न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

शैक्षिक हड्ताल घोषणा
काठमाण्डौं, १६ चैत। तीन विद्यार्थी संगठनले अनिश्चितकालिन शैक्षिक हड्ताल घोषणा गरेका छन् । अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै शैक्षिक हड्ताल घोषणा गरिएको हो । प्रमुख तीन विद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग गरेका छन् । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३...
‘धुर्मुस’ अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुट्दै
पोखरा, १५ चैत । हाँस्य कलाकारसँगै सामाजिक अभियन्ताका रुपमा आफुलाई स्थापित गराउन सफल छन् सिताराम कट्टेल ‘धुर्मुस’ । लगातार ४ वटा नमुना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका ‘धुर्मुस’ अब भने अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुट्ने भएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले त्यस्तो घोषणा गरेका हुन् । उनलाई केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान...
गरेको काम भन्न नसक्नु काँग्रेसको कमजोरी ः पूर्वमन्त्री थापा
पोखरा, १५ चैत । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसले गरेको काम जनतालाई भन्न नसक्नु पार्टीको कमजोरी भएको बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्व कानुन मन्त्री थापाले काँग्रेसको हार उच्च डोज भएकोमा चिन्ता व्यक्त गरे । उनले हारको मानसिकता त्यागेर संगठन निर्माणमा लाग्नु...
बस दुर्घटनामा एकको मृत्यु, ११ जनाको उपचार हुदै
पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ११ जनाको उपचार भैरहेको छ। ना.५.ख ३४१ नम्बरको बस दुर्घटना हुदाँ लमजुङ धमौती कुवा निवासी ४० वर्षिय सुजन गुरुङको मृत्यु भएको डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पोखरा...
यात्रुवाहक बस दुर्घटना, ११ घाइते, चार गम्भिर
पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुदाँ ११ यात्रु घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटना बुधबार बिहान साढे आठ बजे भएको थियो । ना.५.ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ स्थित तल्लो गगनगौडामा दुर्घटना भएको हो । बस सडकदेखि झण्डै...
सार्वजनिक बिदा घटाईदै, कुन÷कुन बिदा कटौती हुने छ ?
पुष्प ढुंगाना काठमाडौं – सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।...
आज देशभर ट्रेड युनियन काँग्रेसको अधिवेशन
पोखरा, १४ चैत । ‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मूल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर बुधबार हुदैछ । युनियन कास्कीको पोखरामा हुने अधिवेशनको तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ नेतृत्व चयनका लागि कास्कीमा दुई सय ६२ जना प्रतिनिधिले सहभागिता जनाउने छन्। अधिवेशन नेपाली...
ल्वाङमा १७ देखि चैते दशैं मेला
पोखरा, १४ चैत । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ८ ल्वाङ्गस्थित ग्रिन हिल क्लबले २७ औं चैते दशैं ऐतिहासिक मेला – २०७४ गर्ने भएको छ । मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा चैत्र १७ देखि २१ गतेसम हुनेछ। क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन,...
बलात्कारीलाई मृत्युदण्डको सजाय माग
हेटौँडा, १३ चैत । बलात्कारका घटना बढिरहेका बेला सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । मङ्गलबार बसेको प्रदेश नं ३ को प्रदेश सभा बैठकमा बोल्ने सांसदहरूले त्यस्तो माग गरेका हुन् विशेष समयमा बोल्दै नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठाए । नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार...
एसइई परीक्षा दिइरहेकी छात्रा मृत अवस्थामा, हत्याको आशंका
सुर्खेत, १३ चैत । यसवर्षको एसइई परीक्षा दिइरहेकी एक छात्रा मृत अवस्थामा फेला परेकी छन्। सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका– ३ की १८ वर्षीया गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । उनको टाउको र शरिरमा चोट देखिएका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ । हत्या भएको आशंकामा चार जनालाई पक्राउ गरिएको...
विप्लव निकटको जनपरिषद्द्वारा जनप्रतिनिधिको राजीनामा माग( पत्रमा यस्तो छ )
पोखरा, १३ चैत । विप्लव नेकपा निकट जनपरिषद् कास्कीले कास्कीका विभिन्न गाउँपालिका, महानगरपालिकाका जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै उनीहरूलाई चेतावनी सहितको पत्र बुझाएको छ । जिल्ला जनपरिषद् कास्कीले पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत कास्कीका विभिन्न गाउँपालिकाका अध्यक्षहरुलाई पत्रमार्फत राजीनामा मागेको बताएको छ ।   जिल्ला जनपरिषद्ले महानगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरुलाई सम्वोधन गरेर राजीनामा...
किन र कसरी हत्या भयो पाँच वर्षिया बालिकाको ?, मन्त्री भन्छन् – ‘सबै ठाउमा प्रहरी परिचालन गर्नुहोस्।’
पोखरा १२ चैत । खेलौनाको निहुमा एक अवोध वालिकाले ज्यान गुमाएको घटनाप्रती चार नं प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरीवहादुर चुमानले गंभिर चासो देखाएका छन् । घटनाको जानकारी पाउनासाथ मन्त्री चुमानले सोमवार प्रदेश प्रहरी प्रमुख कमल सिंह वमलाई घटनाको गंभिरतापुर्वक अनुसन्धान गर्न निर्देशन दिए । विहानको विद्यालय जाने समय र वेलुका साँझको समयमा यस्ता...