न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

एसइई परीक्षा भोलिदेखि, परीक्षार्थीलाई शुभकामना
भक्तपुर, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत ८ गतेदेखि शुरु हुदैछ । परीक्षाको तयारी पूरा भएको जनाइएको छ । यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । प्रत्यक्ष परीक्षा केन्दमा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २०...
जलाउन लागेको शव प्रहरीले बरामद ग¥यो
रौतहट, ६ चैत । प्रहरीले चितामा जलाउनै लागिएको अवस्थामा एक महिलाको शव बरामद गर्नुको साथै शव जलाउन गएकालाई पनि पक्राउ गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शव र शव जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको...
आफ्नै ट्रक दुर्घटनामा काँग्रेस क्रियाशील सदस्य खत्रीको मृत्यु
पोखरा, ६ चैत । नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ। पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो । सोमबार ग.१.ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए । दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गबार नै पोखराको सेती नदीस्थित...
चितुवाको छाला र भरुवा बन्दुक सहित दुई पक्राउ
पोखरा, ६ चैत । प्रहरीले कास्कीमा चितुवा छाला र भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको माछापुच्छे गाउँपालिका वडा नं २ च्याङलुङ बस्ने ४० वर्षिय गम बहादुर गुरुङ र ३१ वर्षिय चन्द्रबहादुर पौडेललाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले गुरुङको घरबाट चितुवाको छाला एक थान, भरुवा बन्दुक एक...
पिएनमा अन्तर ल कलेज स्तरीय नाइन ‘ए’ साइड फुटबल हुने
पोखरा, ७ चैत । पोखराको पृथ्वीनारायण क्याम्पस बि.ए.एलएल.बि संकायमा अध्ययनरत विद्यार्थीहरुले दोस्रो अन्तर ल कलेज स्तरीय नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता गर्ने भएका छन् । ‘स्वाभिमानी बहादुरी नेपालीको शान, कानुनी विद्यार्थीको बेग्लै पहिचान’ भन्ने मूल नाराका साथ क्याम्पसको अन्नपूर्ण खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिता चैत १० देखि १२ गतेसम्म चल्ने छ। प्रतियोगितामा नेपालभरका...
काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन भोलिदेखि
पोखरा, ६ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन भोलि चैत ७ गतेदेखि नुवाकोटमा शुरु हुदैछ । सम्मेलनमा जिल्लाका कोषाध्यक्ष, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका सभापति र सम्मेलन हुने जिल्लाका केन्द्रीय र स्थानीय नेता गरी तीन सय जना सहभागि हुने छन् । सम्मेलनको तयारी पूरा भएको र सहभागिहरु आज...
एकल लोक गायन प्रतियोगिताको अडिशन राउण्ड
पोखरा, ६ चैत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोक गायन प्रतियोगिताको अडिशन राउण्ड भएको छ । कास्कीमा पहिलो पटक संचालन गरिएको अडिशन राउण्ड अन्र्तगत अभिषेक आचार्य,समिक्षा अधिकारी,स्मृति सुनार,उमेश अधिकारी,कृष्ण भटराई,श्रmृतु परियार,आयुष परियार, अन्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले भाग लिएका थिए । कार्यक्रममा प्रतिष्ठानका प्रदेश नं. ४ का...
स्याङ्जामा एमाले वडाध्यक्षको ज्याजती, भोटको उपहार जनतालाई सुविधा भन्दा पीडा।
स्याङ्जा- स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडा कार्यालय शुक्रवार स्थानीय महिलाहरूले घेराउ गरेका छन् । स्थानीय स्वास्थ्य महिला स्वयंसेवीका नियुक्ति गर्ने विषयमा वडाध्यक्ष गणेश बस्यालले राजनैतिक आस्थाको आधारमा पक्ष लिएर धाँधली गरी प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने सम्मको धम्की दिएको स्थानीयको...
कास्की काँग्रेसका तीन निर्णय, के के छन् पढौं
पोखरा, ५ चैत । नेपाली काँग्रेस कास्कीको सोमबार बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । पार्टीका जिल्ला सदस्य नवीन सिग्देलका अनुसार, बैठकले पोखरा विश्वविद्यालयमा हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयी गराउन आवश्यक पहल गर्न जिल्ला सचिव सुदिपमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिको सदस्यमा नेपाल विद्यार्थी संघका केन्द्रीय...
नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै पोखरामा लड्डु बाँडियो, मैत्रीपूर्ण खेल पनि
पोखरा, ५ चैत । नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै खुसियाली मनाउदै पोखरामा लड्डु बाड्नुको साथै मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलिएको छ । नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की र पर्यटन परिषद पोखराले सोमबार २०–२० क्रिकेट खेल आयोजना गरेका हुन् । सो अवसरमा नेपाल खेलकुद पत्रकार मंच...
जनताको दुःख यस्तो छ, के भाषणले मात्रै देश बन्ला ?
पोखरा, ५ चैत । देश विकास भएर जनताका आधारभुत आवश्यकता पुरा हुन सके राम्रै हुन्थ्यो । तर जनताका स–साना आवश्यकता पुरा गर्न संघर्ष गरिरहेका छन् । देश विकास गर्छाै र जनतालाई समृद्वि दिन्छौं भन्ने नारा र भाषण चर्काउनेको कमी छैन । जनताआजित भैरहेका छन् तर समस्या समाधानको टुङ्गो छैन । प्रशंग खानेपानी सम्वन्धी समस्याको हो...
कहाँ छन् दीपक मनांगे ? प्रहरीले इन्टरपोल मार्फत खोजी गर्दै
काठमाडौँ, ४ चैत । प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’ मार्फत खोजी अभियान शुरु गरिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा दीपक मनांगे भनिने राजीव गुरुङको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरिएको छ । मनांगे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा र‘ेड कर्नर नोटिस जारी गरेको हो । योसँगै...