायीक शिक्षा तालिम शुरु
पोखरा, २ चैत । नेपाल अडिटर्स एशोसियशन (अडान) को आयोजनामा अनवरत व्यवसायीक शिक्षा तालिम शुक्रबारदेखि पोखरामा शुरु भएको छ । नेपाल चार्टड एकाउन्टेन्स संस्थाका सदस्यहरुका लागि आयोजित सो तालिम आइतबारसम्म चल्ने छ । संस्थाका सदस्यहरुको व्यवसायीक क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित तालिममा एक सय ४५ जना सहभागि छन् । तालिमको उद्घाटन गर्दै नेपाल अडिटर्स एशोसियशनका...
दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता हुने
पोखरा, २ चैत । रोेटरी क्लब अफ पोखरा अन्नपूर्णले दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता गर्ने भएको छ । क्लबले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो। रोट्¥याक्ट क्लब अफ अन्नपूर्ण, रोट¥याक्ट क्लब अफ हेमजा र ईनरव्हिल क्लब अफ अन्नपूर्ण सहआयोजक छन्। चैत्र ३ गते शनिवार हुने प्रतियोगितामा २५ जनाको सहभागिता रहने अपेक्षा गरिएको...
बँदेल आतंक
महोत्तरी, २ चैत । महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलले आतंक मच्चाएको छ । बँदेलको आतंक कृषकहरुका लागि टाउको दुुखाईको विषय बनेको छ । बस्ती÷बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारिरहेको छ । पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक...
ध्यान गरिरहेको बेला मृत्यु, को हुन् उनी ?
पोखरा, २ चैत । ध्यान गरिरहेको अवस्थामा पोखरामा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । पोखराको लेकसाईडमा रहेको होटल ह्वाईट पर्लमा युक्रेनका वर्ष ३० का एन्टन कुज्नीथोकको मृत्यु भएको हो। विगत दुई दिनदेखी होटलमा वस्दै आएका उनी होटलको वाल्कुनीमा ध्यान गरेकै ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरिरमा अन्य कुनै चोटपटक...
काँग्रेसको तर्फबाट उपसभामुखमा भुसाल उम्मेदवार
काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने भएको छ । यसअघि काँग्रेसले सभामुखमा पार्टीका तर्फबाट उम्मदेवारी नदिएपनि उपसभामुखममा नेतृ भुसाललाई उम्मेदबार बनाउने भएको हो । भोलि चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । अर्घाखाँचीकी भुसाल...
सफल बन्न के गर्ने ? आउनुहोस् हामी सिकाउछौं
पोखरा, १ चैत । सवै मानिस सफल हुन चाहन्छन् तर विडम्बना थोरै मानिस मात्र सफल कहलिन्छन्। सफल मानिस बन्नका लागि मानिस सबथोक गर्न तयार छन्। तर पनि सक्दैनन्। सफल मानिस बन्नका लागि के गर्ने यो विषय सवैका लागि आवश्यक छ । सफल व्यत्ति उत्पादनका लागि पोखरामा नयाँ अभियान शुरु गरिदैछ। जुन अभियानले मानिसलाई सफल बन्नका...
‘छोरी बचाउ अभियान’ शुरु
पोखरा, १ चैत । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ अभियान’ शुरु गरेको छ । छोरा र छोरीवीचको विभेद् अन्त्य गर्ने उदेश्यले सो अभियान शुरु गरिएको हो । अभियानले छोरी जन्मिदाको दृष्टिकोणमा परिवर्तन ल्याउन तथा छोरीलाई छोरा सरह समाजमा स्थापित हुन सहज हुने विश्वास गरिएको छ । पहिलो पटक छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन स्वरुप तीन...
अब फोहोरबाट बिजुली
लमजुङ, ३० फागुन। वेशीशहर बजार क्षेत्रमा संकलित फोहरबाट प्रतिदिन ४ दशलमव ४३ किलोवाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ। वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले गरेको प्रारम्भिक सर्भेबाट त्यसको पुष्टि भएको हो। केन्दका उपनिर्देशक डा नारायण अधिकारीका अनुसार वेशीशहर बजार क्षेत्रमा गरिएको प्रारम्भिक सर्भेका क्रममा दैनिक २ दशलमव ३ टन फोहर संकलन हुने र संकलित...
आजदेखि २० वर्ष पुराना सवारी साधन संचालनमा रोक
पोखरा, १ चैत । । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते(आज बिहीबार) वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको छ। २०७२ चैत्र १ गतेको मन्त्रीपरिषद्को निर्णयवाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यन्वयनमा ल्याएको हो । सरकारको यो निर्णयवाट करिव ६ हजार वढी भाडाका सवारी...