न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

शुभकामना कपको तयारी पुरा
पोखरा, २९ चैत। हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गर्न लागेको शुभकामना कप–२०७५ नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्नेछन्। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल...
घाइते पौडेलको पनि मृृत्यु, चालकलाई कडा कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी
पोखरा, २९ चैत । माइक्रोबसको ठक्करबाट गंभिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको...
सामुदायिक माटेपानीको शुभकामना आदानप्रदान
पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष – २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यहरुको सहभागिता थियो । त्यसअवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकापर्ण गरेका थिए । कार्यक्रममा...
लायन्स आदर्श चौतारीमा नयाँ समिति
पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले लायन वर्ष २०१८÷२०१९ का लागि चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा भरतराज शर्मा, द्वितिय उपाध्यक्षमा नारायणबहादुर थापा, तृतिय उपाध्यक्षमा शिव नेपाली, सचिवमा बसन्तराज कोइराला, कोषाध्यक्षमा मोहनराज पौडेल छन् । त्यस्तै, एमएमसीमा भगवान श्रेष्ठ, रिपोर्टीङमा राजन भण्डारी, पिआरओमा सन्तोष सिग्देल,...
महाभारतको प्रसंग सुनाउदै काँग्रेस नेता भण्डारीले यसो भने
पोखरा, २९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्र सिंहदरबारको लडाइ मात्र भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । पार्टी, कार्यकर्ता, राष्ट्रियता, संस्कृतितर्फ नभई नेताहरु सिंहदरबारको लडाइमा मात्र लागेकाले पार्टी कमजोर भएको उनको भनाइ छ। रोग सिंहदरबारको लडाइ हो उनले भने – ‘पार्टीभित्रको यो रोग अन्त्य गर्न मुखबाट औषधी खुवाएर हुदैन, इन्जेक्सन...
लायन्स अन्नपूर्णको खानेपानी ट्यांकी निर्माण अभियान
पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सरकारी विद्यालयहरुमा खानेपानी ट्यांकी निर्माण अभियान तिव्रताका साथ अघि बढाएको छ । सरकारी विद्यालयका विद्यार्थीहरुलाई शुद्व खानेपानी उपलब्ध गराउने उदेश्यले स्वीस प्रविधिको खानेपानी ट्यांकी निर्माण अघि बढाएको हो । सन् २०१७÷२०१८ मा पाँच वटा विद्यालयमा ट्यांकी निर्माण गरेको क्लबका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए । सामाजिक...
फेवाताल किनारमा फेवा महोत्सव हुदै
पोखरा, २७ चैत ः पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव बुधबारबाट सुरु हुँदै छ । फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल...
भिरबाट लडेर एकको मृत्यु, एक घाइते
पोखरा, २७ चैत । भिरबाट लडेर कास्कीमा एकको मृत्यु भएको छ भने लमजुङमा एक जना घाइते भएका छन् । भिरबाट लडेर कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ बस्ने ४५ वर्षिया पुतली सार्कीको मृत्यु भएको हो । सोमबार बेलुकादेखि हराएकोमा मङ्गलबार खोज्दै जाने क्रममा घर नजिकैको खोंचमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । सार्की...
पोखराको एयरपोर्टमा माइक्रो ठक्करले मोटरसाइकलमा सवार १ को घटनास्थलमै मृत्यु, १ घाइते
पोखरा, २७ चैत । पोखराको एयरपोर्टमा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते छन् । बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले बिहान करिब साढे ९ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका...
पत्रकार बराललाई मातृशोक, प्रेस युनियन कास्कीद्वारा शोक व्यक्त
पोखरा, २५ चैत। नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार तथा पोखराका अग्रज पत्रकार हेमराज बराल र कास्कीका सदस्य नवीन बराललाई मातृशोक परेको छ। बरालकी आमा दिलमाया बरालको काठमाण्डौ ग्राण्डी हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । बरालका श्रीमान् , चार छोरा र तीन छोरी छन्। बरालको आइतबार नै पोखराको तुल्सिघाटमा दाहसंस्कार गरिएको छ ।...
तीन केजी चरेश सहित दुई जना पक्राउ
पोखरा, २५ चैत । लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित दुई जनालाई पोखराको जिरो किमिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको तारा गाउँपालिका वडा नं ४ का १९ वर्षिय विष्णु कँडेल र १८ वर्षिय कासुवास गौतम छन् । उनीहरुको साथवाट प्रहरीले तीन केजी चरेश बरामद गरेको छ । बाग्लुङवाट लागुऔषध चरेश ल्याई पोखराका विभिन्न...
घरभाडा सरोकार समितिद्वारा मन्त्रीलाई ज्ञापनपत्र
पोखरा, २५ चैत । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति पोखराले प्रदेश नम्बर ४ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । समितिले घरभाडा सँग सम्वन्धित विभिन्न १२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । समितिका अध्यक्ष यमनाथ पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको महासचिव कमलप्रसाद न्यौपानेले जानकारी दिए ।...