न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रवेश परीक्षा खारेजीको विरोध
पोखरा, १९ असार । विभिन्न तीन विद्यार्थी संगठनले पोखराको पृथ्वीनारायण क्याम्पसमा एलएल.बीका लागि लिइएको प्रवेश परीक्षा खारेज गरेकोप्रति विरोध जनाएका छन् । ती विद्यार्थी संगठनले प्रवेश परीक्षा खारेज गर्ने कानुन संकाय डिन कार्यालयको निर्णय फिर्ता लिन माग गर्दै मङ्गलबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । नेल्सा पि.एन अध्यक्ष नवीन घिमिरे, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष...
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा
पोखरा, १९ असार । पोखरामा हुन लागेको फेशन विकको दोस्रो संस्करणमा पाँच लाख पर्ने दुलही ड्रेस प्रदर्शन गरिने भएको छ । सो ड्रेस फेशन विकको आकर्षण बन्ने आयोजकको भनाई छ । ‘ब्राइडल वेयर’ थिममा सय मिटर लामो उक्त डे«ेस एक महिना समय लगाएर बनाइएको छ । फेशन स्कुलकी डिजाइनरले सो ड्रेस बनाएकी हुन् । ट्रेनर...
चिन बहादुर प्यारी प्रतिष्ठानद्वारा वीरेठाँटीका विद्यार्थीलाई सम्मान
पोखरा, १९ असार । चिन बहादुर प्यारी प्रतिष्ठानले वीरेठाँटी माविबाट एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका उत्कृष्ठ विद्यार्थी सबिन थापा मगर लाई नगद तीन हजार रुपैया सहित विशेष सम्मान गरिएको थियो । यसपटक विद्यालयबाट ३४ जनाले एसईई उतिर्ण गरेका थिए । कार्यक्रमका विद्यालय सल्लाहाकार समिति संयोजक एवं लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार...
लायन्स क्लबद्वारा अपाङ्गता भएकालाई व्हिल चेयर सहयोग
पोखरा, १७ असार । लायन्स क्लब अफ पोखरा सुन्दर नगरी र लायन्स क्लब अफ पोखरा दर्शनले पोखरामा आइतबार अपाङ्गता भएका चार जनालाई व्हिल चेयर प्रदान गरेका छन् । ती दुई क्लबले अपाङ्गता भएका वीरबहादुर गुरुङ, दीर्घसिंह घले, डोलप्रसाद ढकाल र जीवन गिरीलाई व्हिल चेयर प्रदान गरेका हुन् । उनीहरुलाई ३० हजार मूल्य बराबरको व्हिल चेयर...
कास्की काँग्रेसले भन्यो – ‘बेपत्ता पौडेल सँग जोडेर भइरहेका गतिविधिप्रति आपत्ति’
पोखरा, १७ असार । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण सँगै तीन बुँदे माग गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए...
जोन १८ को प्रि जोन मिटिङ
पोखरा, १६ असार। लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि १ अन्तर्गत जोन १८ रिजन ९ को प्रि जोन मिटिङ सम्पन्न भएको छ । मिटिङमा जोन १८ अन्तर्गतका क्लबले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष सुजित श्रेष्ठ, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोख्रेल, लायन्स क्लब अफ पोखरा...
मन्टेश्वरी शिक्षण व्यवसायीक दक्षता तालिम
पोखरा, १६ असार । क्रिष्टल इण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्ड र बिहानी मण्टेश्वरीको संयुक्त आयोजनामा एक दिने मण्टेश्वरी शिक्षण व्यवसायीकता दक्षता तथा आर्ट क्राफ्ट तालिम सम्पन्न भएको छ । मण्टेश्वरीका लागि आवश्यक सिप सिकाउने उदेश्यले आयोजित तालिममा २० जना सहभागी थिए । तालिमका क्रिष्टल इण्टरनेशनल मण्टेश्वरीकी निर्देशक रिना पौडेलले मण्टेश्वरीमा बिद्यार्थीहरुलाई खेलाउने खेल, कथा भन्ने शैली तथा...
जोन १८ को प्रि जोन मिटिङ
पोखरा, १६ असार। लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि १ अन्तर्गत जोन १८ रिजन ९ को प्रि जोन मिटिङ सम्पन्न भएको छ । मिटिङमा जोन १८ अन्तर्गतका क्लबले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष सुजित श्रेष्ठ, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोख्रेल, लायन्स क्लब अफ पोखरा...
महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै
पोखरा, १५ असार । महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै गएको एक अध्ययनले देखाएको छ । कास्की जिल्ला र यसका वरपरका क्षेत्रहरुमा आँखामा लाग्ने रोगहरु सम्बन्धि अध्ययन अनुसन्धान गर्दा महिलाहरुमा सो रोग बढ्दै गएको भेटिएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका प्रा. डा. सचेत प्रभात श्रेष्ठको नेतृत्वमा सामाजिक तथा वातावरणीय अनुसन्धान...
प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला शुरु
पोखरा, १५ असार । प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि पोखरामा शुक्रबारदेखि मेला शुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना र पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा मेला शुरु भएको हो । टिभिईटी करिअर फेयर – २०१८ नाम दिएर पोखरा सभागृहमा शुरु भएको मेला शनिवारसम्म...
संस्कृत भाषालाई अपहेलना गर्नु मातापिताको अपमान गरे जस्तै – कुँवर
पोखरा, १५ असार । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले संस्कृत भाषालाई अपहेलना गर्नु भनेको मातापिताको अपमान गरे जस्तै भएको बताएका छन् । आधुनिकिकरणका नाममा संस्कृत, विज्ञान, भाषा, ज्ञान र क्षमतालाई अपहेलना गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ । उनले संस्कृतलाई ब्राम्हणको भाषा र भाषाको माध्यम मात्र भन्नु गलत भएको उल्लेख गरे ।...
कास्की काँग्रेसले भन्यो – ‘बरिष्ठ अधिकृत पौडेल बेपत्ता हुनुमा शंका छ।’
पोखरा, १४ असार । नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी बेपत्ता भएका पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी कार्य तिव्र पार्न आग्रह गरेको छ । बेपत्ता भएको ६ दिन बिति सक्दापनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायलाई खोजी कार्य तिव्र पार्न आग्रह...