न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

निजामति कर्मचारी युनियन कास्कीद्वारा निर्वाचितलाई सम्मान
पोखरा, १७ चैत । नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीले संघको सातौ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ । संघले पोखरामा कार्यक्रम गरी केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, प्रदेश नम्बर ४ का संयोजक शिव शर्मा अधिकारी, केन्द्रीय सदस्य कृष्ण अर्याल र अमृत बगालेलाई सम्मान गरेको हो । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र...
सरकार अधिनायकवादतर्फ उन्मुख – सिटौला
पोखरा, १६ चैत । नेपाल यातायात मजदुर संघको छैटो राष्ट्रिय महाधिवेशन पोखरामा शुक्रबारदेखि शुरु भएको छ । देशभरका चार सय प्रतिनिधि सहभागि महाधिवेशनले शनिवार नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । सरकारका गतिविधि अधिनायकवादतर्फ केन्द्रीत छन् उनले भने – ‘अधिनायकवादले...
अब पालो आलु महोत्सवको
पोखरा, १६ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा...
मध्यरातमा गोली प्रहार गरी श्रीमतीको हत्या
नेपालगन्ज, १६ चैत । विवादपछि एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घटना बाँकेको डुडवा गाउँपालिका–२ बनकट्टीको हो । बनकट्टिका ३० वर्षीय सञ्जयकुमार बर्माले श्रीमतीलाई गोली प्रहार गरेका हुन्। दुई वटा गोली लागि घाइते भएकी २८ वर्षिया श्रीमती शान्ति बर्माको घरमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार मध्यरातमा श्रीमतीसँगै विवाद...
शैक्षिक हड्ताल घोषणा
काठमाण्डौं, १६ चैत। तीन विद्यार्थी संगठनले अनिश्चितकालिन शैक्षिक हड्ताल घोषणा गरेका छन् । अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै शैक्षिक हड्ताल घोषणा गरिएको हो । प्रमुख तीन विद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग गरेका छन् । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३...
‘धुर्मुस’ अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुट्दै
पोखरा, १५ चैत । हाँस्य कलाकारसँगै सामाजिक अभियन्ताका रुपमा आफुलाई स्थापित गराउन सफल छन् सिताराम कट्टेल ‘धुर्मुस’ । लगातार ४ वटा नमुना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका ‘धुर्मुस’ अब भने अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुट्ने भएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले त्यस्तो घोषणा गरेका हुन् । उनलाई केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान...
गरेको काम भन्न नसक्नु काँग्रेसको कमजोरी ः पूर्वमन्त्री थापा
पोखरा, १५ चैत । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसले गरेको काम जनतालाई भन्न नसक्नु पार्टीको कमजोरी भएको बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्व कानुन मन्त्री थापाले काँग्रेसको हार उच्च डोज भएकोमा चिन्ता व्यक्त गरे । उनले हारको मानसिकता त्यागेर संगठन निर्माणमा लाग्नु...
बस दुर्घटनामा एकको मृत्यु, ११ जनाको उपचार हुदै
पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ११ जनाको उपचार भैरहेको छ। ना.५.ख ३४१ नम्बरको बस दुर्घटना हुदाँ लमजुङ धमौती कुवा निवासी ४० वर्षिय सुजन गुरुङको मृत्यु भएको डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पोखरा...
यात्रुवाहक बस दुर्घटना, ११ घाइते, चार गम्भिर
पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुदाँ ११ यात्रु घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटना बुधबार बिहान साढे आठ बजे भएको थियो । ना.५.ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ स्थित तल्लो गगनगौडामा दुर्घटना भएको हो । बस सडकदेखि झण्डै...
सार्वजनिक बिदा घटाईदै, कुन÷कुन बिदा कटौती हुने छ ?
पुष्प ढुंगाना काठमाडौं – सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।...
आज देशभर ट्रेड युनियन काँग्रेसको अधिवेशन
पोखरा, १४ चैत । ‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मूल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर बुधबार हुदैछ । युनियन कास्कीको पोखरामा हुने अधिवेशनको तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ नेतृत्व चयनका लागि कास्कीमा दुई सय ६२ जना प्रतिनिधिले सहभागिता जनाउने छन्। अधिवेशन नेपाली...
ल्वाङमा १७ देखि चैते दशैं मेला
पोखरा, १४ चैत । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ८ ल्वाङ्गस्थित ग्रिन हिल क्लबले २७ औं चैते दशैं ऐतिहासिक मेला – २०७४ गर्ने भएको छ । मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा चैत्र १७ देखि २१ गतेसम हुनेछ। क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन,...