न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बामगठबन्धनका कारण हैन, अन्र्तघातका कारण पराजय – पौडेल
पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टीले पराजय भोगेको बताएका छन् । अरु मिलेर हामी हारेका हौ भन्ने कुरामा आफ्नो बिमती रहेको बताउँदै अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताए । पार्टीभित्र अनुशासन जरुरी भएकोभन्दै उनले अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने बताए...
कुल सेवा समितिको अध्यक्ष केशवबहादुर खत्री
पोखरा, ३ बैशाख । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समितिको प्रथम अधिवेशनले केशवबहादुर खत्रीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर खत्री, महासचिवमा विष्णुमाया खत्री, कोषाध्यक्षमा यानबहादुर खत्री, सचिवमा ध्रुर्वबहादुर खत्री छन्। सदस्यमा सरस्वती खत्री, गणेशबहादुर खत्री, नारायणबहादुर खत्री, कमला खत्री, श्यामबहादुर खत्री, मेजनबहादुर खत्री , रामचन्द्र खत्री र अनु खत्री...
राज्यविहीनताको अवस्थामा पु¥याएर प्रधानमन्त्री टुरिष्ट बन्दैछन् – निधि
पोखरा, २ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली टुरिष्ट जस्तै घुम्दै हिडेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अधिकार नदिई सवै अधिकार संघिय सरकारमा राखेर प्रदेश सरकारलाई कमजोर बनाएको आरोप समेत लगाए । नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीले देशलाई राज्यविहीनताको...
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बराललाई पितृशोक
पोखरा, २ बैशाख। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराललाई पितृशोक परेको छ । बरालका पिता सूर्यनाथ उपाध्याय बरालको पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ पाटनवेशीस्थित निवासमा ९० वर्षको उमेरमा आइतवार निधन भएको हो। उनी विगत केही समय यता दम लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए। साविक आर्वा विजय गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च समेत रहेका समाजसेवी...
नयाँ वर्ष २०७५ को राशिफल
श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः। अथादि देश राशि सच्छास्त्रं सारं यज्ज्योतिषां शुभम्।। स्यान्मध्यमे फलमिदं निखिलं तु मध्यमं स्वल्पं सुखं स्वजनतो˜पि विवादमाहुः। स्थानच्युतिर्न च सुखं कृशता शरीरे भीतिनृपान्मुथशिलो न शुभेन चेत्स्यात्।। शनिवार यदा पंचजायन्ते रविपंचकम्। महर्ध जायते धान्यं रोगशोकाकुला पृथ्वी।। “विरोधकृत”...
न्युजील्याण्डमा नयाँ वर्षको शुभकामना आदानप्रदान
पोखरा, २ बैशाख । नेपाली समाज वेलइंगटनको आयोजनामा न्युजील्यान्डको राजधानी वेलइंगटनमा नयाँ बर्ष – २०७५ को शुभकामना आदान प्रदान गरिएको छ । नेपाली साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको सदस्य नवजीव ढुंगानाले जानकारी दिए । नेपाली नयाँ वर्षको प्रचारसँगै नेपालीबीच एकता र सद्भाव विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा दुई सय भन्दा बढी...
ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्षमा मुरारी शर्मा
पोखरा, १ बैशाख । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट मुरारी शर्मा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) मा मधुकर काफ्ले र इन्द्रबहादुर महतो सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (महिला) लक्ष्मी मल्ल, उपाध्यक्ष (सेवा क्षेत्र) खुनप्रसाद रेग्मी, उपाध्यक्ष (उत्पादन क्षेत्र) हरिराम पौडेल, उपाध्यक्ष (अनौपचारिक...
आयोजक हेमजा–११ ‘ए’को विजयी शुरुवात
पोखरा, १ बैशाख। हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गरेको शुभकामना कप–२०७५ मा आयोजक टिम हेमजा–११ ‘ए’ ले विजय शुरुवात गरेको छ। शनिवार भएको उद्घाटन खेलमा हेमजा–११ ‘ए’ ले डेविजफल युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित ग¥यो । प्रतियोगितामा हेमजा–११ ‘ए’ को तर्फबाट म्यान अफ दि म्याच जर्सी नं. १७ का टेक गुरुङले...
जनकल्याण युवा उपसमितिको रक्तदान
पोखरा, ३० चैत । जनकल्याण समिति युवा विकास उपसमिति पोखरा – १३ ले शुक्रबार खुल्ला रक्तदान गरेको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटनगर्दै समाजसेवी बिमल बसेलले युवाहरुले रचनात्मक कार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे । युवा विकास उपसमितिका संयोजक बिनोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रवि बरालले धन्यवाद...
पोखरामा यसरी दौडीए पर्यटक , नेदरल्याण्डका विल प्रथम
पोखरा, ३० चैत  : पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा लेकसाइडमा जारी १५ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । कूल ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी...
व्यक्ति हावि हुदाँ पार्टी कमजोर ः परियार
पोखरा, ३० चैत । नेपाली काँंग्रेसका केन्द्रीय सदस्य जीवन परियारले भातृ संस्था तथा शुभेच्छुक संस्थामा नीति र योजना आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन काँंग्रेस प्रदेश नं ४ को प्रथम अधिवेशनको पोखरामा शुक्रबार उद्घाटन गर्दै नेपाली काँग्रेसमा व्यक्ति हावी हुँदा संगठन कमजोर भएको बताए । प्रदेश संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेता...
पृथ्वी बहुउदेश्यीय सहकारीको पाँचौ वार्षिकोत्सव
पोखरा, ३० चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ पृथ्वीचोकस्थित पृथ्वी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले पाँचौ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । सहकारीले बिहीबार पोखरा – ६ बैदामस्थित केदारेश्वर बैद्विक गुरुकुल विद्याश्रममा खाद्यान्न प्रदान गरेको छ । सहकारीका अध्यक्ष ओमबहादुर कार्कीले विद्याश्रमका गुरु डा. लेखनाथ आचार्यलाई सामाग्री हस्तान्तरण गरेका थिए । विद्याश्रमका बटुकहरुले...