न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

अर्घाखाँची पोखरा सम्पर्क समाजको तालिम सकियो
पोखरा, २२ चैत । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरामा आयोजना गरेको पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम बिहीबार सकिएको छ । तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुई सय ४० जना सहभागि थिए । तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले...
४० लाख सहित दुई पक्राउ ,यसरी ल्याइएको थियो त्यत्रो रकम
बारा, २१ चैत । शंकास्पद ४० लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । जिल्ला प्रहरी कार्यालय बाराको टोलिले नगद सहित भारत मोतिहारीका २२ बर्षे गुडुकुमार शाह कानु र बीरगञ्जका सन्तोष कुमार जैसवाललाई पक्राउ गरेको जनाएको छ। कानुले शरिरका विभिन्न भागमा बाँधेर तथा मोटरसाईकलमा लुकाएर उक्त...
कृष्ण टोलमा योग केन्द्र
पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ कृष्णटोलमा पतञ्जली योग केन्द्र संचालनमा ल्याइएको छ । कृष्ण टोल विकास संस्थाले कृष्ण टोल समाज भवनमा योग केन्द्र संचालन गरेको हो । स्थानीयलाई योगको महत्व बुझाउँदै योगका माध्यमबाट स्वस्थ्य र निरोगी जनशक्ति उत्पादनका लागि योग केन्द्र खोलिएको हो । स्थानीय, वडा कार्यालय र सहयोगदाताबाट दिइएको...
नेल्टाको भेला तथा विद्यान अधिवेशन स¥यो
पोखरा, २१ चैत । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को राष्ट्रिय भेला एवम् विधान अधिवेशनको मिति सरेको छ । नेल्टाले भेला तथा अधिवेशनको मिति बैशाख ८ र ९ गतेका लागि तोकेको छ । यसअघि चैत्र १६ र १७ गतेका लागि मिति तोकिएपनि विशेष कारणवस मिति पर सार्नु परेको महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए...
पोवि स्ववियु चुनाव आज
लेखनाथ, २० चैत । पोखरा विश्वविद्यालय (पोवि) को स्ववियु चुनाव बुधबार हुँदैछ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन् । विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको निर्वाचनले कसलाई संस्थापक सभापति बनाउने हो त्यो भनेबारे रोचक छ । एमालेनिकट अनेरास्ववियु, काँग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रनिकट...
आलु महोत्सव भोलिदेखी, तयारी पुरा
पोखरा, २१ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ भोलि बिहीबारदेखि शुरु हुदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ‘सम्पूर्ण उपसमितिले आफ्नो काम पुरा गरिसकेका छन्’–महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले भने–‘महोत्सवलाई भव्य र सभ्य बनाउनका सवैको सहभागिता रहने अपेक्षा गरेका छौं।’ महोत्सवको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा...
चितुवाले हैरान पा¥यो, आतंक रोक्न सिसी क्यामरा
भक्तपुर, २० चैत । चितुवा आतंक रोक्न सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि १० वटा सिसी क्यामरा जडान  गरिएको हो । वन क्षेत्रमा सिसी क्यामरा जडान गरेर चितुवाको रेकर्ड लिन थालिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र...
बुद्व विशाल बजार व्यापारिक एशोसियशनको शुभकामना आदानप्रदान
पोखरा, १९ चैत । बुद्व विशाल बजार व्यापारिक एशोसियशन पोखराले सोमबार नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा एशोसियशनसँग आवद्व सदस्य र शुभेच्छुकको सहभागिता थियो । त्यसअवसरमा प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले एशोसियशनले प्रकाशित गरेको क्यालेण्डर विमोचन गरेका थिए । कार्यक्रममा सांसद थापाले मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचार...
डिज्नीको अभिभावक दिवस र वार्षिकोत्सव
पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित डिज्नी मण्टेश्वरी तथा प्रिस्कुलको सोमबार अभिभावक दिवस र वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा यु.के.जीको दीक्षान्त समारोह गरिनुको साथै विभिन्न विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसअवसरमा उत्कृष्ट शिक्षकका रुपमा कञ्चन गुरुङ, यमकला गुरुङ, वेदना गुरुङ, शेसुब्बा गुरुङ, शुष्मा थापा, पविना गुरुङ, ममता कार्की,...
प्रहरीलाई मोटरसाईकल
पोखरा, १९ चैत । अपराधिक गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका चार युनिटलाई मोटरसाईकल उपलब्ध गराइएको छ । प्रहरी प्रधान कार्यालयले पठाएको ती मोटरसाईकल सम्वन्धित युनिटलाई हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ सहित मातहतका प्रहरी चौकीहरु किहँु, पोखरीछाप, चन्द्रावती र भन्सारका युनिटलाई मोटरसाईकल उपलब्ध गराइएको...
‘नेपाललाई तेज दिमाग हुनेहरुको देशका रुपमा चिनाउछु’
पोखरा, १८ चैत । अर्घाखाँची पोखरा सम्पर्क समाजको आयोजनामा पोखरामा आइतबारदेखि पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम शुरु भएको छ । तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुई सय २० जना सहभागि छन् । तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले...
आचार्य दाजुभाईद्वारा विद्यालयलाई भूमिदान
पोखरा, १८ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई भूमिदान गरेका छन्। बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु शिक्षासेवी, समाजसेवी रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी भूमिदान गरेका हुन् । उनीहरुले माछापुच्छ«े गाउँपालिका वडा नं २ रहेको माछापुच्छ«े माविलाई साविक सार्दीखोला गाविस वडा नं १...